Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित

64x64
नेपाल लाइभ आइतबार, मंसिर १३, २०८३  ११:४०
1140x725

काठमाडौं– नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएकोप्रति नेवार समुदायका अगुवाहरुले आन्दोलन सुरु गरेका छन् । सोमबार निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी समुदायको छ । 

शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए । 

नेवार अगुवाहरुसँगै उभिएर नेपाली कांग्रेस काठमाडौँ महानगरका सभापति सुशन वैद्यले समुदायका विज्ञ, गुठी र सरोकारवालासँग कुनै परामर्श नगरी तथा समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै हचुवाको भरमा दलित सूचीमा राख्नु अपरिपक्व र अन्यायपूर्ण भएको बताए ।

 राष्ट्रिय दलित आयोग र सरकारले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको समुदायभित्र बिना आधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप पनि उनले लगाए । 

 सभापति वैद्यले नेवार समुदायभित्रका ४० वटा थरलाई दलित सूचीमा समावेश गर्ने अवैज्ञानिक निर्णय नेवार समुदायलाइ स्विकार्य नहुने र यो निर्णय तत्काल फिर्ता नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘दलित आयोग थोरै लचक भएर प्रस्तुत भएको छ । आयोगले सरकारलाई निर्णय फिर्ता लिन समन्वय गर्नुपर्छ । यदि निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्छौं ।’

नेवार समुदायभित्रको विविधता, परम्परागत पेसा र सांस्कृतिक संरचनालाई नबुझी राज्यले एकतर्फी रूपमा सूचीकरण गर्दा सामाजिक सद्भाव र समुदायको आत्मसम्मानमा ठेस पुग्ने भन्दै प्रदर्शनकारीहरूले तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

कुनै पनि समुदायको पहिचान र वर्गीकरणसम्बन्धी संवेदनशील नीतिगत निर्णय गर्नुअघि गहिरो अध्ययन र सम्बन्धित समुदायको सहमति अपरिहार्य हुने उनीहरुको भनाइ थियो ।

 प्रदर्शनमा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन्।

 देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले कुनै पनि निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर गर्नु पर्नेमा सरकारले नेवार समुदायलाइ हेपेर निर्णय गरेको दावी गरिन्। 

केन्द्रिय सदस्य डा.प्रधानले सरकारको यो निर्णयले जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिइन्।

कांग्रेसकै अर्का केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा विनाअध्ययन र अनुसन्धानमा ल्याइएको बताइन्। समुदायसँग कुनै परामर्श नगरिएको र उनीहरुको भावना माथी खेलवाड गरिएको दावी गरिन् । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारको अपरिपक्व र हेपाहा निर्णयका विरुद्धमा आन्दोलनमा उत्रिन पनि उनले सबैलाइ आह्वान गरिन् । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पु¥याएको उनको भनाई छ।

उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन्।

नेवार अगुवाहरुको सक्रियतामा भएको आन्दोलनको समन्वय भने नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेतन्याहूले विपक्षी नेता आइजनकोटलाई पहिलो प्रधानमन्त्री बनाउन सहमति जनाए
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित
नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने, आजदेखि लागू
सम्बन्धित सामग्री
नेतन्याहूले विपक्षी नेता आइजनकोटलाई पहिलो प्रधानमन्त्री बनाउन सहमति जनाए शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेतन्याहूले राष्ट्रिय नेतृत्वप्रतिको जिम्मेवारीले आफूलाई सबैभन्दा ठूलो दलको नेतृत्... आइतबार, मंसिर १३, २०८३
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्... आइतबार, मंसिर १३, २०८३
नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने, आजदेखि लागू जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाध... आइतबार, मंसिर १३, २०८३
ताजा समाचारसबै
नेतन्याहूले विपक्षी नेता आइजनकोटलाई पहिलो प्रधानमन्त्री बनाउन सहमति जनाए आइतबार, मंसिर १३, २०८३
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित आइतबार, मंसिर १३, २०८३
नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने, आजदेखि लागू आइतबार, मंसिर १३, २०८३
इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग आइतबार, मंसिर १३, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्