Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै, बोधमाया यादवलाई भने राज्यमन्त्री बनाउने भएको छ। बुधबार, असोज २०, २०७८

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उनले आवश्यक मत पाएका हु... बुधबार, असोज २०, २०७८

मन्त्री छनोट गर्न कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा

नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ। आफ्नो दलबाट मन्त्री चयन गर्नका लागि पदाधिकारी बैठक बसिरहेको बताइएको छ। बुधबार, असोज २०, २०७८

कांग्रेस दोलखाको अधिवेशन सकियो, यी हुन् नवनिर्वाचित पदाधिकारी

बुधबार अन्य पदाधिकारीको मत गणना सकिएको छ। उपसभापतिद्वयमा अर्जुन शिवाकोटी र छवि लामा विजयी भएका छन्। सचिवमा दावासाङ्‍गे शेर्पा र रञ्ज... बुधबार, असोज २०, २०७८

देउवा र सिंहबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहलाई भेटका लागि डाकेका छन्। प्रधानमन्त्री देउवा र सिं... बुधबार, असोज २०, २०७८

बारको चियापानमा प्रधानन्यायाधीश अनुपस्थित भएपछि...

सर्वोच्च अदातल बार एसोसिएसनले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अनुपस्थित भएका छन्। दशैं, तिहार,... बुधबार, असोज २०, २०७८

जसपाको मन्त्री छान्ने जिम्मा ३ शीर्ष नेतालाई

जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईलाई दि... बुधबार, असोज २०, २०७८

सिटौलाले आफू पक्षीय बैठकमा गगन थापालाई बोलाएनन्

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षधरको बैठक बोलाएका छन्। तर, यसअघि सिटौलापक्षमै रहेका नेता गगन थापालाई बोलाइएको छै... बुधबार, असोज २०, २०७८

लिपुलेक, लिम्पियाधुरामा जनगणना गर्नुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन

लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्नुपर्ने भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपानिकट विद्यार्थीहरूले प्रदर्शन ग... बुधबार, असोज २०, २०७८

जितेन्द्र सोनल भन्छन्- अख्तियारले छापा मार्दैमा संघीयतामाथि खतरा हुँदैन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैमा... बुधबार, असोज २०, २०७८

पालिका अधिवेशनमा बहुमत स्थान जितेको देउवा पक्षको दाबी

नेपाली कांग्रेसको संस्थापन पक्षले अधिवेशन सकिएका पालिकामा आफ्नो पक्षले बहुमत स्थानमा जित निकालेको दाबी गरेको छ। देउवा पक्षले गरेको द... बुधबार, असोज २०, २०७८

अख्तियारले बिनाजानकारी छापा मारेर संस्थामाथि आक्रमण गर्‍यो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै पत्र र जानकारीसमेत नदिएर अख्तियारले छापा मार्नु संस्थामाथिको आक्रमण भएको टिप्पणी गरेका... बुधबार, असोज २०, २०७८

कांग्रेस नेता सिंह र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।... बुधबार, असोज २०, २०७८

सुशीला कार्कीमाथि महाभियोग मुद्दा : अवकाश पाएको ४ वर्षपछि फैसला सुनाउँदै सर्वोच्च

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा रहेको यो मुद्दा गत असोज १३ गते अन्तिम सुनुवाइ गर्द... बुधबार, असोज २०, २०७८

मन्त्री छान्न माओवादीको स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको छ। सरकारमा सहभागी हुने मन्त्रीका विषयमा निर्... बुधबार, असोज २०, २०७८

आफ्नो पक्षको मन्त्री छान्न सिटौलाले बोलाए बैठक

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्‌मा सहभागी हुने आफ्नो पक्षका मन्त्रीब... बुधबार, असोज २०, २०७८

आफ्नो पक्षको मन्त्री छान्न पौडेल पक्षको बैठक बस्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ। आफ्नो पक्षबाट मन्त्री छान्नका लागि बुधबार दिउँसो २ बजे वरिष्... बुधबार, असोज २०, २०७८
Previous 1964 1965 1966 1967 1968 Next
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्