Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १०, २०८३  २१:१९
1140x725

रसुवा– भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ ।

बाढीका कारण श्रीमान् गुमाएपछि सुत्केरी अवस्थामै आर्थिक तथा पारिवारिक चुनौतीको सामना गरिरहेकी ती महिलाको नाममा रहेको कुमारी बैंकको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गर्दै सरकारले कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

२०८३ मङ्सिर १० गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी स्वयं गोल्जुङबेसी पुगेर सहयोग रकम हस्तान्तरण गरेकी हुन् । अब ती नवजात शिशुले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक १७ हजार ५०० रुपैयाँ सहायता प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

यो कार्यक्रम नेपाल सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत सञ्चालन गरिएको हो ।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटीजिएफ संस्थाबीचको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी विशेष सहायता प्याकेज लागू गरिएको हो ।

Ncell 2
Ncell 2
nimb
nimb

योजनाका अन्य प्याकेजअन्तर्गत मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई MITGF, SOS Children लगायतका साझेदार संस्थासँगको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अवस्था पहिचान, लेखाजोखा तथा दीर्घकालीन स्याहार योजना निर्माणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली गत सातादेखि प्रभावित क्षेत्रमा परिचालित छन् ।

स्थलगत अध्ययन तथा लेखाजोखाका क्रममा गोल्जुङबेसीकी सुत्केरी महिला र नवजात शिशुको संवेदनशील अवस्था पहिचान भएपछि मन्त्री वादीले यस विषयमा विशेष चासो व्यक्त गरेकी थिइन् । उनी स्वयं प्रभावित क्षेत्रमा पुगेर सहायता हस्तान्तरण गरेसँगै सरकारले विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार कार्यक्रमको सुरुवात गरेको हो ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मन्त्री वादीका अनुसार हालसम्म राष्ट्रिय बाल अधिकार परिषद्सँग विभिन्न साझेदार संस्थामार्फत कुल ८१० जना बालबालिकाको दीर्घकालीन स्याहार योजनामा योगदान गर्ने सहायता प्याकेज उपलब्ध छ ।

जसअनुसार MITGF मार्फत १५० जना, SOS मार्फत ६५० जना र प्रविना फाउन्डेशनमार्फत १० जना बालबालिकालाई सहयोग गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको तथा बाढी प्रभावित बालबालिकाको संरक्षण र स्याहारका लागि MITGF र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता
पत्रकार राजेन्द्र विष्टको निधन
ग्लोबल आईएमई बैंकको आयोजनामा ‘प्लाटिनम गल्फ’ प्रतियोगिता हुने
सम्बन्धित सामग्री
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता बाढीका कारण श्रीमान् गुमाएपछि सुत्केरी अवस्थामै आर्थिक तथा पारिवारिक चुनौतीको सामना गरिरहेकी ती महिलाको नाममा रहेको कुमारी बैंकको खा... बिहीबार, मंसिर १०, २०८३
पत्रकार राजेन्द्र विष्टको निधन तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस)मा सम्पादकका रुपमा कार्यरत थिए । बिहीबार, मंसिर १०, २०८३
एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष... बिहीबार, मंसिर १०, २०८३
ताजा समाचारसबै
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता बिहीबार, मंसिर १०, २०८३
पत्रकार राजेन्द्र विष्टको निधन बिहीबार, मंसिर १०, २०८३
ग्लोबल आईएमई बैंकको आयोजनामा ‘प्लाटिनम गल्फ’ प्रतियोगिता हुने बिहीबार, मंसिर १०, २०८३
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग अब सानिमा बैंकबाट पनि लिन सकिने बिहीबार, मंसिर १०, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ? बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्