• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राती २ बजेसम्म वीर अस्पताल रङ्ग्याउँदै धुर्मुस

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  १२:५३
1140x725

काठमाडौं- वीर अस्पतालको चौँथो तला। काला र मैला भित्ता। असरल्ल तार। धुलाम्मे झ्याल। उस्तै मैला सिलिङ।

तर, अहिले वीर अस्पतालका काला र मैला भित्ता क्रमशः निला र चम्किला भइरहेका छन्। भित्ताका असरल्ल तार लिष्टीले छोप्न थालिएको छ। टाढैबाट गन्हाउने फोहोरी शौचालय टल्किएका छन्।

अस्पतालको चौंथो तलामा भित्ता रङ्ग्याउने, तार मिलाउने र झ्याल सफा गर्नेहरु आफ्नै काममा व्यस्त छन्। 

स्वास्थ्यखबरको टोली अस्पतालमा पुग्दा अस्पताल टल्काइरहेकामध्ये भित्तामा रङ लगाइरहेका एक परिचित अनुहार भेटिए। 

उनी थिए हाँस्य कलाकार ‘धुर्मुस’ अर्थात सीताराम कट्टेल।

आफैँ रङ लगाइरहनु भएको छ त ? हामीले प्रश्न गर्यौँ ।

‘अँ आफैँ खटेको छु, म खटेको देखेपछि अरु साथीहरु पनि निरन्तर काममा लाग्नु भएको छ। यसैगरी काम हुने हो भने केही दिनमै वीर अस्पतालको मुहार फेरिन्छ,’ धुर्मुसले भने।

Ncell 2
Ncell 2
nimb
nimb

पुनः भित्तामा रङ दल्न थाले।

ड्रम माथि चढेर सिलिङभन्दा तल्लो भागमा हातले भ्याउने जति रङ्ग्याइसकेपछि उनी तल झरे।

‘सुरुमा अस्पतालको सफाई गर्ने भनेर हामी छिरेका थियौं,’ उनले रङको ब्रस छेउमा राख्दै भने, ‘तर, यहाँ भीत्र छिरेपछि शौचालय र भुई सफा गरेर मात्र वीर अस्पतालको मुहार फेरिने देखिएन र हामीले कलर गर्नेदेखि वायरिङको काम पनि थालेका हौँ ।’

खर्च कसरी जुटाउनु हुन्छ त ?

Xtrem

Xtrem

‘सहयोगी हातहरु आइरहेका छन्, अस्पताल प्रशासनले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म सहयोग गरिरहेको छ,’ धुर्मुसले जबाफ दिए। 

उनले वीर अस्पतालको शौचालयको फोटो राख्दै अस्पताल सफाइ अभियानमा सघाउन आग्रह गरेका थिए। वीर अस्पताल सफाइ अभियानको दोस्रो दिन फेसबुकमा अस्पतालको शौचालयको तस्बिर राखेर रंगरोगन र विद्युतीय सामान मर्मतका लागि स्वयंसेवी भएर काम गर्न इच्छुक पेन्टर र इलेक्ट्रिसियनलाई आग्रह गरेका थिए। 

‘हामी सबै मिलेर देशको मुटु हस्पिटललाई सफा र राम्रो हस्पिटलको रुपमा विकास गरौं। आउनुहोस्, तपाईँ पनि हाम्रो यस अभियानमा जोडिनुहोस्’, धुर्मुसले लेखेको केही समयपछि नै केही सहयोगी र सहयोग आयो। 

‘थोरै सहयोग आएको छ अरु पनि आउला अस्पताल त जसरी पनि टल्काउने हो’ उनले भने।

धुर्मुस नेपाल सरकारका सरसफाई दुत पनि हुन्। वैशाख २३ गते स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल, सरसफार्इकर्मी खेम शर्मा र धुर्मुससहितको टोलीले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको हो। 

त्रिभुवन विमानस्थल र पशुपति सफा गरेका खेम शर्मा नेतृत्वको समूहले वीर अस्पताल सरसफार्इ गरिरहेको छ। खेम शर्माको टोलीले वीर अस्पतालमा १५ दिनसम्म अभियानका रुपमा सफाइको काम गर्नेछन्। उनीहरुले सफाइसँगै वीर अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम समेत दिनेछन्।

अभियान सुरु भएदेखि धुर्मुस वीर अस्पतालमा निरन्तर खटिरहेका छन्। बिहान ६ बजेदेखि अस्पतालमा खटिएका धुर्मुस मध्यराती २ बजेसम्म पनि खटिरहेका हुन्छन्।

अस्पतालको लिफ्ट छेउमा राखिएको म्याट देखाउँदै धुर्मुसले भने, ‘२ बजेतिर त्यहीं सुतें तर मच्छरले टोकेर सुत्न नदिएपछि साढे २ बजेतिर निस्किएँ।’

निरन्तरको खटाईले बिरामी परियला नि ? भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘नेपालकै विज्ञ डाक्टरहरुले काम गर्ने केन्द्रिय अस्पतालमा बेहोस भएँ पनि तुरुन्तै उपचार पाइहाल्छु नि ।’ 

अस्पताल चम्काउने यो अभियानमा धुर्मुसलाई साथ दिन वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य ९मह जोडी०  लगायतका वरिष्ठ कलाकार पनि सहभागी भएका छन् । हाँस्य कलाकार मनोज गजुरेल पनि नियमित अस्पताल पुग्छन् र सफाईमा जुट्छन्। 

अस्पताललाई सफा, स्वस्च्छ र चिटिक्क पार्ने सवैको दायित्व भएको भन्दै उनीहरुले आ–आफ्नो ठाउँ र तहबाट सहयोग गर्न अग्रह गरेका छन्। 'काठमाडौंमा हुनेले काठमाडौंका र बाहिर रहेकाले बाहिरकै सरकारी स्वास्थ्य संस्था सफा राख्न पहल गरौं,' उनीहरुले भनेका छन्।

यसैगरी वागमती सफाई महाअभियानका अभियान्ता अर्जुन धरेल, सिस्नु पानी नेपालका टंक आचार्य,  कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री),  लोक गायक बद्री पङ्गेनी,  गायक यमन श्रेष्ठ र कलाकार अशोक धिताल पनि अभियानमा साथ दिइरहेका छन्।

वीर अस्पताल निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार धुर्मुसको आह्वानपछि केही सहयोगी थपिएका छन् भने १५ जनाको समूह शर्माले ल्याएका छन् थप १० जना वीर अस्पतालले दिएको छ। ३० जना भन्दा बढको समूहले १५ दिन वीरमा र १५ दिन ट्रमा सेन्टरमा सफाइ गर्नेछन्। उनले अभयानबाट अस्पताल चम्केपछि त्यसलार्इ दिगो बनाउने प्रणाली लागू गरिने बताए।

‘अब वीरको मुहार पक्कै फेरिनेछ,’ उनले भने, ‘हामी अस्पतालको फेरिएको चम्किलो मुहारलाई दिगो बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’ 

खेम शर्माले १५ दिनमै  वीरमा परिवर्तन देखिने बताए। उनले भने, ‘अहिले यहाँका शौचालय, कोठा र करिडोरको तस्बिर लिएर जानुहोस्, १५ दिनपछि आएर फेर हेर्नुहोला । पक्कैपनि परिवर्तन पाउनुहुनेछ।’ उनले वीरका कर्मचारीलार्इ तालिम पनि दिइरहेको बताए।

डा बस्नेतले वीर अस्पतालका कर्मचारीले नै तालिम पाएपछि अस्पताल अभियानका दिनमा मात्र नभई सँधैभर सफा हुने बताए। ‘वीर अस्पताल सँधै सफा र आकर्षक हुने गरी प्रणालीको विकास गरेर अगाडि बढ्न लागिएको हो,’ उनले भने, ‘आगामि दिनमा बिरामीले अनुभव गर्ने गरी वीर अस्पतालको मुहार फेरिनेछ र सफा वीर अस्पतालले निरन्तरता पाइरहनेछ।’

उनले पछिल्लो एक वर्षमा अस्पतालमा धेरै सुधार आइरहेको र बिरामीले सहज सेवा पाइरहेको जानकारी दिए। अस्पतालको पूर्वाधार, रङरोगन र सरसफाइसँगै अस्पतालमा आवश्यक उपकरण लगायतका प्रविधि समेत थप्दै गएका कारण वीरको मुहार फेरिँदै गएको डा बस्नेतले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
सम्बन्धित सामग्री
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्... बुधबार, असोज १४, २०८३
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भएको छलफलमा १७ सांसद सहभागी थिए। छलफलमा बाढी–पहिरोको अवस्थादेखि औ... बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्