• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

द्वन्द्वकालमा मारिएका पत्रकारका परिवारको प्रश्न– हत्यारालाई किन कारबाही भएन? [भिडियो]

64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  १०:३३
1140x725

कुमार चौलागाई/रासस
काठमाडौं-
रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए। आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन्। 

'मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ,' रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, 'उहाँको अवस्थाबारे कसैले खोजिदियोस्, खोजेर सहयोग गरोस् भन्ने आशा गरेको छु।' 

रोल्पाका धनबहादुर रोकाया मगर रेडियो नेपालको क्षेत्रीय प्रसारण सुर्खेत केन्द्रमा खाममगर भाषाको समाचार वाचन गर्थे। आफ्नो गृहजिल्लाको सदरमुकाम लिवाङमा रहेको परिवार भेटेर सुर्खेत फर्कंदा उनी २०५९ साउन १९ गते प्यूठानको जलुकेबाट तत्कालीन माओवादीको अपहरणमा परे। अपहरण गरेको ६ महिनापछि २०५९ माघ १६ गते माओवादीले उनको हत्या गरेको खबर आयो, तर अहिलेसम्म उनको न त शव नै फेला परेको छ, न त मारिएको स्थान नै। 

धनबहादुरालाई बेपत्ता पारिएको अहिले १६ वर्ष भइसक्यो। १६ वर्षअघिको घटना सम्झँदै धनबहादुरकी आमा कृष्टी रोक्कामगर गहभरि आँसु पार्दै भन्छिन्, 'आज नजाऊ बाबु, भोलि जाऊला भन्दाभन्दै जबर्जस्ती गइगए। खै त्यस्तो भइगयो, खै उसको आफिसमा जानेबेलामा बाटैमा समातेर लगेर गए, कति महिना हिँडाल्यो, ६/७ महिनामा मार्यो रे।' 

धनबहादुर रोक्काकी श्रीमतीले पनि श्रीमान् मरेको भए पनि कहाँ लगेर मारिए, कसरी मारिए, शव गाडियो वा जलाइयो भन्ने जान्ने इच्छा भएको बताइन्। 

आफ्नी आमा र बहिनीका साथ कैलालीको गोदावरी नगरपालिका मालिका टोल बस्दै आएकी पत्रकार जेपी जोशीकी छोरी अहिले १३ वर्षकी भइन्। बाबु मारिँदा उनी पनि दूधेबालिका नै थिइन्। अहिले उनी १३ वर्षकी भइसकिन्, स्कुल जाँदा अहिले उनलाई साथीहरूले आफ्नो बाबाले यस्तो गरे, उस्तो गरेभन्दा आफ्नो पनि बाबा भइदिएको भए यस्तै गर्नुहुन्थ्यो होला भनेर बाबुको याद धेरै आउने गरेको बताउँछिन्। 

'साथीहरुले फादर्स डेमा बाबालाई गिफ्ट दिन्छन्, हाम्रो पनि बाबा भैदिएको भए…' उनी भन्छिन्, 'स्कुलमा सबैका गार्जियन आउँछन्, स्कुलमा प्रोग्राम हुन्छ, हाम्रो पनि बाबा भइदिएको भए  भनेर सोच्छु।' 

Ncell 2
Ncell 2
nimb
nimb

जोशी जनादेश साप्ताहिक र जनदिशा दैनिकसँग सम्बद्ध थिए। उनलाई २०६५ असोज २२ गते बेपत्ता पारियो। २०६५ मंसिर १३ गते उनको भनिएको कंकाल र परिचयपत्र जंगलमा फेला परेको थियो। जोशी तल्कालीन क्रान्तिकारी पत्रकार संघ, कैलालीका अध्यक्षसमेत थिए। 

घटनालगत्तै जोशी पत्नी वसन्ती जोशीले छिमेकी लोकेन्द्र रावत र उनका भाइ करन रावतविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए। तर पछि उनीहरूलाई जिल्ला अदालत, कैलालीले प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो। 

माथिका दुई घटना प्रतिनिधि घटना मात्रै हुन्। माओवादी सशस्त्र द्वन्द्वकालमा घटेका यस्तै घटनाको संख्या दर्जनभन्दा बढी भए। तिनैमध्येका केही घटनालाई समेटेर फ्रिडम फोरमले ती घटनाको वर्तमान अवस्था के छ भनेर अनुसन्धानमूलक वृत्तचित्र बनाएको छ। 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त वृत्तचित्रमा द्वन्द्वकालमा मारिएकामध्ये ११ वटा घटनाको विस्तृत अध्ययन गरिएको छ। आगामी दिनमा अन्य घटनाबारे पनि अध्ययन गरी सरकारलाई खबरदारी गरिरहने फ्रिडम फोरमले जनाएको छ। 

Xtrem

Xtrem

वृत्तचित्रमा सञ्चारकर्मी, रोल्पाका मगर, कैलालीका जोशीसहित कैलालीकै प्रकाश ठकुरी, कालीकोटका नवराज शर्मा, काठमाडौँका कृष्णसेन इच्छुक, दैलेखका डेकेन्द्र थापा, धनुषाकी उमा सिंह र महोत्तरीका गणेश चौधरीको बारेमा विस्तृत अध्ययन गरिएको छ। 

नेपालमा पत्रकार मात्रै होइन सञ्चार उद्यमी पनि मारिएका छन्। वृत्तचित्रमा च्यानल नेपाल र स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या, जनकपुरबाट प्रकाशित जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिंघानिया र रेडियो तुलसीपुरका अध्यक्ष देवीप्रसाद धितालको हत्याको विषयमा पनि विस्तृत अध्ययन गरिएको छ। 

२०५२ फागुन १ गते सशस्त्र द्वन्द्व सुरु भएदेखि २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएसम्ममा नेपालमा विद्रोही र राज्यपक्षबाट गरी १४ जना पत्रकार मारिए। केही पत्रकार बेपत्ता पारिए। त्यसयता पनि पत्रकार मारिने र बेपत्ता बनाउने क्रम रोकिएको छैन। 

फ्रिडम फोरमद्वारा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार समाचार लेखेका र विचार व्यक्त गरेका आधारमा बितेका दुई दशकयता मात्रै नेपालमा २३ जना नेपाली पत्रकार मारिए। तीनजना पत्रकार अझै बेपत्ता छन्। 

सशस्त्र द्वन्द्व र त्यस पछाडिको संक्रमणको समयमा सताइएका/बेपत्ता पारिएका र मारिएका पत्रकारका परिवारले कानुनी उपचार पाउनुपर्ने बताउँछन्, फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल। राज्यले ती घटनाका बारेमा छानबिन, अनुसन्धान, दोषीलाई कानुनी कारबाहीमा ल्याउने र दण्डहीनताको अन्त्य पहल नगरेकाले नेपालमा दण्डहीनता बढ्दै गएको उनको भनाइ छ।

वरिष्ठ सञ्चारकर्मी कनकमणि दीक्षित पनि नेपालमा द्वन्द्वकालमा घटेका यिनै घटनाका कारण अझै पनि जोखिमपूर्ण रिर्पोटिङ गर्ने प्रवृत्ति बढ्न नसकेको बताउँछन्।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्