• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी अनुसन्धानको प्रारम्भिक संकेत: सिक्री लुट्नका लागि निराको विभत्स हत्या! 

64x64
नारायण अधिकारी आइतबार, वैशाख १७, २०८०  ११:१५
1140x725
मृतक निरा र उनको हत्या आशंकामा पक्राउ परेका व्यक्ति (दायाँ)

काठमाडौं– काठमाडौंको कपनमा विभत्स अवस्थामा मृत फेला परेकी निरा पाण्डेको हत्या लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ। कपनमा भाँडा–वर्तनको पसल चलाउँदै आएकी निरा वैशाख ७ गते आफ्नै पसलमा मृत फेला परेकी थिइन्। 

निराको पसलमा जाने नियमित ग्राहकले उनलाई रगताम्य अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीको टोलीले उनलाई ‘उपचारका लागि’ भनेर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

यो पनि पढ्नुहोस

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएअनुसार निराको हत्या भएको दिन (वैशाख ७ गते)  दिउँसो २ बजेर ४६ मिनेटमा एक व्यक्ति मोटरसाइकलबाट झरेर उनको पसलतर्फ अघि बढेका थिए। त्यसपछि ८ मिनेट बेपत्ता भएका ती व्यक्ति २ बजेर ५४ मिनेटमा केही परको सीसी क्यामेरामा कैद भएका थिए। त्यतिबेला पनि ती व्यक्तिको हुलिया एउटै थियो।

सर्भिलेन्स क्यामेराको सोही फुटेजका आधारमा थप अनुसन्धान अगाडि बढाउँदा प्रहरीले निराको हत्या आशंकामा १ जनालाई पक्राउ गरेको छ। निराको हत्यामा संलग्न भएको धेरै आधारहरु देखिएको भन्दै प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मालाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै छ। 

यो पनि पढ्नुहोस

शंकास्पद देखिए तीन गतिविधि, १९ लाख म्याचुअर्ड भएकै दिन हत्या

घटनाको अनुसन्धानका क्रममा विश्वकर्माले ८ मिनेटभित्रमा हत्या गरेर लुटपाट गरी फरार भएको प्रहरीले दाबी गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सीसी क्यामेराको फुटेज हेर्ने क्रममा एक व्यक्ति शंकास्पद हुलिया र गतिविधिसहित निराको पसलतर्फ अघि बढेको पत्ता लगाएको थियो।

यो पनि पढ्नुहोस

निरा पाण्डेको हत्यामा संलग्न भएको आशंकामा नाइट क्लबका बाउन्सर पक्राउ

सीसी क्यामेराको फुटेजमा देखिएअनुसार ८ मिनेट बेपत्ता भएका ती व्यक्तिले नै हत्या गरेको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। हत्यापछि पनि ‘हत्यारा’ मोटरसाइकलमा चढेर गएको देखिएपछि प्रहरी परिसर काठमाडौंको टोली मोटरसाइकल चालकसम्म पुगेको थियो। 

ती मोटरसाइकल चालक इनड्राइभ (राइडिङ सेयरिङ एप) का राइडर भएको खुलेको थियो। अफलाइन बसेर ती राइडरले शंकास्पद गतिविधि गरेका व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याएको खुलेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

झोला बोकेको, कपाल पछाडि फर्काएको, मुखमा मास्क लगाएको व्यक्ति सीसी क्यामेरामा कैद भए पनि ती को हुन् भन्नेबारे परिसरको टोलीले ठम्याउन सकेको थिएन। 

यो पनि पढ्नुहोस

निरा पाण्डे घटना अनुसन्धान गर्न प्रहरीले बनायो ११ सदस्यीय समिति

उक्त घटनामा परिसरका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएका थिए। 

सीआईबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको थियो। 

एआईजी बज्राचार्यको नेतृत्वमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्यूरोकै एसएसपी दिनेश आचार्य, एसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेत सम्मिलित ११ सदस्य टोली बनाएको थियो।

Xtrem

Xtrem

उक्त टोलीले सीसीटीभी फुटेजमा देखिएका, तर परिचय खुल्न नसकेका ती व्यक्तिलाई झापाबाट पक्राउ गरेको हो।झापा धुलाबारी घर भएका विश्वकर्मा काठमाडाैं नरेफाँट पछाडि मनोहरा खोलाको करिडोर नजिक एक घरको दोस्रो तलामा भाडामा बस्दै आएका थिए । प्रहरीले उनी बस्ने डेरा पत्ता लगाएर त्यहाँ पुग्दा विनोद थिएनन् । उनी झापा पुगेको सूचना आएपछि प्रहरीले झापाबाट उनलाई पक्राउ गरेको हो । 

उनी केही समय अगाडिसम्म काठमाडौं ठमेलको एउटा नाइट क्लबमा बाउन्सरको रुपमा कार्यरत रहेको समेत खुलेको छ। उनले ठमेलको बाउन्सरको काम विगत तीन महिनादेखि छाडेर पछिल्लो समय चाबहिलको क्लबमा बाउन्सरको काम गरेकाे खुलेको छ। 

पक्राउ परेका व्यक्तिले हत्यापछि निराको गलामा रहेको सुनको सिक्री लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शरिरका १८/२० ठाउँमा चक्कु प्रहार गरेर हत्या गरेपछि लुटपाट भएको प्रारम्भिक अनुसन्धान छ। 

लुटपाटपछि उक्त सिक्री बालाजुको एक सुन पसलमा लगेर बेचेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्