• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अन्तत: नेपाली फुटबलमा सिद्धियो गणेश थापाको युग

64x64
नेपाल लाइभ शनिबार, वैशाख २२, २०७५  १२:२८
1140x725

भ्रष्टाचारको मुद्दामा साढे दुई वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्षसम्म फुटबलको कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगायो। फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गर्दै फुटबलका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेसँगै थापा २० वर्षपछि नेपाली फुटबलबाट बाहिरिन बाध्य भएका थिए। 

यसपछि धेरैको सोचाइ थियो, उनले फुटबलको गतिविधिबाट आफूलाई अलग्गै राख्लान्। तर, फिफाको निर्णय विपरीत थापा अप्रत्यक्ष रूपमा मात्र नभई सक्रिय रूपमै लागे। फिफाको प्रतिबन्धमा परे पनि थापा फुटबलमा आफ्नो प्रभाव जमाउन भने सफल भइरहे।

आफ्नो पाँचौं कार्यकाल समाप्त हुन एक वर्ष बाँकी रहँदा थापा भ्रष्टाचारमा मुछिएका थिए। त्यसपछि बाँकी रहेको कार्यकालको लागि भएको निर्वाचनमा थापा आफ्ना पक्षधरलाई जिताउन सक्रिय थिए।

२०७३ असोजमा भएको निर्वाचनमा थापाले आफ्ना निकट नरेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा जिताए। एन्फा शुद्धीकरण अभियानमा लागेका तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा श्रेष्ठसँग पराजित भए। यस्तै, उपाध्यक्षमा मणि कुँवर विजयी हुँदा शेर्पा समूहका दीपक खाती हारेका थिए। कुँवर नातामा थापाका साला पर्छन्।

यसपटकको एन्फाको चुनावी साधारणसभा पनि थापा सक्रिय भूमिकामा देखा परे। जिल्ला अधिवेशनदेखि नै प्रतिबन्धमा परेका थापाले लबिङ थालेका थिए। जसले गर्दा जिल्लाका निर्वाचन विवादित बन्न पुगे। 

Ncell 2
Ncell 2
nimb
nimb

गत चैत १४ का लागि घोषणा गरिएको एन्फा निर्वाचनअघि गरेर थापाले आफ्नो धारणा राखेका थिए। अध्यक्षका प्रत्यासी तथा आफ्ना साला मणि कुँवरको पक्षमा भोट माग्दै उनले खुला रुपमा कर्माछिरिङ पक्षलाई चुनौती दिए। यसबीच कर्माछिरिङ पक्ष बलियो बन्दै जाँदा दुई जिल्लाले मुद्दा हाल्दा चैत १४ मा तोकिएको निर्वाचन स्थगित गरिएको थियो। मुद्दा दायर गर्ने भक्तपुर र मकवानपुर जिल्ला थापाका विश्वासपात्र थिए। 

दुई जिल्लाको विवाद समाधान भएसँगै बैसाख २२ का लागि निर्वाचन तोकियो। तर थापा निकट मानिने कुँवरले विधानअनुसार निर्वाचन मिति नतोकिएको भन्दै निर्वाचन रोक्न आन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे। तर अदालतले विधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढेको भन्दै अन्तरिम आदेश दिन नपर्ने ठहर गर्योअ। भोलिपल्ट कुँवरले पत्रकार सम्मेलन गरेर बहिस्कारको घोषणा गर्दै निर्वाचनबाटै भागे। 

शनिबार भएको निर्वाचनमा शेर्पा अध्यक्षमा निर्वाचित भएसँगै गणेश थापा २३ वर्षपछि एन्फाबाट बाहिरिन बाध्य भएका छन्। यसले नेपाली फुटबलमा नयाँ युगको सुरुवात भएको छ। परिवर्तनको नारा दिएर चुनावमा होमिएका शेर्पा पक्षले थापाको युगको अन्त्य गरेका छन्। ४ उपाध्यक्षसहित सबै केन्द्रीय सदस्य शेर्पा प्यानलबाटै निर्वाचित भएका छन्।

Xtrem
Xtrem

थापाको प्रभावलाई एन्फबाट हटाउन शेर्पा पक्षले ४ वर्ष लगातार आफ्नो आवाज उठायो। एन्फामा करोडौं भ्रष्टाचार भएको भन्दै तत्कालीन उपाध्यक्ष शेर्पासहितले २०७१ मा आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनपछि संसदको लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राख्यो। त्यही आन्दोलनको उत्कर्ष नै शेर्पाको विजयलाई लिन सकिन्छ। 

भ्रष्टाचार मुद्दा र अनियमिताविरुद्ध आवाज उठाएर थापा युगको अन्त्य गरेका शेर्पासामु चुनौतीका पहाड छन्। ५ वर्षदेखि हुन नसकेको ए डिभिजन लिग तत्काल सुरु हुनुपर्ने अवस्था छ। निर्वाचनमा व्यक्त गरेका परिवर्तका नाराले खेलाडी, प्रशिक्षकलाई अनुभूति गराउनुपर्ने चुनौती छ। खस्कँदै गएको फुटबल, स्थानीय स्तरमा फुटबल पुर्याउने कार्ययोजना लागू गर्नु शेर्पाका सुरुवातका काम हुन सक्छन्। आफैले उठाएको भ्रष्टाचार मुद्दाको किनारा लगाउनु पनि शेर्पाको सबैभन्दा चुनौतीपूर्ण काम हो।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०७५  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्