• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईमा

तालिवान लडाकुको समूह राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन्। बिहीबार, भदौ ३, २०७८

हाइटी भूकम्पमा परी करिब २ हजारको मृत्यु, १० हजारभन्दा बढी घाइते  

गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या करिब २ हजार पुगेको छ। क्यारेबियन राष्ट्रको नागरिक सुरक्... बिहीबार, भदौ ३, २०७८

आफ्ना परिवारका सदस्यलाई छिटो उद्धार गरिदिन आग्रह गर्दै अफगानीले लण्डनमा गरे प्रदर्शन

बेलायतमा रहेका अफगानी नागरिकहरुले आफ्ना परिवारका सदस्यहरुलाई छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गर्दै प्रदर्शन गरेका छन्। बुधबार लण्... बुधबार, भदौ २, २०७८

‘घानीले विश्वासघाती वार्ता गरेर सत्ता त्यागेका हुन्, तालिबान शासन मान्दैनौं’

ताजिकिस्तानका लागि अफगानिस्तानका राजदूत लेफ्टिनेन्ट जनरल जाहिर अघबरले  तालिबान शासन अस्वीकार गरेका छन्। उनले राष्ट्रपति अशरफ घानीले... बुधबार, भदौ २, २०७८

काबुल विमानस्थलमा तालिबानद्वारा पुन: ‘हवाई फायर’

तालिबानले भने आफूहरुले शान्ति चाहेको बताउँदै कसैसँग बदला लिने मनस्थिति नबनाएको स्पष्ट पारेको छ। यद्यपि, दुई दशकभन्दा बढी अमेरिकी नेत... बुधबार, भदौ २, २०७८

राष्ट्रपति अशरफ घानी र उनका दुई सहयोगीलाई पक्राउ गर्न इन्टरपोल प्रहरीलाई आग्रह

ताजिकिस्तानस्थित अफगानिस्तान दूतावासले राष्ट्रपति अशरफ घानी र उनका दुई सहयोगीलाई पक्राउ गर्न इन्टरपोल प्रहरीलाई आग्रह गरेको छ। घनी,... बुधबार, भदौ २, २०७८

अफगानिस्तानबाट पछिल्लो २४ घण्टामा ५ हजारभन्दा बढी कूटनीतिज्ञ र अफगानी नागरिकको उद्धार

अफगानिस्तानबाट पछिल्लो २४ घण्टामा ५ हजारभन्दा बढी कूटनीतिज्ञ र अन्य नागरिकलाई सैन्य उडानमार्फत् उद्धार गरिएको छ।  तालिबानले केन्द्री... बुधबार, भदौ २, २०७८

अफगानिस्तानमा राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकामाथि तालिबानले गोली चलाउँदा ३ जनाको मृत्यु, ७ घाइते

अफगानिस्तानको जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। घटनामा... बुधबार, भदौ २, २०७८

अफगानिस्तानको जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलायो

अफगानिस्तानको जलालबाद सहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि इस्लामिक कट्टरपन्थी समूह तालिबानले गोली चलाएको छ। ब... बुधबार, भदौ २, २०७८

‘अफगानिस्तानबाट ५० जनाको उद्धार गरियो, एयरपोर्टमा हिंसात्मक कार्य भएकाले अन्यलाई निकाल्न सकिएन’

पोल्याण्डले अफगानिस्तानबाट करिब ५० जनालाई उद्धार गरेको छ। पोल्याण्डले करिब १०० जनालाई उद्धार गर्ने सूची तयार पारेको छ। तर, बुधबारसम्... बुधबार, भदौ २, २०७८

‘अफगानी महिलाहरुको भविष्यका लागि ल्याइने कानुनबारे तालिबानले स्पष्ट पार्नुपर्छ’

अफगानिस्तान महिला परिषद्की अध्यक्ष फताना गैलानीले तालिबानले अफगानी महिलाहरुको भविष्यका लागि ल्याइने कानुन (शरिया)बारे तालिबानले स्पष... बुधबार, भदौ २, २०७८

इरानबाट अफगानी शरणार्थीहरु टर्की प्रवेश

टर्कीले तालिबानबाट ज्यान जोगाएर भागेका अफगानी नागरिकहरुको सम्भावित आगमन रोक्न इरानसँगको आफ्नो सीमामा कडाई गरेको छ। दुई दशकपछि इस्लाम... बुधबार, भदौ २, २०७८

सामाजिक सञ्जालमा तालिबानमाथि लगाइएको प्रतिबन्ध कायमै रहने

दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्ता आउने तयारी गरेसँगै विभिन्न सामाजिक सञ्जालका कम्पनीले उनीहरुमाथि लगाइ... बुधबार, भदौ २, २०७८

तालिबानले शान्ति स्थापना गर्ने प्रतिज्ञा गरेपनि अफगानिस्तानबाट बाहिरिनेको संख्या बढ्यो

अफगानिस्तानबाट २२ सयभन्दा बढी कूटनीतिज्ञ र अन्य नागरिकलाई सैन्य उडानमार्फत् उद्धार गरिएको छ। तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा... बुधबार, भदौ २, २०७८

अफगानिस्तानको सञ्जित धन तालिबानलाई हतान्तरण गर्ने कुनै सम्झौता भएको छैन : केन्द्रीय बैंक

अफगानिस्तानको केन्द्रीय बैंकले देशको सञ्जित धन तालिबानलाई हतान्तरण गर्ने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ। धेरैजसो सञ्जित धन विदेश... बुधबार, भदौ २, २०७८

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ 

अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता... बुधबार, भदौ २, २०७८

अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय : ट्रम्प

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका छन्।   बुधबार, भदौ २, २०७८
Previous 325 326 327 328 329 Next
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्