काठमाडौं– चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसले गठबन्धनको तर्पबाट पौडेललाई चितवन–१ को उम्मेदवार बनाएको छ। यसो क्षेत्रबाट योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले टिकटको अपेक्षा गरेका थिए।
तर, कांग्रेले पौडेललाई टिकट दिएको छ।
एमालेका पाण्डे अघिल्लो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।