• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कपन घटना : राजधानी भित्रकै रहस्यमय हत्या, सीसीटीभीमा देखियो शंकास्पद गतिविधि!

64x64
नेपाल लाइभ बुधबार, वैशाख १३, २०८०  १३:०१
1140x725

काठमाडौं- संघीय राजधानीको व्यस्त बजारमा दिनदहाडै भएको हत्याकाण्ड एक साता बित्न लाग्दासमेत रहस्यको गर्भमै छ। वैशाख ७ गते दिउँसो कपन सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा मृत भेटिएकी निरा पाण्डे आचार्यको अनुसन्धानमा खटिएका प्रहरी टोलीहरुले अहिलेसम्म कुनै महत्वपूर्ण उपलिब्ध हासिल गर्न सकेका छैनन्। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने गरेका जघन्य अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्धलगायतको टोली अनुसन्धानमा जुटेको एक साता बित्न लाग्दासमेत अहिलेसम्म कुनै उपलिब्ध हासिल हुन सकेको छैन।

म्यानुअल अनुसन्धानदेखि सीसीटीभी फुटेज, बीटीएस टावरमा कनेक्ट भएका मोबाइलका विवरणहरु समेतलाई आधार मानेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। त्यसैगरी पटके अपराधीहरु, चोरी गर्ने गिरोह, लागुऔषध सेवनकर्तादेखि पारिवारक मान्छेहरुमाथि समेत निगरानी गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

वैशाख ७ गते दिउँसो एक महिला नीराको पसलमा पुगेकी थिइन्। ती महिलाले नीरालाई नदेखेपछि उनका श्रीमान योगेन्द्र आचार्यलाई फोन गरेर नीरा पसलमा नभएको जानकारी गराएकी थिइन्। योगेन्द्रले नीरा पसलमै हुनुपर्ने, त्यहीं होला हेर्नु त भनेपछि ती महिला पसलभित्र प्रवेश गरेर हेर्दा नीरा रक्ताम्य भएर भुईंमा ढलेकी थिइन्। 

पसलको काउन्टर पछाडि रक्ताम्य अवस्थामा नीरालाई देखिपछि प्रहरी कन्ट्रोलमा फोन गरेर घटनाबारे जानकारी गराइएको थियो। त्यसपछि लगत्तै पौने ४ बजे प्रहरी प्रभाग कपनबाट इन्स्पेक्टर स्मृति सिलवालको टोली घटनास्थल पुगेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

रक्ताम्य अवस्थामा ढलेकी नीरालाई उपचारका लागि भनेर त्रिवि शिक्षण अपस्ताल पठाइएको थियो। तर डाक्टरले उनलाई मृत घोषणा गरिदिए। उनको शरीरका १८/२० ठाउँमा धारिलो हतियारका चोटहरु थिए। काउन्टर पछाडिको भुईंमा उनी मृत भेटिएकी थिइन्। पसलमा सीसीटीभी जडान नगरेको पाइएको छ। 

सीसीटीभीमा शंकास्पद गतिविधि
पसलमा सीसीटीभी नभएपछि वरपरका सीसीटीभी फुटेजमार्फत अहिले प्रहरीले अनुसन्धान बढाइरहेको छ। अनुसन्धानका क्रममा केही पर मोटरसाकलमा आएकामध्ये एक जना झरेर नीराको भाँडा पसलतर्फ गएको देखिन्छ। यद्यपि, ती व्यक्ति नीराको पसलमा छिरे/छिरेनन् भन्ने दृश्य सीसीटीभीले कैद गरेको देखिँदैन। नीराको पसलको दृश्य सीसीटीभीको मनिटरिङ क्षेत्रभन्दा टाढा रहेको पाइएको छ। 

मोटरसाइकलबाट झरेर शंकास्पद रुपमा अघि बढेको देखिएपछि प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार ती व्यक्ति पठाओ चढेर त्यहाँ पुगेको पाइएको छ। ‘शंकास्पद रुपमा अघि बढेको देखिएपछि हामीले त्यसतर्फ अनुसन्धान अघि बढाएका छौं। पठाओमार्फत ती व्यक्ति घटनास्थल नजिक पुगेको देखिन्छ। ती व्यक्ति को हुन्, त्यहाँबाट कता गए, किन गए भन्नेबारे अहिले बुझ्ने काम भइरहहेको छ,’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

योसँगै प्रहरीले नीराका आफन्तहरुमाथि पनि निगरानी गरिरहेको छ। घटना कसरी हुन पुग्यो, चोरी गर्ने हिसाबले भयो कि, अन्य सम्बन्ध छन् कि भन्ने पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

निराको पसलभन्दा करिब २ सय मिटर पर उनका श्रीमान् योगेन्द्रको पसल छ। तर राजधानीमा दिउँसो व्यस्त बजारमा हत्या हुँदासमेत वरपरका कसैले पनि सुईंको नपाएपछि घटना निकै रहस्यमय बन्दै गएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्