• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यकर्ताको 'मूड' बुझेपछि माधव नेपालले दिएका सन्देश

64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  २०:५२
1140x725

काठमाडौं- एमालेका माधवकुमार नेपाल पक्षले बुधबारदेखि सुरु गरेको राष्ट्रिय कार्यकर्ता भेलामा १० वटा टिम बनाएर छलफल गरियो। बुधबारै नेता नेपालले प्रस्तुत गरेको अवधारणा पत्र र विभिन्न सात बुँदामा केन्द्रित रहेर गरिएको छलफलपछि टिम नेताले निष्कर्ष प्रस्तुत गरे।

बुधबार सम्बोधन गरेका माधवकुमार नेपालले बिहीबार भेला सकिनुअघि पनि सम्बोधन गरेका थिए। आफ्ना दुवै सम्बोधनमा उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरे। उनले ओलीले व्यक्तिवादी चरित्र देखाएको, कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्या्एको, उनी सुध्रिने सम्भावना नरहेको लगायतका धारणा व्यक्त गरे।

नेपालले बिहीबारको सम्बोधनमा आफूहरू ओलीले गर्ने कारबाहीको लागि तयार रहेको बताए। साथै, कारबाहीबाट नडराउन कार्यकर्तालाई भरोसा पनि दिए।

यो पनि पढ्नुहोस्

नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने सम्भावना छैन : माधव नेपालबिहीबार, चैत ५, २०७७

केके भने नेपालले?
नेपालले अहिले पार्टीमा देखिएको विवादमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने अवस्था नरहेको बताएका छन्। उनले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको बताएका हुन्। 'नेताहरू मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली पक्षले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छ', उनले भने।

नेपालले ओली पक्षको कूप्रचार रोकिने सम्भावना नरहेको बरु बढ्ने बताए। 'गलत समाचार सम्प्रेषण गरी उनीहरू भ्रम सिर्जना गरिरहेका छन्', उनले भने।

नेपालले ओली सच्चिने लक्षण नभएको बताए। ओलीले बोलाएको संसदीय दलको बैठकमा आफू पक्षका नेताहरू पनि सहभागी भएको सन्दर्भ उल्लेख गर्दै उनले समयमा सूचना प्रवाह नहुँदा त्यस्तो हुन गएको बताए।

यो पनि पढ्नुहोस्

एमाले बचाउन प्रचण्डको १९ पाने प्रस्ताव फिर्ताको घोषणा गर्न सुझावबिहीबार, चैत ५, २०७७

'केही साथी संसदीय दलको बैठकमा पुग्नु भएछ। त्यहाँ पुग्नेले आत्मसम्मान महसुस गर्न सक्नु भएनछ। ओली सच्चिने लक्षण छैन', नेपालले भने, 'संसदीय दलको बैठकमा जाने/ नजाने कुरा भए। अन्तिममा नजाने निर्णय भयो। केहीलाई मेसेज पुगेर पनि हेर्न नपाउँदै बालुवाटार पुग्नु भएको रहेछ।'

नेपालले आफ्नो पक्षले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने र फागुन २८ को निर्णय फिर्ता हुनुपर्ने बटमलाइन प्रस्तुत गरे। उनले फागुन २८ गते ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरूको भेला गरी थप गरिएका केन्द्रीय सदस्य र फेरिएका इन्चार्ज मान्न तयार नभएको उनले स्पष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

हाम्रो तर्फबाट पार्टी विभाजनको घोषणा हुँदैन : योगेश भट्टराईबिहीबार, चैत ५, २०७७

नेपालले ओलीले गर्ने कारबाहीका लागि तयार रहेको बताए।  'ओलीले कारबाही गर्न माथिबाट सुरु गर्न सक्छन्। उनको कारबाहीको लागि टाउको अचानो बन्न तयार छ। कम्युनिष्ट आन्दोलनबाट त हटाउन सक्दैनन् नि। मैदान छोडेर भगिन्न। ओलीलाई धुलो चटाएर छोड्छौं', नेपालले भने।

नेपालले आवश्यक परे आफूहरू पद त्याग्न तयार रहेको बताए। नेपालले जबजको जगमा केपी ओलीको प्रतिवाद गर्नुपर्ने बताए। उनले ओली प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उल्लेख गरे। 'नवौं महाधिवेशनमै भनेको हो- ओलीबाट पार्टी चल्दैन', नेपालले भने, 'ओली कम्युनिस्ट र लोकतन्त्रवादी होइनन् भनेर वामदेव गौतमले त्यही बेला भन्नुभएको थियो।'

यो पनि पढ्नुहोस्

नेपालद्वारा प्रस्तुत अवधारणा पत्र देशभरका कार्यकर्तासम्म पुर्‍याइनेबिहीबार, चैत ५, २०७७

नेपालले आफूहरू कुर्सीको पछि नलाग्ने स्पष्ट पारे। उनले आफूहरू ओलीसँग नतर्सिने पनि बताए।

नेपालले बालुवाटारमा बैठक बस्ने शैलीको विरोध गरे। नेकपाकालमा पनि आफू बालुवाटारमा बस्ने बैठकमा मन फुकाएर नगएको बताए। 'बालुवाटार पार्टी कार्यालय बनाउनु भयो। प्रचण्ड लुरुलुरु जानु हुन्थ्यो। म नजाऔँ भन्थे। नगए फेरि आरोप आउँथ्यो। तर, मन फुकाएर म कहिले पनि बालुवाटार गइनँ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालले सहभागी कार्यकर्तालाई ओलीको शब्दजालमा नफस्न कार्यकर्तालाई आग्रह गरे। 'स्थानीय तहका जनप्रतिनिधिलाई उनले हटाउन सक्दैनन्। दल त्याग गरेर अर्को दलमा मात्रै हट्ने हो', उनले भने, 'हटाए पनि हामीमाथि हुनेलाई हो। जस्तो कारबाही गरे पनि भोग्न तयार छौं। हामीले पनि कानुनी उपचार बुझेका छौं। हामीलाई पनि हटाउन सजिलो छैन।'

यो पनि पढ्नुहोस्

ओलीले पार्टीलाई दुर्भाग्यतिर लगे : घनश्याम भुसालबिहीबार, चैत ५, २०७७

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल
सम्बन्धित सामग्री
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल मितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई आमन्त्रण गरी उजुरीकर्तासँग छलफ... शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने आयोगले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्