काठमाडौं -नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा छापा हानेको छ ।
मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुली सम्बन्धी केही कागजात हुनसक्ने आशंकामा सीआईबीले बूढानीलकण्ठस्थित उनको निवासमा बिहीबार छापा हानेको हो ।
पक्राउ लगत्तै उनकाे निवासमा प्रहरीले छापा मारेकाे प्रहरीका एक अधिकृतले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।