विराटनगर– कोशी प्रदेशसभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएकाे छ ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।