• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय राजनीतिको असर प्रदेश २ मा, विपक्षी गठबन्धनको वैकल्पिक सरकार बनाउने पहल 

जसपाको महन्थ पक्ष भन्छ : हामी पनि प्रतिफायर खोल्छौं
64x64
नेपाल लाइभ शनिबार, जेठ २२, २०७८  ०८:३२
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) दुई चिरा परेपछि केन्द्रकोे प्रभाव प्रदेश २ मा पनि देखिने भएको छ। प्रदेश २ मा सबैभन्दा बलियो शक्ति रहेको जसपाको उपेन्द्र यादव पक्षले सत्ता समीकरणमा कांग्रेसको साथ खोजेपछि वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको हो।

जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका हुन्। कांग्रेसले भने आफ्नो संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेको छ। जसपाको उपेन्द्र यादवपक्ष र कांग्रेस सहमत भए त्यसमा माओवादीले अस्वीकार गर्ने परिस्थिति रहँदैन।

केन्द्रको समीकरण तथा संसदीय अंक गणितमा कमजोर रहेकाले माओवादीले स्वाभाविक रुपमा गठबन्धनको सरकारलाई स्वीकार्ने देखिन्छ। यद्यपि, केन्द्रकै गठबन्धन अनुसार सरकार गठन गर्ने भनिए पनि माओवादी केन्द्रसँग वार्ता अघि बढेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

नीति तथा कार्यक्रम र बजेट पारितपछि प्रदेश २ मा नयाँ सरकार बन्ने सम्भावना बढेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षधर लालबाबु राउत प्रदेश २ मा मुख्यमन्त्री छन्। केन्द्रमा विग्रह आए पनि प्रदेश सरकारको मन्त्रिमण्डल तत्काल परिवर्तन गर्ने मनशायमा राउत देखिएका छैनन्।

केन्द्रीय राजनीति हाबी हुँदा उनले विकल्पको खोजी स्वाभाविक रुपमा गर्नेछन्। कांग्रेसले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने प्रस्ताव यादवसँग राखिसकेको छ। यादव र निधिको शुक्रबारको भेट सकारात्मक भएको बताइएको छ। जसपाको यादव पक्षसहित कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट सहज रुपमा बहुमतसहितको सरकार बन्न सक्छ। यादव पक्षको जसपाका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद प्रदेश सभामा छन्। महन्थ–राजेन्द्र पक्षका २५ सांसद छन्।

१०७ सदस्यीय रहेको प्रदेश सभामा ३ जना सांसद घटेका छन्। माओवादी केन्द्रले पार्टी परित्याग गरेका ३ जना सांसदलाई हटाएपछि प्रदेश सभामा १०४ सदस्य छन्। बहुमतका लागि ५३ सांसद आवश्यक हुन्छ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको महन्थ–राजेन्द्र पक्षको सत्ता गठबन्धन बने पनि प्रदेश २ मा ती शक्तिको सरकार बन्न सहज छैन। तत्कालीन राजपाका २५ सांसद छन् भने एमालेका २१ सांसद छन्। सरकार बनाउन उक्त पक्षलाई ७ सांसद अपुग हुन्छ। कांग्रेस र माओवादी राजपा पक्षसँग भन्दा संघीय समाजवादी पक्षसँग नजिक छन्।

महन्थ–राजेन्द्र पक्ष मुख्यमन्त्री राउतको आगामी क्रियाकलापपछि आफ्नो रणनीति बनाउने ध्याउन्नमा छ। ‘हामी तयार छौं। मुख्यमन्त्रीको तर्फबाट फायर भयो भने हामी प्रतिफायर गरिहाल्छौं’, तत्कालीन राजपा पक्षीय सांसद मनिष सुमनले भने।

प्रदेश सरकारमा तत्कालीन समाजवादीबाट मुख्यमन्त्री राउतसहित ४ जना मन्त्रिमण्डलमा छन्। तत्कालीन राजपाका ३ मन्त्री छन्। ६ जना राज्यमन्त्री पनि भागबण्डामा टुंगाइएको थियो। दुई दलको एकीकरण भएपछि ५५ सांसदसहित संसद्‌मा एकल बहुमत दाबी गर्ने दलका रुपमा जसपा पुगेको थियो। तर, पार्टी एकीकरणले अन्तिम रुप नपाउँदै जसपामा विग्रह निम्तिएपछि प्रदेश सरकारमा नयाँ विकल्पको खोजी सुरु भएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समू... बुधबार, वैशाख २, २०८३
गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बुधबार, वैशाख २, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्