• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

64x64
नेपाल लाइभ बुधबार, असोज २०, २०७८  १८:३३
1140x725

काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उनले आवश्यक मत पाएका हुन्। राउतको पक्षमा ७७ मत परेको थियो। त्यस्तै, उनको विपक्षमा २३ मत परेको थियो। मतदानमा  १०० जना उपस्थित भएका थिए।

राउतलाई उनको दल जनता समाजवादी पार्टी, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले सघाएका हुन्। एकीकृत समाजवादीबाहेक अन्य दलहरु सत्ता साझेदारी गरिरहेका छन्। ती दलबीच केन्द्रमा समेत सत्ता गठबन्धन छ।

प्रदेश २ का १०७ सांसदमध्ये अहिले १०४ जना मात्रै छन्। सबैभन्दा ठूलो दल जसपासँग ३९, कांग्रेससँग १९, लोसपासँग १६, एकीकृत समाजवादीसँग १३, माओवादी केन्द्रसँग ८, एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ जना सांसद छन्। यसमध्ये लोसपाका १५ र एमालेका ८ जनाले विपक्षमा मत दिएका हुन्।

असोज १३ गते प्रदेश २ को मन्त्रिपरिषद्ले विश्वासको मत लिन असोज २० गतेका लागि अधिवेशन आह्वानको लागि सिफारिस गरेको थियो। 

विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा केही दिनअघि मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको विषयले प्राथमिकता पाएको थियो। मुख्यमन्त्री राउतले सो कदमलाई संघीयतालाई बदनाम गराउने प्रयासको रुपमा चर्चा गरेका थिए। ‘नीति तथा कार्यक्रममा आएको होइन र बेटी बचाऊ बेटी पढाऊ भन्ने कार्यक्रम। तपाईं माननीयहरुलाई पनि जानकारी छ नि,’ उनले भने, ‘अहिले प्रदेश सरकारलाई बदनाम गराउन अनेक प्रयत्न गरिएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

राउतले आफूलाई विश्वासको मत दिन आफ्नो आलोचना गरिरहेका दलहरु एमाले तथा लोसपासँग पनि आग्रह गरेका थिए।

विपक्षी सांसदले भने अख्तियारका कारण होइन, मुख्यमन्त्रीका कारण संघीयता बदनाम भएको बताएका थिए। ‘संघीयता लौकाको कोपिला होइन,’ लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले भने, ‘मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरीका अधारमा अख्तियारको छापामारीले संघीयता गुम्दैन।’

लालबाबु राउत २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यतिबेला संघीय समाजवादी फोरमका सांसद रहेका उनले राष्ट्रिय जनता पार्टीसँग मिलेर सरकारको नेतृत्व गरेका थिए। उनले फागुन १० गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले ८२ मत पाएका थिए। १०७ सांसद‌मध्ये १०० जना मात्रै उपस्थिति भएको मतदानमा उनको विपक्षमा १८ मत परेको थियो। त्यतिबेला वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रका सांसदले पनि राउतलाई मत दिएका थिए। नेपाली कांग्रेसले उनको विपक्षमा मत दिएको थियो

कालान्तरमा नयाँ शक्ति पार्टी र राष्ट्रिय जनता पार्टीसँगको एकतापछि जनता समाजवादी पार्टी गठन भयो। सो पार्टी पनि भदौमा विभाजन भएको छ। मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएका कारण मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन्।

साढे तीन वर्षको अवधिमा प्रदेश २ को सरकारमा व्यापक फेरबदल आएको छ। जसपाको केन्द्रमा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री राउतले जेठ २३ मा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए। जेठ २६ मै उनले कांग्रेसका तर्फबाट तीन मन्त्री नियुक्त गरेका थिए। सरकारमा सहभागी हुनुअघि कांग्रेससँग दुई बुँदे सहमति गरिएको थियो। साथै, मन्त्रालय टुक्र्याएर १० पुर्‍याइएको थियो। साउन २ मा माओवादी केन्द्रका दुई मन्त्री पनि नियुक्त भएका थिए।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी छ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले संसद्लाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको... शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ । शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)विधे... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग शुक्रबार, जेठ २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्