• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

न्यायाधीशसँगको वार्तामा बारका पदाधिकारीले भने– राणालाई प्रधानन्यायाधीश मान्न सकिन्न

नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले बार एसोसिएसनलाई बाहिर राखेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कुनै सम्झौता नगर्न सर्वोच्च अदालतका न्यायाधीशहरुको ध्यानाकर्षण गराएका छन्। सर्वोच्च अदालतका 'आन्दोलनरत' न्यायाधीशसँग सोमबार भएको छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुले बारलाई बाहिर राखेर हुने सहमति मान्य नहुने पनि बताएका छन्।  सोमबार, कात्तिक २९, २०७८

गठबन्धनले सभा गर्दा आँगन भरिँदैन, एमालेले सभा गर्दा भित्ताभित्ता भरिन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनभन्दा आफ्नो पार्टीको प्रभाव राम्रो भएको बताएका छन्। उनले आफ्नो पार्टीले सभा... सोमबार, कात्तिक २९, २०७८

सामान्य प्रशासनमन्त्री भन्छन्– प्रशासकहरू व्यावहारिक बन्नुपर्छ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरू व्यावहारिक बन्नुपर्ने बताएका छन्। सोमबार कर्मचारी प्र... सोमबार, कात्तिक २९, २०७८

माले महाधिवेशन सकियो, फेरि सीपी मैनाली नै महासचिव

महासचिवमा सीपी (चन्द्रप्रकाश) मैनालीलाई नै निरन्तरता दिँदै नेकपा (माले)को ८औं महाधिवेशन सकिएको छ। शनिबार चितवनको भरतपुरमा सुरु भएको... सोमबार, कात्तिक २९, २०७८

कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता छ– नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन्।  सोमबार काठमाडौंमा... सोमबार, कात्तिक २९, २०७८

आन्दोलनरत न्यायाधीशहरूको समूहमा ‘विद्रोह’, पाँच न्यायाधीश सामूहिक छलफलमा बसेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूहमै ‘विद्रोह’ भएको छ। सोमबार, कात्तिक २९, २०७८

राष्ट्रपतिसमक्ष अख्तियारद्वारा प्रतिवेदन पेस

सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त... सोमबार, कात्तिक २९, २०७८

आन्दोलनरत न्यायाधीश र बार एसोसिएसनबीच छलफल सुरु

प्रधानन्यायाधशी चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनबीच छलफल सुरु भएक... सोमबार, कात्तिक २९, २०७८

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन पूर्व न्यायाधीश फोरमको माग

पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन माग गरेको छ।फोरमका अध्यक्ष टोप बहादुर सिंहले स... सोमबार, कात्तिक २९, २०७८

प्रधानन्यायाधीश नियुक्ति लगायका विषयमा संविधान संशोधन गर्नुपर्छ : पूर्व न्यायाधीश सिंह

पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयमा देखिएको समस्या समाधानका लागि प्रधानन्यायाधीशको राजीनामा मात्रले नपुग्ने भन्दै संविधान सं... सोमबार, कात्तिक २९, २०७८

प्रधानन्यायाधीश राणाले सोमबार पनि गरे एक्लै सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार पनि आफूले मात्र सनुवाइ गरेका छन्। सोमबारका लागि राणाले आफूसहितका १० इजलास तोकेका थिए। सोमबार, कात्तिक २९, २०७८

प्रधानन्यायाधीशको पत्रको जवाफ पत्रबाटै दिँदै बार एसोसिएसन

नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पत्रको जवाफ पत्रबाटै दिने भएका छन्। सोमबार प्रधानन्... सोमबार, कात्तिक २९, २०७८

देउवाप्रति प्रकाशमानको आक्रोश: पार्टी कार्यालय हुँदा हुँदै घरमा बैठक बसाउने?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा पार्टीको बैठक राखिएकोप्रति असन्तुष्टि व्यक्त गर... सोमबार, कात्तिक २९, २०७८

इजलासमा नबस्न भन्दै बारले आन्दोलनरत न्यायाधीशलाई लेखेको पत्रमा के छ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलरत नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ न्यायाधीशलाई पत्र लेखेको... सोमबार, कात्तिक २९, २०७८

राणालाई सर्वोच्च छिर्न नदिन भोलि दुवै गेट बन्द गर्छौं- श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन भोलि मंगलबा... सोमबार, कात्तिक २९, २०७८

प्रहरीसँगको धरपकडका क्रममा अधिवक्ता पाठक घाइते 

अदालत परिसरमा धर्ना दिने क्रममा एक कानुन व्यवसायी घाइते भएका छन्। सोमबार, कात्तिक २९, २०७८

अब महाधिवेशन हुन्छ भन्ने विश्वास पलाएको छ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्यसमितिको... सोमबार, कात्तिक २९, २०७८
Previous 1709 1710 1711 1712 1713 Next
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्