• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी हुन् कांग्रेसबाट चुनाव लड्ने ८९ वटै क्षेत्रका उम्मेदवार  

64x64
नेपाल लाइभ आइतबार, असोज २३, २०७९  १४:०७
1140x725

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो भागमा परेका ८९ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंग्याएको छ।  कांग्रेसका सवै पदाधिकारी प्रतिनिधि सभाका लागि दाबेदार बनेका छन्। दुईजना समानुपातिक सूचीमा छन् भने बाँकी सवै प्रत्यक्षमा चुनाव लडेका छन्। 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचन लड्नेछन् भने सभापतिमा उनका प्रतिष्पर्धी डा शेखर कोइराला मोरङ–६ बाट चुनाव लड्ने भएका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जा–२ र पूर्णबहादुर खड्का सुर्खेत–१ बाट उम्मेदवार बनेका छन्। यसैगरी, महामन्त्रीद्वय गगन थापा काठमाडौं–४ र विश्वप्रकाश शर्मा झापा- १ बाट निर्वाचन लड्दैछन्। 

सहमहामन्त्री महालक्ष्मीले उपाध्याय ‘डिना’ ले मकवानपुर–१ बाट टिकट पाएकी छिन्। बद्री पाण्डेले बाजुराबाट टिकट पाउँदा उमाकान्त चौधरीले बारा- १ बाट टिकट पाएका छन्।

यसैगरी, किशोरसिंह राठौर बाँके–३ बाट उम्मेदवार बन्दैछन्। सहमहामन्त्री महेन्द्र यादवले धनुषा–४ बाट र भीष्मराज आङदम्बे पाँचथरबाट उम्मेदवार बन्ने तय भएको छ। सहमहामन्त्रीद्वय जीवन परियार  र फरमुल्लाह मन्सुर भने समानुपातिक सूचीमा छन्।

प्रदेश १

१ तेह्रथुम – सीता गुरुङ

२ पाँचथर – भीष्मराज आङदेम्बे

Ncell 2
Ncell 2
nimb
nimb

३ धनकुटा – सुनिल थापा

४ संखुवासभा – दीपक खड्का

५ ओखलढुंगा – रामहरि खतिवडा

६ सोलुखुम्बुम – बलबहादुर केसी

Xtrem

Xtrem

७ इलाम २ –  डम्बर खड्का

८ झापा १ – विश्वप्रकाश शर्मा

९ झापा ३ – कृष्णप्रसाद सिटौला

१० झापा ४ – देउकुमार थेबे 

११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

१२ मोरङ १ – डिगबहादुर लिम्बु

१३ मोरङ २ –  सुजाता कोइराला

१४ मोरङ ३ –  सुनिल शर्मा

१५ मोरङ ६ – डा. शेखर कोइराला

१६ सुनसरी २  – सिताराम मेहता

१७ सुनसरी ३ – विजयकुमार गच्छदार

१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

१९ उदयपुर–१  डा.नारायण खड्का

मधेस प्रदेश

१ सप्तरी १ – रामदेव साह

२ सप्तरी ३ – दिनेशकुमार यादव

३ सप्तरी ४ – तेजुलाल चौधरी 

४ सिरहा १ – पद्मनाराण चौधरी

५ सिरहा २ – चित्रलेखा यादव

६ धनुषामा २ – रामकृष्ण यादव

७ धनुषा ४ – महेन्द्र यादव

८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

९ सर्लाही – ४ नागेन्द्र कुमार राय

१० रौतहट २ – रित्तोद आलम

११ रौतहट ४ – देवप्रसाद तिमिलसिना  

१२ बारा १ – उमाकान्त चौधरी

१३ पर्सा – २  अजयकुमार चौरासिया

१४  पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

१५ पर्सा ४ – रमेश रिजाल

बागमती प्रदेश

१ काभ्रे २ –  शीवप्रसाद हुमागाईँ

२ ललितपुर १ – उदयशमशेर राणा

३ भक्तपुर २ – दुर्लभ थापा

४ काठमाडौं १ – प्रकाशमान सिंह

५ काठमाडौं ३ – सन्तोष चालिसे

६ काठमाडौं ४ – गगन थापा 

७ काठमाडौं ५ –  प्रदीप पौडेल

८ काठमाडौं ६ –  भीमसेनदास प्रधान

९ काठमाडौं १० – राजेन्द्र कुमार केसी

१० रसुवा – मोहन आचार्य

११ नुवाकोट २ – अरजुननसिंह केसी

१२ सिन्धुली १ – श्यामकुमार घिमिरे

१३ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

१४ धादिङ २ – दिलमान पाख्रीन

१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

१६ चितवन १ –  विश्वनाथ पौडेल

१७ चितवन २ – उमेश श्रेष्ठ

१८ रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

१ तनहुँ १ – रामचन्द्र पौडेल

२ तनहुँ २ – शंकर भण्डारी 
३ स्याङ्जा–१ राजु थापा
४ स्याङजा २ – धनराज गुरुङ
५ नवलपुर १ – शशांक कोइराला
६ पर्वत – अर्जुन जोशी
७ मनाङ  – टेकप्रसाद गुरुङ 
८ कास्की १ – किशोरदत्त बराल
९ गोरखा १ – राजेन्द्र बजगाईँ
१० म्याग्दी – खमबहादुर गर्जुवा

११ मुस्ताङ – योगेश गौचन थकाली

लुम्बिनी प्रदेश 
 
१ गुल्मी १ – चन्द्र भण्डारी 

२ नवलपरासी २ – देवेन्द्र कँडेल

३ नवलपरासी – १ विनोद चौधरी

४ रुपन्देही ३ – बालकृष्ण खाण

५ रुपन्देही ४ – प्रमोद  यादव

६ रुपन्देही ५ – भरतकुमार शाह

७ कपिलवस्तु–२  सुरेन्द्र आचार्य

८ कपिलवस्तु ३ –  अभिषेकप्रताप साह 

९ अर्घाखाँची – पुष्पा भुसाल

१० दाङ ३ – दिपक गिरि

११ बाँके ३ – किशोरसिंह राठौर

१२ बर्दिया १ – सञ्जय गौतम

१३ पाल्पा १ – ज्ञानबहादुर गाहा

कर्णाली प्रदेश
१ मुगु – ऐन बहादुर शाही
२ सुर्खेत १ – पूर्णबहादुर खड्का
३ सुर्खेत २ – हृदयराम थानी
४ दैलेख २ –  दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश
१ डडेल्धुरा – शेरबहादुर देउवा
२ बाजुरा  – बद्री पाण्डे
३ दार्चुला – दिलेन्द्र बडू
४ अछाम २ – पुष्प शाह
५ कञ्चनपुर २– एनपी साउद
 ६ कञ्चनपुर ३ – रमेश लेखक
७ कैलाली १ – रामजनम चौधरी
८ कैलाली ४ – वीरबहादुर बलायर
९ कैलाली ५ – डिल्लीराज पन्त
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १४:०७
  • #election

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्