काठमाडौं- झापा- ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चिह्न पाएका छन्।
निर्वाचन आयोगले बुधबार स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरेको हो।
लेखन तथा अभियन्ताको छवि बनाएका पाठक पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।