काठमाडौं– विश्वकप फुटबलअन्तर्गत घानाविरुद्धको खेलमा पोर्चगलले अग्रता लिएको थियो।
कप्तान क्रिस्टियानो रोनाल्डोले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
तर, आन्द्रे आयूले ७३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।