• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो। बुधबार, साउन २५, २०७९

नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला नहुनुपर्थ्यो : प्रचण्ड

जापान भ्रमणबाट बुधबार फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई... बुधबार, साउन २५, २०७९

कोरोना अपडेट : ८६८ संक्रमित थपिए, तीन जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोनाका संक्रमित थपिएका हुन्।  बुधबार, साउन २५, २०७९

सभामुखद्वारा महाभियोग सिफारिस समितिका सदस्यहरुसँग बैठक, काम अगाडि बढाउन आग्रह 

बैठकमा समितिका सदस्यहरुले पनि धारणा राखेका थिए। उनीहरुले आफूहरुले छिट्टै बैठक राख्ने र समय कम भए पनि आफ्नो जिम्मेवारीलाई पूरा गर्ने... बुधबार, साउन २५, २०७९

बझाङमा आमा र छोरा–छोरीसहित ३ जना झुण्डिएको अवस्थामा मृत फेला

बझाङमा आमा र छोरा–छोरी गरी ३ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएक... बुधबार, साउन २५, २०७९

प्रेमिकाले नाच हेर्न बोलाएकी थिइन्, बाबुले ‘हातखुट्टा भाँचिदिए’पछि अस्पतालमा छट्पटाइरहेका छन् मन्साराम

दाङको राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादव बाँकेको नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलमा छट्पटाइ रहेका छन्। टाउको, हात–... बुधबार, साउन २५, २०७९

भारत जान लागेको जहाजबाट पक्राउ परेका व्यक्ति १० हजार धरौटीमा छुटे

भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजभित्रबाट पक्राउ परेका सन्तोष लामिछाने १० हजार धरौटीमा रिहा भएका छन्। उ... बुधबार, साउन २५, २०७९

गएरातिको वर्षाले काठमाडौं उपत्यकामा ठाउँ–ठाउँमा क्षति, काँडाघारीको प्रहरी कार्यालय नै डुब्यो

गएरातिको वर्षाले काठमाडौं उपत्यकाको ठाउँ–ठाउँमा क्षति गरेको छ। सुकुम्बासी बस्तीका टहरा बगाउनेदेखि डुबानको समस्या भएको छ।  अविरल वर्ष... बुधबार, साउन २५, २०७९

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा,  तीन प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले देशका पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश... बुधबार, साउन २५, २०७९

मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले तोक्यो समय

निर्वाचन आयोगले मंसिर ४ का लागि तय भएको निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी बिरोधको प्रकृया प्रारम्भ गर्ने भ... मंगलबार, साउन २४, २०७९

प्रधानमन्त्रीलाई भेटेर बाबुरामले भने–यो गठबन्धनमा हाम्रो पनि हक लाग्छ

प्रधानमन्त्री देउवालाई भेट्न  प्रधानमन्त्री निवास पुगेका भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेर गठब... मंगलबार, साउन २४, २०७९

राष्ट्रिय क्रिकेट टोलीमा ज्ञानेन्द्रको पुनरागमन

ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा समाचारमाध्यममा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ (क्यान)... मंगलबार, साउन २४, २०७९

७४ लाख रुपैयाँसहित तीन जना पक्राउ, हुण्डी कारोबारी भएको आशंका

पक्राउ पर्नेहरुमा भारतको राजस्थान शिखर जिल्ला देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का २० वर्षी... मंगलबार, साउन २४, २०७९

एकैदिन एक हजार ९० जना संक्रमित थपिए, दुई जनाको मृत्यु

६ हजार ३ सय जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मंगलबार, साउन २४, २०७९

उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न समस्या छैन : राजेन्द्र महतो

छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए। उनले जसपासँगसँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिन... मंगलबार, साउन २४, २०७९

नर्भिक अस्पतालसँग सम्झौता गरेर फर्किए मेयर बालेन्द्र, संरचना तत्काल नहट्ने

सरकारी जग्गामा संरचना बनाएको विषयमा नर्भिक अस्पताललाई जग्गा खाली गर्न पत्र काटेको काठमाडौं महानगरपालिकाले तत्काल त्यहाँबाट संरचना नह... मंगलबार, साउन २४, २०७९

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने १०औं दल बन्यो एमाले

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। एमाले नेताहरु... मंगलबार, साउन २४, २०७९
Previous 565 566 567 568 569 Next
ताजा समाचारसबै
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै आइतबार, पुस १३, २०८२
न बदलिएको समाज आइतबार, पुस १३, २०८२
यस्तो राहनेछ देशभरको मौसम आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज नेपाल लाइभ
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्