Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

सरकार टिक्ने र बन्ने सम्भावना नदेखिएपछि गण्डकी प्रदेश चुनावतर्फ !

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुमत जुटाउन पनि नसक्ने र नयाँ सरकार पनि गठन हुन नसक्ने अवस्थाले गण्डकी प्रदेश चुनावतर्फ धकेलिने सम्भावना बढेको छ। वैशाख २९ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा कायम रहन उनले संविधानको धारा १६८ (४) बमोजिम तीस दिनभित्र विश्वासको... शनिबार, जेठ २२, २०७८

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे लगत्तै नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो। बै... शनिबार, जेठ २२, २०७८

केन्द्रीय राजनीतिको असर प्रदेश २ मा, विपक्षी गठबन्धनको वैकल्पिक सरकार बनाउने पहल 

जनता समाजवादी पार्टी (जसपा) दुई चिरा परेपछि केन्द्रकोे प्रभाव प्रदेश २ मा पनि देखिने भएको छ। प्रदेश २ मा सबैभन्दा बलियो शक्ति रहेको... शनिबार, जेठ २२, २०७८

संविधान प्रतिकूल मन्त्रिपरिषद् विस्तार: खाँण

नेपाली कांग्रेसका नेता वालकृष्ण खाँणले कामचलाउन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको ब... शनिबार, जेठ २२, २०७८

उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन योगेश भट्टराईको माग

नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन माग गरेका छन्।शुक्रबार उपप्रधान एवं... शनिबार, जेठ २२, २०७८

जाँदाजाँदै शिवमायाको निर्णय : ललिता निवासको जग्गा सरकारको नाममा ल्याउन अन्तिम कानुनी प्रक्रिया

भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जाँदाजाँदै महत्त्वपूर्ण निर्णय गरेकी छिन्। उनले बालुवाटारस्थित ललित... शुक्रबार, जेठ २१, २०७८

मन्त्रीबाट हटेकै दिन ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण, भोलि नै सरकारी निवास छाड्ने

परराष्ट्रमन्त्रीकाे जिम्मेवारीबाट हटाइएका प्रदीप ज्ञवालीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेक... शुक्रबार, जेठ २१, २०७८

पाँचौँ पटक मन्त्री बने राजेन्द्र महतो

२०४६ सालपछि राजनीतिमा जोडिएका महतो २०४८ सालको निर्वाचनपछि भने निरन्तर चुनावी प्रतिस्पर्धामा सामेल भएका छन्। तर २०५६, २०६४ र २०७४ साल... शुक्रबार, जेठ २१, २०७८

ओली शैली : स्थिरता दिने वाचा गर्ने, मन्त्री फेरिरहने

प्रतिपक्षमा रहँदा तीखा आलोचनामा रमाउने उनले आफू पदमा हुँदा अपनाएको कार्यशैलीको आलोकमा अरुको समीक्षा गर्दैनन्, न त आफू पदमा पुगेपछि प... शुक्रबार, जेठ २१, २०७८

कांग्रेसको टिप्पणी : नयाँ  मन्त्री फैसला नहुन्जेल दुई-चार दिनको घामछाया

नेपाली कांग्रेसले पुनर्गठित मन्त्रीमण्डलमा नवनियुक्त मन्त्रीहरुलाई 'दुई-चार दिनको घामछाया' भएको टिप्पणी गरेको छ। शुक्रबार, जेठ २१, २०७८

आफैंले गठन गरेको आयोगले भ्रष्टाचार मुद्दा चलाउन सिफारिस गरेका झालाई ओलीले बनाए मन्त्री

ओली सरकारले नै गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले झालाई भ्रष्टाचारको आरोपमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो।... शुक्रबार, जेठ २१, २०७८

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङद्वारा पदभार ग्रहण, छिटोछरितो सामग्री खरिद गर्ने फाइल सदर

शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पद... शुक्रबार, जेठ २१, २०७८

भारतसँग असमझदारीहरु थिए, अब हटेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग विगतमा अमझदारी भएको भएपनि अहिले भने हटेको बताएका छन्। बीबीसी नेपालीमा शुक्रबार प्रशारित शालु... शुक्रबार, जेठ २१, २०७८

मन्त्रिपरिषद् पुनर्गठन, सातवटा मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखे [कार्यविभाजनसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार तीन उपप्रधानमन्त्री थप्दै मन्त्रिपरिषद... शुक्रबार, जेठ २१, २०७८

तीन उपप्रधानमन्त्रीले लिए शपथ

सरकारका तीन उपप्रधानमन्त्रीले शपथ लिएका छन्। उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पाैडेल, राजेन्द्र महतो र रघुवीर महासेठले राष्ट्रपति कार... शुक्रबार, जेठ २१, २०७८

कानुन मन्त्रालयबाट रुँदै बाहिरिएका शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

२०७४ फागुन ३ मा गठित केपी शर्मा ओली नेतृत्वको सरकारबाट सबैभन्दा पहिले पदमुक्त हुने मन्त्री थिए, शेरबहादुर तामाङ। २०७४ चैत २ गते कानु... शुक्रबार, जेठ २१, २०७८

राजकिशोर यादव सरकारमा किन गएनन्?

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्षबाट महेन्द्र राय यादव बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षको कित्तामा लागिसकेकाले उनी मन्त्र... शुक्रबार, जेठ २१, २०७८
Previous 2201 2202 2203 2204 2205 Next
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्