• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफ्नो प्रिय गीत ‘एकला चलो रे’ निर्क्योलमा ओली

64x64
डिबी खड्का सोमबार, वैशाख २७, २०७८  ०९:३७
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय गीत हो- ‘एकला चलो रे।’ २०७६ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले अस्पतालमा उक्त गीत सुनिरहेको त्यहाँ कार्यरत चिकित्सकले थाहा पाएका थिए। त्यो गीत आफूलाई औधी मनपर्ने बताएको उपचारमा सक्रिय ती चिकित्सकले बताएका थिए।

ओली अहिले रवीन्द्र टैगोरको त्यही गीत जस्तै नेकपा एमालेमा ‘एकला चलो रे’को निर्क्यौलमा पुगेका छन्। लामो समय एउटा पार्टीमा रहेका एमालेका पूर्वप्रमुखद्वय माधव नेपाल र झलनाथ खनालसँग ‘डिभोर्स’ गर्ने निर्क्यौलमा पुगिसकेको बालुवाटार स्रोत बताउँछ।

नेपाल-खनाल पक्षले दिएको अल्टिमेटमको समय घर्किंदै गर्दा ओलीनिकट एक नेताले भने, ‘उहाँ धेरैअघि एक्लै अघि बढ्ने निष्कर्षमा पुगिसक्नु भएको थियो। उहाँमा आजै त्यस्तो कुनै नाटकीय परिवर्तन आउला जस्तो लाग्दैन।’ नेपाल समूह छाडेर ओली समूहतर्फ लागेका एक एमाले नेताले आफूले पहिल्यै यति जानकारी पाएर ‘किनारा’ लागेको बताए।

प्रधानमन्त्री तथा अध्यक्ष ओली जेठ २ गते नफर्किएर गल्ती गरेको पनि उनको बुझाइ छ। भन्छन्, ‘गल्ती त प्रधानमन्त्रीज्युकै हो। जेठ २ मा पुग्दा पनि नेपालले अतिरिक्त केही प्राप्त गर्नुहुन्न।’

आइतबारको प्रयास ‘ड्यामेज कन्ट्रोल’मात्रै
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यो बीचमा गरेका संवादहरु नेपाल-खनाललाई पार्टीमा फर्काउनका लागि नभइ उक्त समूहतिर रहेका दोस्रो तहका नेता-कार्यकर्ता तान्नका लागि थियो।

बालुवाटार स्रोतका अनुसार नेपाल, खनाल र उपाध्यक्ष भीम रावलसँग एउटै पार्टीमा बस्न नसकिने मनस्थिति ओलीले नेकपाकालमै बनाइसकेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा नेपाल-खनाल पक्षलाई आशा थियो, ओलीले मतका लागि भए पनि पहल गर्लान्। त्यो पहल निर्णायक हुन सक्छ। तर, विश्वासको मत लिनु एकदिनअघि ओलीले ‘ड्यामेज कन्ट्रोल’को प्रयास गरे।

उनले आफ्ना निकटस्थ नेताद्वय सुवास नेम्वाङ र विष्णु पौडेललाई पठाएर ‘राजिनामा रोक्ने’ प्रयास गरे। वार्ताको वातावरण बनाउने आशा गरेका वरिष्ठ नेता नेपालले नेताद्वयलाई भावुक हुँदै आफूले खेपेका अपमान र अनुभूति राखे। नेताद्वयले सुने मात्रै। त्यसपछि भने, ‘प्रधानमन्त्रीज्यूलाई सुनाइदिन्छौं।’ आफूहरु राजीनामा दिन थालेको भनेर प्रभावकारी रुपमा नेपाल प्रस्तुत भएनन्। वार्तापछि नेम्वाङले भने, ‘उहाँले राजिनामाको त कुरै गर्नुभएन। त्यो हल्ला मात्रै होला।’ नेम्वाङ र पौडेलसँग नेपाल त्यसरी प्रस्तुत भएकोमा नेपाल-खनाल पक्षका नेतालाई पनि चित्त बुझेका थिएन। उक्त पक्षको बैठकपछि एक सांसदले भने, ‘उहाँ एजेन्डामा कुरै गर्नुहुन्न। अपमान भयो मात्रै भन्नुहुन्छ, कसरी उनीहरु हच्किन्छन्?’

सबै सरकार गुम्ने निर्क्यौल
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूनिकट केही नेतालाई शनिबार बालुवाटारमा बोलाएका थिए। त्यो बैठक आगामी रणनीति निर्माण गर्न बसेको थियो। त्यो बैठकले नेकपा एमाले र यसका सबै सरकारका बारेमा समीक्षा गर्दै भावी अवस्था आकलन गरेका थियो। उक्त बैठकमा सहभागी एक नेताले भने, ‘गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा दिन पनि त्यही बैठकको निष्कर्षपछि लगाइएको हो।’ पार नलाग्ने भन्दै राजिनामा दिएर उम्किन गुरुङलाई सुझाइएपछि उनले आइतबार राजीनामा दिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पनि मानसिक रुपमा तयार रहन त्यो बैठकले भनेको छ। ‘नीति तथा कार्यक्रम पास हुने अवस्था छैन। त्यस्तो अवस्थामा सरकार चलाइरहनुको अर्थ छैन,’ ती नेताले भने, ‘ढिलोचाँडो राजीनामा नगरी धर छैन।’

नेपाल समूहका कारण गुमेका उपलब्धि
प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षले नेपाल समूहका कारण गुमेका उपलब्धिका विषयमा पनि छलफल गरेको थियो।कर्णाली प्रदेश सरकार बनाउने अवसर यही समूहका कारण गुमेको पहिलो नम्बरमा रह्यो। संघीय सरकार पनि नेपाल समूहकै रणनीतिका कारण हातबाट फुस्किदै गएको ओली समूहको बुझाइ छ। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले जनता समाजवादी पार्टी (जसपा)लाई फकाइसकेको समयमा नेपाल समूहले प्रतिपक्षसँग हात मिलाएको निष्कर्ष निकालिएको थियो।

नेपाल समूह नेपाली कांग्रेस र माओवादी केन्द्रसँग हात सहकार्य गर्न अघि बढ्यो। जसले गर्दा आफू ओलीतिर लाग्दा पनि सरकार नजोगिने निष्कर्षमा पुर्‍यायो जसपालाई। नेपाल पक्षले राजीनामा दिने वा फ्लोर क्रस गर्ने बताउन थालेपछि जसपाको एक समूह तटस्थ बस्ने निर्णयमा पुगेको बालुवाटारको विश्लेषण छ।

सत्ता गुम्ने नै भएपछि नेपाल-खनाललाई पार्टीमा ल्याएर टाउको दुखाइ नबनाउने निर्णयमा ओली पुगेका हुन्।

नेता-कार्यकर्ता माओवादी नबन्ने आकलन
नेपाल-खनाल पक्ष आफू छुट्टिएर माओवादी केन्द्रसँग एकता गर्ने बुझाइ ओली पक्षको छ। एमालेका धेरै नेता कार्यकर्ताले माओवादी नरुचाउने उनीहरुको अनुमान छ। अहिले बाध्यतावश नेपाल-खनालसँगै हिँडेका एमालेका दोस्रो तहका नेता र कार्यकर्तालाई पपछि फकाएर ल्याउन सकिने आकलन ओली पक्षले गरेको छ।

केही नेताहरुले त्यस्तै संकेत समेत गरेको दाबी बालुवाटारको छ। बालुवाटारनिकट एक नेता भन्छन्, ‘उहाँहरुलाई अहिले नै आउन नैतिक संकट पर्‍यो। तर, हामी एमाले नै हो भनेर उता लाग्नुभएको छ। भोलि फर्किनुहुन्छ।’ अल्टिमेटम घर्किएको छ। नेपाल-खनाल समूह अब नैतिक रुपमा पनि आफ्नो वचन पूरा गर्नतर्फ नै लाग्नेछ। उनीहरुले भनेजस्तै ‘आत्मदाह’ उन्मुख हुनेछ। एमालेमा त्यो पुस्ताका नेताका रुपमा ओली एक्ला रहनेछन्। सुनिरहेकै होलान् ‘एकला चलो रे...।’

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्