गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३
Sat, Oct 24, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
विजय हुने कुरामा कुनै द्विविधा छैन : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले आसन्न निर्वाचनमा विजय हासिल गर्ने कुरामा कसैलाई द्विविधामा नरहन आग्रह गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं–५ बाट उम्मेदवार मनोनयन दर्ता गर्न आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेका पोखरेलले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
आइतबार, असोज २३, २०७९
एमाले मधेश प्रदेशका सचेतक साह जनमत पार्टीमा, धनुषा- १ बाट उम्मेदवार बन्ने
नेकपा एमाले मधेश प्रदेशका सचेतक किशोरी साह कमल एमाले परित्याग गरी डा सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। एमालेले प्...
आइतबार, असोज २३, २०७९
कास्की- १ 'क' बाट खगराजले गराए उम्मेदवारी दर्ता
उनलाई एमालेबाट मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ।
आइतबार, असोज २३, २०७९
काठमाडौं उपत्यकामा माओवादीले उठायो चार महिला उम्मेदवार, कांग्रेस–एमाले शून्य
नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाबाट चार महिला उम्मेदवार प्रत्यक्षतर्फ उठाएको छ। तर, कांग्रेस र एमालेले भने काठमाडौं उपत्यकाम...
आइतबार, असोज २३, २०७९
यी हुन् कांग्रेसबाट चुनाव लड्ने ८९ वटै क्षेत्रका उम्मेदवार
नेपाली कांग्रेसले आफ्नो भागमा परेका ८९ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंग्याएको छ। कांग्रेसका सवै पदाधिकारी प्रतिनिधि सभाका लाग...
आइतबार, असोज २३, २०७९
उदय शमशेर राणाले गराए ललितपुर–१ बाट उम्मेदवारी दर्ता
ललितपुर–१ बाट नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले उम्मेदवारी दर्ता गराएका छन्। उनले आइतबार दिउँसो साढे एक बजे बाजागाजासहित निर्व...
आइतबार, असोज २३, २०७९
प्रचण्डका ज्वाइँले गठबन्धनबाट दिए उम्मेदवारी
कपा माओवादी केन्द्रका नेता जीवन आचार्यले मोरङ–६ को प्रदेश सभा ‘ख’बाट उम्मेदवारी दर्ता गराएका छन्। उनी २०७४ सालको निर्वाचनमा मोरङ–६ क...
आइतबार, असोज २३, २०७९
मोरङ- ३ बाट रेखा थापाले दिइन् उम्मेदवारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री तथा अभिनेत्री रेखा थापाले मोरङ- ३ बाट उम्मेदवारी दिएकी छिन्। उनले आफ्नो उम्मेदवारी य...
आइतबार, असोज २३, २०७९
स्वर्णिम वाग्लेले पाएनन् टिकट, चितवन- १ मा विश्व पौडेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने
चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेसले ग...
आइतबार, असोज २३, २०७९
एमालेको सहयोगमा राप्रपाका बोहोराले रुपन्देही–३ मा दर्ता गराए उम्मेदवारी
२०७४ सालमा एमालेका घनश्याम भुसालसँग पराजित भएका राप्रपाका दीपक बोहोराले एमालेकै समर्थनमा रुपन्देही–३ मा उम्मेदवारी दर्ता गराएका छन्।...
आइतबार, असोज २३, २०७९
टिकट नपाएका मिनेन्द्र रिजाल भन्छन्– बागी उठ्दिनँ, झन् संकल्पित भएर लाग्छु
सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई कांग्रेसले प्रतिनिधि सभामा टिकट दिएन। उनको ठाउँमा, मोरङ–३ बाट कांग्रेसले स...
आइतबार, असोज २३, २०७९
माधव नेपालले दर्ता गराए रौतहट–१ मा उम्मेदवारी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यका लागि रौतहट–१ बाट मनोनयन दर्ता गराएका छन्। पूर्वप्रधानमन्...
आइतबार, असोज २३, २०७९
पूर्वमन्त्री लालबाबु पण्डितले गराए उम्मेदवारी दर्ता
नेकपा एमालेका नेता लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वमन्त्री समेत रहेका पण्डितले प्रतिनिधि सभातर्फ मोरङ–६ बाट उम्मे...
आइतबार, असोज २३, २०७९
केपी ओलीले गराए झापा–५ बाट उम्मेदवारी दर्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी दलबलसहित उम्मेदवारी द...
आइतबार, असोज २३, २०७९
देउवा सातौँपटक उम्मेदवारी दिँदै
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार डडेलधुराबाट उम्मे...
आइतबार, असोज २३, २०७९
कैलालीका कांग्रेस नेता भण्डारीद्वारा प्रदेशमा स्वतन्त्र उम्मेदवारी
नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले कैलाली–५ (ख) बाट प्रदेश सभाका लागि...
आइतबार, असोज २३, २०७९
एमालेको समर्थनमा राप्रपा अध्यक्ष लिङ्देनले गराए झापा–३ बाट उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यका लागि झापा–३ बाट उम्मेदवारी दर्ता गराएका छ...
आइतबार, असोज २३, २०७९
Previous
139
140
141
142
143
Next
ताजा समाचार
सबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी
शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति !
बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग
बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
विचार
सबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें
बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search