पोखरा- नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनले कास्की- १ 'क' बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका हुन्।
उनलाई एमालेबाट मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।