Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १०, २०८३  २२:१०
1140x725

स्याङ्जा -  सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता सार्वजनिक भएको छ ।

स्नातकोत्तर तहको वाणिज्यशास्त्र र शिक्षाशास्त्र संकायको पठनपाठन हुने यस क्याम्पसमा सहायक क्याम्पस प्रमुख शंकरप्रसाद लामिछानेले २०७२ सालदेखि दोहोरो सुबिधा लिँदै आएका छन् । 

उनी अवकाशप्राप्त प्राथमिक तहको स्थायी शिक्षक हुन् । तर, पूर्वमन्त्री गोपालमान श्रेष्ठको दबावमा उपप्राध्यापक पदमा २०७२ सालमा स्थायी नियुक्ति लिई पाठ्यक्रम बिषयको प्राध्यापन पेशामा छन् । 

प्रचलित कानून बमोजिम राज्यकोषबाट दोहोरो सुबिधा लिन पाईँदैन । तर, लामिछानेले दशै खर्च समेत लिदै आएका छन् । राजनीतिक शक्तिको आडमा उनले पदको दुरुपयोगगरि सेवासुविधा लिन नछाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी दर्ता भएको क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले जानकारी दिएका छन् । अर्यालले छानवीनगरी दोषीलाई कारबाही गर्न अख्तियारको पत्र प्राप्त भएको स्वीकार गर्दै क्याम्पस संचालक समिति समक्ष आफूले जानकारी गराएको बताएका छन् ।

यसैगरी , थेसिस ( शोधपत्र ) लेखनमा विद्यार्थीलाई सहजीकरण गरे बापत प्रति विद्यार्थी १० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको आरोप लागेको छ । यस बिषयमा क्याम्पस प्रमुख अर्यालको ध्यानाकर्षण गर्दा प्रति विद्यार्थी १० हजार उठाएको स्वीकार गरे । 

Ncell 2
Ncell 2
nimb
nimb

तर, विद्यार्थीबाट उठाईएको शोधपत्र बापतको रकमको क्याम्पसमा आम्दानी बाँधिएको छैन । गत आर्थिक बर्षको लेखापरीक्षण गर्ने लेखापरीक्षक अग्निप्रसाद भन्डारीले विद्यार्थीबाट उठाएको रकम क्याम्पसको आम्दानीमा नदेखिएको हुँदा अविलम्ब कोष दाखिला गर्न निर्देशन दिदै कैफियत मा जनाएको बताएका छन् ।

त्रिभुवन बिश्वविद्यालय ऐनले क्याम्पस वा बिश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकको न्यूनतम शैक्षिक योग्यता द्वितीय श्रेणीमा पास भएको हुनुपर्छ । तर , उक्त क्याम्पसमा योग्यता नपुगेका शिक्षकले राजनीतिक दबाबमा अर्थात पहुँचका भरमा पढाईरहेका छन् ।

अर्कोतर्फ , स्नातकोत्तर तहमा आफूले पढदै नपढेको बिषय पढाईरहेको पनि खुलेको छ । क्याम्पस प्रमुख अर्यालले जनशक्तिको अभावमा केही बिषय बाध्य भएर चलाउनु परेको बताएका छन् । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

केही सरकारी विद्यालयका शिक्षकले आंशिक शिक्षकका रुपमा पढाईरहेका छन् । तर,उनीहरूका कारण बिहानी सत्रको क्याम्पसको पढाइ र दिउँसोको सामुदायिक विद्यालयको पढाइ प्रभावित हुने गरेकोे छ । 

बिहानैदेखिको भागादौडले थकित हुँदा दिउसोको विद्यालयको पढाइ प्रभावित हुने गरेको छ । क्याम्पसमा भईरहने परीक्षामा गार्ड (परीक्षक) बस्न विद्यालय छाडेर भत्ताको लोभमा शिक्षकहरु क्याम्पस आउने गरेका छन् । नियमनकारी निकायको उपेक्षाका कारण स्याङ्जाका स्कुल – क्याम्पसको पढाइ नराम्ररी प्रभावित हुने गरेको छ ।

क्याम्पस र स्कुलमा पढाए बापत बार्षिक १० लाखभन्दा बढी आयआर्जन गर्ने शिक्षक कर्मचारीले १५ प्रतिशत आयकर राज्यकोषमा दाखिला गर्नुपर्ने हुन्छ । तर,ती शिक्षकबाट आयकर दाखिला गरेकोे देखिँदैन् । 

क्याम्पसमा देखिएको बेथिति र आर्थिक अनियमितताको बारेमा क्याम्पस संचालक समितिका अध्यक्ष तुलसी गिरीको ध्यानाकर्षण गर्दा आफूलाई सबै कुराको जानकारी भएको र छिटै बैठक बसेर निकास निकाल्न प्रयत्न गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा
ई-रिक्सा दुर्घटना हुँदा सात जना घाइते
सम्बन्धित सामग्री
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता क्याम्पस र स्कुलमा पढाए बापत बार्षिक १० लाखभन्दा बढी आयआर्जन गर्ने शिक्षक कर्मचारीले १५ प्रतिशत आयकर राज्यकोषमा दाखिला गर्नुपर्ने हु... बिहीबार, मंसिर १०, २०८३
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा पक्राउ लगत्तै उनकाे निवासमा छापा मारेको प्रहरीका एक अधिकृतले बताए । बिहीबार, मंसिर १०, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्या... बिहीबार, मंसिर १०, २०८३
ताजा समाचारसबै
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता बिहीबार, मंसिर १०, २०८३
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा बिहीबार, मंसिर १०, २०८३
ई-रिक्सा दुर्घटना हुँदा सात जना घाइते बिहीबार, मंसिर १०, २०८३
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता बिहीबार, मंसिर १०, २०८३
पत्रकार राजेन्द्र विष्टको निधन बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ? बिहीबार, मंसिर १०, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्