Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाली कैदीकाे विवरण संकलन गर्न युएईका जेल निरीक्षण गर्दै दूतावास

64x64
नेपाल लाइभ बुधबार, पुस २५, २०७५  १०:४९
1140x725

काठमाडौं- वैदेशिक रोजगारीमा युएई गएका नेपाली कामदारलाई विभिन्न अभियोगमा त्यहाँको सरकारले आजीवन कारावाससम्मको जेल सजाय र जरिवाना  तोक्ने गरेको छ। 

युएईस्थित नेपाली दूतावासले त्यहाँका विभिन्न जेलमा परेका नेपाली कामदारको अवस्था बुझ्न युएईस्थित विभिन्न जेलकाे निरीक्षण गरिरहेकाे छ।दूतावासले विगत दुई वर्षदेखि युएईमा जेल परेका नेपालीका मुद्दा र उनीहरूमाथि लागेका अभियोगको विवरण संकलन गरिरहेको हाे।

दूतावासले युएईको कानुन मन्त्रालय र अध्यागमन विभागको सहयोगमा जेलको निरीक्षण गरी नेपाली कामदारको विवरण संकलन गरेको हो। 

नेपाली कामदारमाथि लागेका आरोप र मुद्दाका विषयमा दूतावासले कानुनी सहजीकरण गर्न योजना बनाउन यस्तो अभियान सुरु गरिएको दूतावासले जानकारी दिएको छ। 

युएईका १५ वटा जेल पुगेर दूतावासले कैदी नेपालीका मुद्दाका विषय र कामदारमाथि लागेका अभियोगका बारेमा जानकारी विभिन्न चरणमा लिइरहेको युएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताए। 

दूतवासले विगतका केही वर्षदेखि स्थलगत भ्रमण नै गरेर नेपाली कामदारले सामान्य चोरीदेखि ज्यान मार्नेसम्म अभियोगमा कैदी जीवन बिताइरहेको भेटिएको फुयालले बताए।

'धेरै नेपाली कामदार मादक पदार्थ सेवन गरी अपचिरित व्यक्तिका घर/कोठामा प्रवेश गरी तोडफोड गरेको, खुलास्थानमा मादक पदार्थ सेवन गरेको, झैझगडा गरेको र अरुको उक्साहटमा परी गैरकानुनी काम गरेकोलगायतका कारणमा जेल पर्ने गरेका छन्। उनीहरुलाई लगत संकलन गरी सहयोग गर्न दूतावासले भ्रमण गरेको हो,' कार्यवाहक राजदूत फुयाँलले बताए। 

युएईका धेरै जेलमा रहेका नेपाली कामदारले ब्लडमनि कुरिरहेको समेत दूतावासले जनाएको छ। युएईमा सामान्यदेखि ज्यान मारेका मुद्दामा पनि ब्लडमनीको जरिवाना तोक्ने कानुनी व्यवस्था छ। युएईका विभिन्न अभियोगमा एक हजारभन्दा बढी नेपाली जेलमा छन्। एक सयभन्दा बढी नेपाली कामदारलाई ब्लडमनीको सजाय तोकिएको छ। जेलमा रहेका धेरै नेपालीसँग पहिचान खुल्ने परिचयपत्र पनि छैन। रोजगारीका लागि युएई पुगेका धेरै महिलाले पनि जेल जीवन बिताइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले चालु आर्थिक वर्षदेखि विदेशमा कैदी जीवन बिताइरहेका कामदारलाई कानुनी परामर्शका लागि सहयोग सुरु गरेको थियो। यसले कामदारको उद्धार गर्न सहयोग पुग्ने बोर्डले विश्वास गरेको छ। 

युएईमा धेरै नेपाली कामदारले भिसा नवीकरण नगरी काम गरिरहेका कारण पनि जेलमा पर्ने गरेको दूतावासले जनाएको छ।

४ सय ५४ को ज्यान गयो युएईमा
पछिल्लो ६ वर्षमा यूएईमा ४ सय ५४ जना नेपालीको ज्यान गएको दूतावासको तथ्यांक छ। जसमध्ये ४ सय १५ जना पुरुष र ३९ जना महिला छन्। सन् २०१७ मा ८४ जना, सन् २०१६ मा ६६ जना , र सन् २०१५ मा ६४ जना नेपाली कामदारको ज्यान गएको थिए। त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको यूएईमा ज्यान गएको थियो। 

पछिल्लो ६ वर्षको अवधिमा सडक दुर्घटना र जाँड खाएर ज्यान गुमाउनेको संख्या बढेको छ। सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली हुने गरेको दूतावासले बताएको छ। 

Xtrem

Xtrem

हाल युएईमा करिब २ लाख नेपाली युवा कार्यरत रहेको सरकारी अनुमान छ।  

वैधानिक भएर एक हजारभन्दा धेरै स्वदेश फर्किए  
यूएईबाट वैधानिक भई एक हजार नेपाली घर फर्किएको दुतावासले बताएको छ। पुरुषभन्दा बढी महिला कामदार यसरी स्वदेश फर्किएका छन्। यूएईको अध्यागमन विभागका अनुसार गैरकानुनी भएर बस्नेमा सबैभन्दा थोरै नेपाली र सबैभन्दा धेरै बङ्लादेशी नागरिक छन्।

२० हजार भन्दा बढी बंगलादेशी कामदारले आममाफी लिएका थिए। यूएईले ६ वर्ष अघिदेखि बङ्लादेशबाट कामदार ल्याउन रोकेको छ। बङ्लादेशबाट नयाँ कामदार ल्याउन बन्द गरेको र पुरानै कामदारले भिसा नवीकरण गर्न छोडेपछि गैरकानूनी रुपमा काम गर्ने कामदारको सख्या बढेको हो। 

श्रम स्वीकृतिको भिसा अवधि सकिएका, कम्पनी छोडेर भागेका, भिजिट भिसामा गई बढी बसेका, राहदानीविहीन नेपाली आममाफी प्रक्रिया सहभागी रहेको नेपाली दूतावासले जनाएको छ। गैरकानुनी भई बसेका १  सय ८८ जना नेपालीलाई दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो। 

करिब ४ महिने अवधिमा दूतावासबाट १ सय ४५ जनाले राहदानी बनाएर आममाफी प्रक्रियामा सहभागी भएका छन्। दूतावासले श्रम क्याम्पमा नै पुगेर वैधानिक बन्न चाहने वा आममाफी प्रक्रियामार्फत नेपाल फर्कन चाहने नेपालीलाई जानकारी गराइएकाले कोही पनि नेपाली नछुटेको दाबी  गरेको छ। यूएईले आममाफी प्रक्रिया सुरु गरेसँगै दूतावासले परराष्ट्र मन्त्रालय तथा राहदानी विभागसँग समन्वय गरेर प्रक्रियामा सहयोग गर्न आग्रह गरेको थियो।

युएईमा करिब ९० हजार नेपाली अवैध ढंगले बसेको सरकारी अनुमान दूतावासको छ। 

यो अवधिमा युएईमा रहेको नेपाली दूतावाससहित विभिन्न देशका दूतावास तथा कन्सुलेटले घुम्ती सेवा सञ्चालन गरी गैरकानूनी नागरिकलाई वैधानिक बन्न वा आममाफी प्रक्रियामा सहभागी हुन सहयोग गरेका थिए।

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नाना पाटेकरको हृदयघातबाट निधन
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ?
जुम्ला आज सार्वजनिक बिदा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
जुम्ला आज सार्वजनिक बिदा बिहीबार, असोज २२, २०८३
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्