विराटनगर– नेकपा एमालेका नेता लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन्।
पूर्वमन्त्री समेत रहेका पण्डितले प्रतिनिधि सभातर्फ मोरङ–६ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
उनी अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।