• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एक महिनादेखि ह्याकरले लुट्दै आएका थिए कृषि विकास बैंक, ५ करोडभन्दा बढी लुटियो

नेदरल्यान्डको आइपी भिपिएन प्रयोग गरी काठमाडौंबाटै लुट, भाडामा नेपालीकै प्रयोग
64x64
नारायण अधिकारी बुधबार, असोज ८, २०७६  ०९:१६
1140x725

काठमाडौं‍- कृषि विकास बैंक विगत एक महिनादेखि ह्याकरले लुट्दै आएको पाइएको छ। एक महिनाको बीचमा ह्याकरले बैंकको ५ करोड रुपैयाँभन्दा बढी रकम लगिसकेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

स्रोतका अनुसार ५ करोड रुपैयाँ निकाल्दासम्म बैंकले थाहा पाएको थिएन। विशेष सूचनाका आधारमा अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बैंक लुटिएको रहस्य पत्ता लगाएर बैंकलाई खबर गरेको थियो।

स्रोतले नेपाल लाइभसँग भन्यो, 'बैंकको कुनै उजुरी आएको थिएन। हाम्रै अनुसन्धानबाट लुटिएको पत्ता लागेपछि बैंकलाई खबर गरेका थियौं। त्यसपछि मात्रै बैंक लुटिएको कर्मचारीले थाहा पाएका थिए।’ प्रहरीले घटनाबारे जानकारी पाउँदासम्म ह्याकरको समूहले कृषि विकास बैंकको ५ करोड रुपैयाँभन्दा बढी रकम लुटिसकेको जनाएको छ।

महाशाखाको टोलीले पैसा निकाल्ने ७ जनालाई आइतबार पक्राउ गरेको थियो भने बाँकी ३ जनालाई मंगलबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा निमा तामाङ, सञ्जय घले, सुजन कार्की, लक्ष्मी तामाङ, निर्मला तामाङ, लमजुङका विद्या सागर, पुष्पराज खड्का, लेवाङ तामाङलगायत छन्। पक्राउ पर्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ।

नेदरल्यान्डको आइपी भिपिएन काठमाडौंमै प्रयोग गरेर ह्याक
अनुसन्धानमा खटिएको प्रहरी टोलीका अनुसार ह्याकरले नेदरल्यान्डको आइपी एड्रेस प्रयोग गरेको पाइएको छ। उनीहरुले नेदरल्यान्डको आइपी भिपिएन काठमाडौंबाटै प्रयोग गरी ह्याक गरेको प्रहरीले अनुमान गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेदरल्यान्डको आइपी प्रयोग भएपछि ह्याकर नेदरल्यान्डमै रहेको भन्ने विश्वासमा पार्न ह्याकरले त्यसो गरेको हुनसक्ने प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार ह्याकर विदेशी भए पनि कुन देशका हुन् भन्नेबारे प्रहरीले केही पत्तो पाउन सकेको छैन। भिपिएन प्रयोग गरेपछि आइपी एड्रेस जुन देशका हो त्यही देशको देखाउँछ।

यसरी निकालिन्थ्यो रकम
ह्याकरले बैंकको खातामा रहेको रकम सिस्टम ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गर्थे। त्यसको लागि विदेशी ह्याकरले ठूलो संख्यामा नेपाली बैंक खातावालाहरुको सहयोग लिएको बुझिएको प्रहरीले जनाएको छ। यसरी बैंकको रकम व्यक्तिको खातामा ल्याएपछि उनीहरुले उक्त रकम निकालेर ह्याकरलाई दिने गरेको प्रहरीले जनाएको छ।

आफ्नो खातामा आएको रकम निकालेर ह्याकरलाई दिएवापत उनीहरुले ह्याकरबाट कमिसन लिने गरेको पाइएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। उनीहरुले आफ्नो खाताबाट रकम निकाल्दा ९ लाख ९९ हजार रुपैयाँका दरले निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले एटिएमभन्दा पनि चेकबाटै रकम निकाल्ने गरेको प्रहरीले जनाएकोे छ।

प्रहरीले अन्य बैंकको पनि रकम लुटिएको हुनसक्ने जनाएको छ। यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले विभिन्न बैंकबाट ह्याक गरी झन्डै २ करोड रुपैयाँ निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

यो पनिः

ह्याकरले फेरि लुटे कृषि विकास बैंकको करिब २ करोड, ३ जना रकम निकाल्दै गर्दा काठमाडौंबाट पक्राउ 

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्