स्मार्ट डोकोले ल्यायो स्मार्ट दसैँ अफर, हरेक दिन स्मार्टफोन जित्न सकिने
स्मार्टडोकोमा सामसुङ, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटिएम सिटी, निभियाका साथै अन्य थुप्रै ब्रान्डाका सामानमा छुटसमेत दिइने कम्पनीले जनाएको छ। ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्ने र त्यही दिन अर्डर डेलिभरी हुनेछ।
मंगलबार, असोज २०, २०७७