गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३
Sat, Oct 24, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सिन्धुपाल्चोक पहिरो : ३६ जना बेपत्ता, उद्धार जारी, ५ घाइतेलाई चौतारा लगियो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान गएको पहिरोमा परेर ३६ जना बेपत्ता भएका छन्। पहिरोमा बेपत्ता भएका कसैको पनि अहिलेसम्म उद्धार गर्न सकिएको छैन भने ५ जना गम्भीर घाइतेहरुलाई सदरमुकाम चौतारा लगिएको छ।
शुक्रबार, साउन ३०, २०७७
कोसी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, मृतककाे संख्या ९६ पुग्याे
विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका ४० वर्षीय पुरुषको बिहीबार...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चोकमा पहिरोको विपत्ति [फोटो फिचर]
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान गएको पहिरोमा परेर ५ घर पुरिएका छन्। पहिरोले लामा गाँउ पुरिँदा ती घरका सबै सदस्य सम...
शुक्रबार, साउन ३०, २०७७
त्रिवि शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, संक्रमित स्वास्थ्यकर्मीको संख्या २२ पुग्याे
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार आएको रिपोर्टमा थप चार जन...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटा पुगे घटनास्थल
–प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदि पुगेका छन्।
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चोक पहिरो : स्थानीयको स्थानान्तरणको माग बेवास्ता गर्दा ठूलो मानवीय क्षति
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा आज बिहानै ठूलो पहिरो आएर गाउँ पुर्दा ठुलो मानवीय क्षति भएको छ। यसरी क्षति हुनुमा प्रशासनको...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चाेक पहिरो : नेपाली सेना घटनास्थल पुग्यो, सभामुख सापकोटा सदरमुकाम चौतारामा
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा पहिरोले ठूलो जनधनको क्षति पुगेपछि नेपाली सेना हेलिकप्टरबाट घटनास्थल पुगेर घाइतेको उद...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चाेक पहिराे : ४ घाइतेलाई हेलिकाेप्टरमार्फत् काठमाडाैं पठाइयो
सिन्धुपाल्चाेककाे लिदीमा पहिराेमा परी घाइते भएकालाई उद्धार गरी उपचारका लागि काठमाडाैं पठाइएकाे छ। लिदीबाट पहिलो चरणमा ४ जना (२ महिला...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चोकको जुगलमा गयो अर्को सुख्खा पहिरो, थप घरमा क्षति
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो गएपछि उद्धार भइरहेकै बेला अर्को सुख्खा पहिरो गएको छ। सुख्खा पहिरोमा परी थप केही घर पु...
शुक्रबार, साउन ३०, २०७७
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च कर्मचारीकाे काेराेना रिपाेर्ट नेगेटिभ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च कर्मचारी सबैको काेराेना परीक्षणकाे नतिजा नेगेटिभ आएकाे छ। बिहीबा...
शुक्रबार, साउन ३०, २०७७
कालिकोटको महावैमा पहिरोले वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु
कालिकोटको महावै गाउँपालिका वडा नम्बर ३ का सदस्य राजबहादुर विष्टकाे घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ। गएराति आएको पहिरोले घर...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चाेकमा लामा गाउँ पुरिँदा ५ घरका सबै सम्पर्कविहीन
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिराेमा परेर ५ घर पुरिएका छन्। पहिराेले लामा गाँउ पुरिँदा ५ घर परिवार सम्पर्कविहीन भएकाे ब...
शुक्रबार, साउन ३०, २०७७
भरतपुर अस्पतालको नर्समा कोरोना, आकस्मिक कक्ष सिल
भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। आकस्मिक कक्षको नर्समा कोरोना संक्रमण देखिएपछ...
शुक्रबार, साउन ३०, २०७७
यसरी घुम्दैछ कोरोनाको भूमरीमा अख्तियार
२७ साउनका दिन स्वास्थ्य मन्त्रालयको ‘कोरोना ब्रिफिङ’ अघि नै सामाजिक सञ्जालहरुमा सूचना चुहिसकेको थियो। नभन्दै यो ‘हल्ला’ सत्य ठहरियो।...
शुक्रबार, साउन ३०, २०७७
[अपडेट] सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिमा भीषण पहिरो, २२ घर पुरिए, ७ घाइतेको उद्धार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान भीषण पहिरो जाँदा पुरिएकाहरुमध्ये ७ जनाको स्थानीय बासिन्दाले उद्धार गरेका छन्। पहिर...
शुक्रबार, साउन ३०, २०७७
सिन्धुपाल्चोकमा भीषण पहिरो, २२ घर पुरिए, हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै बागमती प्रदेशका सामाजिक विकासमन्त्री
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान भीषण पहिरो खसेको छ। पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने केही थप घर जोखिममा परेका...
शुक्रबार, साउन ३०, २०७७
बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ खण्ड ठाउँ-ठाउँमा अवरुद्ध
भोटेकोसी बाढीको कटान र सडक माथिबाट आएको पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ मार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ। २६ किलोमिटर...
शुक्रबार, साउन ३०, २०७७
Previous
1445
1446
1447
1448
1449
Next
ताजा समाचार
सबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल
शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा
शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय
शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी
शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव
शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
विचार
सबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें
बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search