काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पहिलो चरण अन्तर्गत आज हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान जारी छ। मतदाता बिहानैदेखि आफ्नो निर्वाचन केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। मतदानमा बिहानैदेखि उत्साहजनक सहभागिता देखिएको हाम्रा संवाददाताहरुले बताएका छन्। शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मतदान अधिकृतहरुले जनाएका छन्।
हेरौं केही तस्बिर

रसुवाको मतदान/तस्बिर: अनु आचार्य



सिन्धुपाल्चोकको मतदान/तस्बिर: दुर्गा दुलाल




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।