काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख विपक्षी नेपाली कांग्रेसकाे संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शनिबार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा करिब आधा घण्टा भेटवार्ता भएकाे हाे ।
आङ्देम्बेको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियोे ।
यसअघि शुक्रबार राष्ट्रपति शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पालैपालाे राष्ट्रपतिसंग भेट गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।