• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

केपी ओलीको क्षेत्रमा उम्मेदवारी दिएका युग पाठकले पाए पुतली चिह्न

झापा- ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरेको हो। बुधबार, असोज २६, २०७९

चितवन–३ का बागी उम्मेदवार कोइरालालाई माछा चुनाव चिह्न

चितवन–३ मा कांग्रेसबाट प्रतिनिधि सभातर्फ बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्।  उनले सत्ता गठबन्धनका माओ... बुधबार, असोज २६, २०७९

भुसालले पाए त्रिभुज चिह्न, तीनवटा भुजाले लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको प्रतिनिधित्व गर्ने व्याख्या

रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान... बुधबार, असोज २६, २०७९

कास्कीमा एमाले नेता बास्तोलाको बागी उम्मेदवारी फिर्ता 

कास्कीमा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन्। कास्की–३ क... बुधबार, असोज २६, २०७९

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिएकी भट्टले लिइन् फिर्ता 

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्टले आफ्नो उम्मेदवारी फिर्ता... बुधबार, असोज २६, २०७९

विनोद चौधरी विरुद्ध हृदयेश त्रिपाठीलाई एमालेको समर्थन, बुढाथोकीको उम्मेदवारी फिर्ता

नवलपरासी (पश्चिम) १ मा  नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। एमालेले उक्त क्षेत्रमा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बना... बुधबार, असोज २६, २०७९

सत्ता गठबन्धनद्वारा सर्लाही- २ मा महिन्द्र राय यादवलाई समर्थन,  राजेन्द्र महतो अप्ठ्यारोमा

सत्ता गठबन्धनद्वारा सर्लाही क्षेत्र नम्बर- २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। या... बुधबार, असोज २६, २०७९

डडेलधुरा र चितवनमा ओलीको चासो, आफ्नो फिर्ता गरेर सत्ता गठबन्धनविरोधी उम्मेदवारलाई सर्मथन 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चासोका साथ दुई निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवार फिर्ता गराएर अरुलाई सर्मथन गरेका छ... बुधबार, असोज २६, २०७९

बझाङमा सत्ता गठबन्धनका बागी उम्मेदवारद्वारा एमालेका महरलाई समर्थन

बझाङमा स्वतन्त्र उम्मेदवारी दिएका पाँचै जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश... बुधबार, असोज २६, २०७९

धादिङ २ मा एमाले–राप्रपा तालमेल, प्रतिनिधि सभातर्फ राप्रपाले फिर्ता लियो उम्मेदवारी

धादिङ–२ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको छ। एमालेसँगको तालमेलपछि धादिङ–२ मा प्रतिनिधि सभाका लागि उम्मेदव... बुधबार, असोज २६, २०७९

डडेलधुरामा एमालेका स्नेहीद्वारा उम्मेदवारी फिर्ता,  बीपी कांग्रेसका मल्ललाई समर्थन

डडेलधुरामा प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने नि... बुधबार, असोज २६, २०७९

गृहमन्त्री खाणविरुद्ध उम्मेदवारी दिएका इम्दादले फिर्ता लिए उम्मेदवारी  

रुपन्देही–३ प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका इम्दाद हुँसेन खा र रुपन्देही–३ प्रदेश सभा (क)मा माओवादीका तर... बुधबार, असोज २६, २०७९

चितवन–३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई सघाउने

नेकपा एमालेले चितवन–३ बाट प्रतिनिधि सभातर्फको उम्मेदवारी फिर्ता लिएको छ। आफ्नो उम्मेदवारी फिर्ता लिएको एमालेले नेपाली कांग्रेसको तर्... बुधबार, असोज २६, २०७९

रुपन्देहीमा प्रदेश कमिटी सदस्यसहित ३२ जनाले त्यागे एमाले,  घनश्याम भुसाललाई समर्थन

रुपन्देहीमा दुई प्रदेश कमिटी सदस्यसहित ३२ जनाले नेकपा एमाले परित्याग गरेका छन्। बुधबार रुपन्देही–१ मा लुम्बिनी प्रदेश कमिटी सदस्य शै... बुधबार, असोज २६, २०७९

निर्वाचनमा गैरसरकारी संस्थाले पालना गर्नुपर्ने आचरणहरू के–के हुन्?

निर्वाचन आयोगले गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सार्वजनिक गरेको छ।... बुधबार, असोज २६, २०७९

उम्मेदवारी खारेजीमा परेका चर्चित अनुहार

रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भयो। एमालेबाट यो क्षेत्रम... बुधबार, असोज २६, २०७९

हेर्न लायक २० निर्वाचन क्षेत्र, जहाँ हुनेछ कडा प्रतिस्पर्धा 

सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। यता विप... बुधबार, असोज २६, २०७९
Previous 131 132 133 134 135 Next
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्