Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

गठबन्धनको बैठक जारी रहँदा बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागी अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका छन्। सोमबार बिहान १० बजेदेखि सुरु भएको गठबन्धनको बैठक दिउँसो केहीबेर स्थगित भएर पुन बसिरहेको छ। बैठक जारी रहँदा राजदूत बेरी बालुवाटार पुगेका हुन्।  सोमबार, वैशाख ५, २०७९

फैसला विवादित भएपछि अछामका जिल्ला न्यायाधीश सर्वोच्च तानिए 

अछाम जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा झिकाइएको छ।न्यायपरिषद् स्रोतका अनुसार उनले न्यायीक विचलनमा परेर... सोमबार, वैशाख ५, २०७९

आचारसंहिता उल्लंघन बारे अब निर्णय लिन्छौं : निर्वाचन आयोग 

निर्वाचन आयोगले आचारसंहिता लागू भएपछि त्यसको उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुको बारेमा अव निर्णय हुने दाबी गरेको छ... सोमबार, वैशाख ५, २०७९

साथीहरुले घरभित्र सर्प नपाल्नुस् भन्दाभन्दै प्रचण्डसँग एकता गरेको थिएँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको तत्कालीन एकता एमालेभित्रका नेताहरुले विरोध गर्दागर्दै गरेको बताए... सोमबार, वैशाख ५, २०७९

एकीकृत समाजवादीले अस्वभाविक दाबी गर्‍यो, गठबन्धन हुँदैन : कास्की कांग्रेस

कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइर... सोमबार, वैशाख ५, २०७९

गठबन्धनको दोस्रो चरणको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक पुन: सुरु भएको छ।  सोमबार, वैशाख ५, २०७९

पाँच वटै दलमा सहमति जुटेन भने जोसँग जुट्छ उहीसँग गठबन्धन गर्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयमा पाँच दलीय गठबन्धनबीच सहमति भएन भने त्यसभित्रका दलहरुस... सोमबार, वैशाख ५, २०७९

गठबन्धनको बैठकमा भाग लिन बालुवाटार फर्के प्रचण्ड 

सत्ता गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्। सोमबार, वैशाख ५, २०७९

अर्थमन्त्री फेर्ने विषय अजेण्डामा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री नफेरिने स्पष्ट पारेका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा... सोमबार, वैशाख ५, २०७९

तालमेल विरोधी स्वरले तात्विक फरक पर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेलका सन्दर्भमा आइरहेको विरोधको स्वरले तात्विक फरक नपर्ने बताएका छन्। सो... सोमबार, वैशाख ५, २०७९

प्रचण्डले भने- भरतपुर नै चाहिन्छ भन्ने छैन, काठमाडौं वा विराटनगर दिए पनि हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै कांग्रेस कार्यकर्तालाई पनि माओवादी केन्द्रको भागमा भरतपुर नै छाड्नुप... सोमबार, वैशाख ५, २०७९

साझा चुनाव चिह्नबारे प्रचण्डको प्रतिक्रिया-  छलफल जारी छ, सहज छैन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा चुनाव चिह्नमा छलफल भएपनि सहज नभएको बताएका छन्।  सोमबार, वैशाख ५, २०७९

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले गरे पार्टीबाट अलग भएको घोषणा 

नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छोड्ने घोषणा गरेका छन्। उनले पत्रकार सम्मेलन गर्दै अब कुनै पनि राजनीतिक दलमा... सोमबार, वैशाख ५, २०७९

गठबन्धनको बैठकपछि प्रचण्डले भने - महानगर टुंगिनेनजिक छ, उपमहानगर बेलुकासम्म टुंगिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरमा भागबन्डा सहमति नजिक पुगेपछि आफू बैठकबाट निस्किएको बताएका छन्। सोमबार, वैशाख ५, २०७९

निर्वाचन सर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सर्ने आशंका भइरहेको भए पनि नसर्ने बताएका छन्। सोमबार, वैशाख ५, २०७९

सत्ता गठबन्धनको बैठक स्थगित, आजै पुनः बस्ने

सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक स्थगित भएको छ। बिहान १० ब... सोमबार, वैशाख ५, २०७९

सत्ता गठबन्धनको बैठक लम्बिने: बाहिरिएका प्रचण्ड पत्रकार सम्मेलन गरेर फर्किने

सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक लम्बिने भएको छ। बिहान १०... सोमबार, वैशाख ५, २०७९
Previous 1595 1596 1597 1598 1599 Next
ताजा समाचारसबै
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता बिहीबार, मंसिर १०, २०८३
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा बिहीबार, मंसिर १०, २०८३
ई-रिक्सा दुर्घटना हुँदा सात जना घाइते बिहीबार, मंसिर १०, २०८३
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता बिहीबार, मंसिर १०, २०८३
पत्रकार राजेन्द्र विष्टको निधन बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ? बिहीबार, मंसिर १०, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्