• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

बिगमार्टको सामान अनलाइनबाट बढी मूल्यमा बेच्ने दराज क्यामुलाई जरिवाना

बढी मूल्यमा खाद्य वस्तु बेच्ने अनलाइन व्यापार कम्पनी दराज क्यामुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने भएको छ। दराज अनलाइनमार्फत बिगमार्टको सामान (खानेतेल) अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा बिक्री वितरण गरेको भेटिएपछि विभागले कारबाहीको प्रकृया अगाडि बढाएको हो। मंगलबार, असार २, २०७७

लकडाउनले मूल्यवृद्धि घट्यो, मुद्रास्फीति ५.८३ प्रतिशतमा झर्‍यो

चालु आर्थिक वर्षको १० महिनामा आयात १३.० प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ। गत वर्षको यही तुलनामा विप्रेषण आप्रवाह... मंगलबार, असार २, २०७७

डब्लुएचओले मान्यता नै नदिएको आरडिटी नेपाल छिराउने को हुन् खेलाडी?

प्ले-कार्डसँगै सडक उत्रिएका युवाको त्यो आवाज आउनु स्वभाविक पनि थियो। सरकारले कारोना संक्रमितको परीक्षणका लागि गर्दै आएको र्‍यापिड डा... मंगलबार, असार २, २०७७

सुदूरपश्चिम प्रदेशले घटायो सवारी साधनको वार्षिक कर, एकै सवारीमा २१ हजारसम्म घट्यो

सुदूरपश्चिम प्रदेश सरकारले सवारी साधनमा लाग्दै आएको वार्षिक करका दरहरुमा परिवर्तन गरेको छ। केही सवारी साधनको इन्जिन क्षमता अनुसार ला... मंगलबार, असार २, २०७७

कनेक्ट आइपिएस मार्फत दैनिक कारोबार दुई अर्ब नाघ्यो

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि दैनिक २ अर... मंगलबार, असार २, २०७७

अन्तर्राष्ट्रिय बजारमा बढ्न थाल्यो पेट्रोलियम पदार्थको मूल्य, भारतमा हवाई इन्धन मंगलबारै बढ्यो १६ प्रतिशत

मंगलबार हवाई इन्धन प्रति किलोलिटर १६ दशमलव ३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९४ भारतीय रुपैयाँले बढेर ३९ हजार ७० रुपैयाँ पुगेको छ। हवाई... मंगलबार, असार २, २०७७

कर दाखिला मिति विवाद : के छ सर्वोच्चले दिएको आदेशमा?

विरोध भएपछि आन्तरिक राजस्व विभागले एउटा सूचना प्रकाशित गर्‍यो, जसअनुसार कर विवरण र कर रकम बुझाउने मिति असार ७ गतेतसम्मका लागि थपिएको... मंगलबार, असार २, २०७७

अन्तशुल्क स्टिकरको गोलचक्कर : ठेक्का रद्द गर्ने विभागको निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

आन्तरिक राजस्व विभागले ठेक्का रद्द गरेसँगै दुईवटा मोडालिटीमा छलफल अघि बढाएको छ। पहिलो मोडालिटीअनुसार केही स्टिकर स्वदेशमै छपाइ गर्ने... मंगलबार, असार २, २०७७

सातै प्रदेशको बजेट : स्वास्थ्य पूर्वाधार, सीप विकास र कृषिमा केन्द्रित

प्रदेश सरकारहरुले किसानलाई अनुदान उपलब्ध गर्ने कार्यक्रम अघि बढाएका छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ। पूर्वाधार विक... सोमबार, असार १, २०७७

यस्तो छ गण्डकी प्रदेशको विस्तृत बजेट : कुन क्षेत्रलाई कति?

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट ल्याएको छ। सो बजेटमामार्फत स्वास्थ्य,... सोमबार, असार १, २०७७

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोडको बजेट‚ कुन क्षेत्रमा कति?

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्। बजेटमा पर्यटन पूर्वा... सोमबार, असार १, २०७७

प्रदेश १ को बजेट :  प्रदेश सांसदलाई ३ करोड, २२ नारासहित ४० अर्ब ८९ करोड विनियोजन

कोरोना महामारी अन्त्यको अनिश्चितताले आगामी आवको आर्थिक वृद्धिदर भने यकीन गरिएको छैन। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त... सोमबार, असार १, २०७७

बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट, किसानलाई अनुदान दोब्बर

बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड रूपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चाल... सोमबार, असार १, २०७७

सुदूरपश्चिम प्रदेशद्वारा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड बराबरको बजेट

त्यस्तै पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रुपैयाँ अर्थात् कुल विनियोजन प्रस्तावको ५० दशमलव २ प्रतिशत, अन्तर सरकारी वित्तीय... सोमबार, असार १, २०७७

सुदूरपश्चिममा साउनबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै कर्मचारीको भत्ता कटौती

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्... सोमबार, असार १, २०७७

दूधमा दिइएको अनुदान दोब्बर बढ्यो

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दूधमा दिइएको अनुदान दोब्बर बनाइएको घोषणा गरेका छन्। दूधमा अब किसानले प्रतिलिट... सोमबार, असार १, २०७७

रोजगारीका लागि गण्डकी प्रदेशले छुट्यायो १८ करोड, सीप विकासका लागि १० करोड

सो रकमले आवश्यक सीप, पुँजी र प्रविधिको समेत विकास गरिने उल्लेख गरिएको छ। त्यस्तो व्यवसायिक तालिम तथा सीप किासका लागि १० करोड ५० लाख... सोमबार, असार १, २०७७
Previous 427 428 429 430 431 Next
ताजा समाचारसबै
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्