• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एकताले सत्ताको दम्भ नबढाओस्, नत्र अहंकारको वृक्षमा विनाशको फल लाग्छ

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०७५  १५:३९
1140x725

राजनीतिक दलहरु विभाजित हुँदै गर्दा भन्दा दलहरुको बीचमा एकता हुँदा स्वभाविक छ त्यसले लोकतन्त्रलाई बलियो बनाउन योगदान गर्छ। त्यस हिसाबले नेपालका दुइटा कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुँदै गर्दा नेपाली कांग्रेसका तर्फबाट शुभकामना छ, बधाइ छ। यद्यपि एकताको सन्दर्भमा कतिपय विषयहरुको बारेमा, उहाँहरुले राख्नुपर्ने गम्भीरताको विषयमा हामी सतर्कतापूर्वक उहाँहरुलाई स्मृति गराउन चाहन्छौं। त्यो स्मृति गराउनु हाम्रो कर्तव्य हुन आउँछ।

एकता हुँदै गर्दा सत्ताको दम्भमा परिणत हुन लाग्यो भने त्यो एउटा खतरासिद्ध हुन्छ, लोकतन्त्रका लागि। त्यसकारण उहाँहरुलाई हाम्रो शुभकामना के छ भने, एकता होस्, एकताले सिर्जना बढाओस्, सिर्जनाले सबैलाई विश्वासमा लिन सकोस्। हिंसामा गएका सबैलाई गाँस्न सकोस् र नेपालको कम्युनिस्ट पार्टी यथार्थमा नेपालमा अहिंसाको मार्फत्‌बाट, संसदीय व्यवस्थाको मार्फत्‌बाट देशलाई समृद्धि बनाउन दिशामा जान सक्छ भन्ने मान्यता स्थापित गर्न सक्नुहोस् भन्ने हाम्रो कामना छ। त्यो हुन सक्यो भने दुनियाँकै लागि नै एउटा नमूना बन्न सक्छ, त्यो भएर हाम्रो शुभकामना नै छ।

तर, त्यसले दम्भ बढ्यो भने हामी जान्दछौं कि, महाभारतको लामो व्याख्यालाई एक लाइनमा टुंग्याउन सकिन्छ, 'अहंकारको वृक्षमा विनासको फल लाग्छ' भनेर त्यसको निष्कर्ष निकाल्न सकिन्छ। त्यो दिशामा कुनै प्रकारको अहंकार नबढोस् भन्ने उहाँहरुलाई सतर्कतापूर्वक अपिल गराउने भन्ने हुन्छ एउटा।

दोस्रो, उहाँहरुको सहमतिपछिको, एकतापछिको यात्राको प्रष्टताको विषय छ। जस्तो कि, संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने सपथ खाएर कमरेड केपीले या कमरेड प्रचण्डले राजनीति सुरु गर्नु भएको थियो। संसदीय व्यवस्थाको प्रधानमन्त्री होउला, यो व्यवस्थाको नेतृत्व गरौंला भन्ने उहाँहरुको सपना थिएन। त्यसैले आज अलग सपना बोकेर, अलग स्कुलिङबाट हुर्किएको व्यक्तित्वहरुले अलग राज्य प्रणालीलाई नेतृत्व गर्दै गर्दा यसलाई परिस्थितिको वाध्यताका रुपमा होइन, मस्थितिको निष्ठाका रुपमा उहाँहरुले यो एकता पक्षलाई ग्रहण गर्न सक्नेतर्फ लानुपर्छ। तर, एकतापछाडि जुन गणितीय या मनोवैज्ञानिक बल प्राप्त हुन्छ त्यसले उहाँहरुलाई शास्त्रीय भड्कावतिर नलैजाओस्। 

तेस्रो कुरा, संविधानले 8वाद उन्मुखको व्यवस्था गरेको छ। त्यसको उहाँहरुको अमूर्त ढंगको व्याख्याबाट देशले दुःख पाउँछ, देश अलमलमा पर्छ। उहाँहरुको जुन मान्यता हो, विश्वास हो कम्युनिस्टहरुले भनेजस्तो 8वाद संसारमा के अभ्यास भएका छन् ती अभ्यासहरु हाम्रो नागरिक चाहना, भावना र नेपालले हिँड्न चाहेको बाटो र रोजेको प्रक्रियासँग मेल खाँदैन। त्यसकारण, 8वाद उन्मुखको समयानुकूल दर्शन प्रस्टोक्तिका लागि एकताले आगामी दिनमा उहाँहरुलाई खुलस्त बनाओस् भन्ने कुरा गाँस्नैपर्छ।

चौथो कुरा, राष्ट्रवादको प्रसंग छ। नेपालको राष्ट्रियताको मजबुतीकरणका लागि मित्र राष्ट्रहरुसँग चल्नुपर्ने, कतिपय द्वन्द्वको बेला प्रखर ढंगले अडान लिनुपर्ने, कतिपय बेला मिलेर चल्नुपर्ने, दुईटा ठूला छिमेकीको अर्थतन्त्रबाट नेपालले लाभान्वित हुनलाई गर्नुपर्ने कर्मले हाम्रो राष्ट्रियतालाई बलियो बनउन योगदान गर्ने त्यो एउटा पाटो भयो। यसको अर्को आन्तरिक पाटो के छ भने, नेपाली 8भित्रको अन्तर्द्वन्द्वलाई, 8का भिन्नभिन्न आयामलाई, 8का भिन्नभिन्न मतलाई पनि गाँस्नुपर्नेछ।

मधेशको मुद्दा होला, जनजाति, दलितको मुद्दा होला यो भिन्न-भिन्न मतहरुलाई संविधान संशोधनको प्रक्रियाबाट गाँसेर अगाडि लिएर जान सक्दा र यो संविधानप्रति सबैको अपनत्वको दायरा विस्तार गर्न सक्दा त्यसले नेपाली राष्ट्रवादलाई बलियो बनाउँछ। त्यो दिशामा पनि उहाँहरुको एकतापछाडि उहाँहरुमा कुनै फरक मत, विमति रहनु हुन्न भन्ने लाग्छ। किनभने, हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदै गर्दा एमालेले राष्ट्रघात भनेको थियो, त्यही प्रस्ताव हुँदै गर्दा अगाडि सार्दै गर्दा कमरेड प्रचण्डले राष्ट्रघात भन्नु भएको थियो। आज उहाँहरु एक हुँदा अब नेपाली 8लाई गाँस्ने सन्दर्भमा कसरी जानु हुन्छ त? भन्ने कुरा अर्को महत्वपूर्ण प्रश्न छ।

त्यसैगरी, समृद्धिको सन्दर्भको अर्को पाटो पनि छ। उहाँहरुले नेपाली कांग्रेस पार्टीले भनेको, लिएको अर्थनीतिलाई गलत भन्ने अनि अन्ततः सरकारमा जाँदै गर्दा कांग्रेसले बोकेकै अर्थनीतिका केही पपुलिस्ट कार्यक्रम हालेर कम्युनिस्ट प्रधानमन्त्रीहरु या कम्युनिस्ट अर्थमन्त्रीहरुले यात्रालाई अगाडि बढाउनुहुन्थ्यो। अब एकतापछाडि उहाँहरुले अर्थनीतिको सवालमा पनि राख्नुपर्ने प्रस्टता आवश्यक छ। बजेट आउने बेलाकै समय छ, यो बेलामा पनि प्रस्टता राख्न सक्दाखेरि आगामी दिनमा उहाँहरुको यात्रालाई पनि सजिलो गर्छ र उहाँहरुलाई विश्लेषण गर्ने पाटोमा हामीलाई पनि सजिलो हुन्छ।

Ncell 2
Ncell 2

अर्को कुरा, नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक रुपान्तरण गर्न कमरेड मदन भण्डारीले महत्वपूर्ण योगदान गर्नु भएको थियो। आज जेठ ३ गते उहाँहरुले आफ्ना निर्देशक सिद्धान्तमा मार्क्सवाद-लेनिनवाद भन्दै हुनुहुन्छ। मार्क्सवाद चाहिँ कमरेड मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) भन्दा एक कदम पछाडि हो भन्ने मलाई लाग्छ। मार्क्सवादलाई सिर्जनात्मक प्रयोगमा विकास गरौं भनेर मार्क्सवादभन्दा एक कदम अगाडि जबजलाई उहाँले प्रस्तुत गर्नु भएको थियो। 

आज मदन भण्डारीकै निधनको दिन मदन भण्डारीले प्रस्तुत गरेको जबजलाई खोपाको भीमसेन बनाएर मार्क्सवादतर्फ अगाडि फर्किनु भनेको उहाँको सिर्जनशीलतामा ब्रेक लाग्ने अवस्था बन्छ। त्यो चाहिँ मदन भण्डारीको दोस्रो मृत्युको दिन हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले जबजलाई परिमार्जित गर्ने, परिस्कृत गर्ने, आजको सन्दर्भ बमोजिमको बनाउने कुरामा यो एकताले उहाँहरुलाई योगदान गरोस्, गर्नुपर्छ। उहाँहरुको घरेलु मामिला हो, बाहिरका हामीले धेरै बोल्नु हुन्न, तर त्यो गर्न सक्दा चाहिँ नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणलाई बल पुग्ने हुन्छ।

अन्यथा, कुनै दिन जेठ ३ गते भौतिक मृत्यु भएको थियो मदन भण्डारीको। मार्क्सवादतर्फ फर्केर बहुदलीय जनवादलाई खोपाको भीमसेन बनाउने हो भने, मदन भण्डारीको दोस्रो मृत्युको दिन आज हुन्छ। र त्यो चाहिँ मदन भण्डारीको हिजो भौतिक बिदाइ भयो, आज वैचारिक बिदाइको अवस्था आउँछ।

त्यसकारण, यस्ता कतिपय अन्तर्द्वन्द्वलाई हल गरेर एउटा समृद्ध दल बनाउन, आधुनिक दल बनाउन उहाँहरुलाई सफलता मिलोस्। कम्युनिस्ट आन्दोलनको रुपान्तरणलाई अझ घनीभूत बनाउन सक्नुहोस्। अझ विप्लवहरुलाई पनि गाँसेर नेपालको कम्युनिस्ट दललाई एकठाउँ ल्याउन सक्नुहोस्। त्यसले हामी कांग्रेसजनलाई पनि मनोवैज्ञानिक दबाब पर्छ रुपान्तरणका लागि। रुपान्तरित भएर आउने कांग्रेस र संगठित भएर आउने कम्युनिस्ट दलहरुको बीचको प्रतिस्पर्धाले नेपालको लोकतन्त्रलाई समृद्ध बनाउँछ।

कम्युनिस्टहरुको एकता हुँदै गर्दा कांग्रेसले लोकतान्त्रिक पार्टीहरुको ध्रुवीकरणमा लाग्नुपर्छ भन्नेहरु पनि छन्। तर, उहाँहरुको एकताले कांग्रेसलाई अब धेरै फरक पार्दैन। उहाँहरुले एकता गरिहाल्नु भयो भनेर हामीले पनि आत्तिएर अरु दल भेला गर्ने कुरा हुँदैन। जे फरक पर्नुथियो त्यो अस्तिको निर्वाचनमा परिसक्यो। त्यसको परिणामस्वरुप हामी रुपान्तरणको क्रममा छौं। उहाँहरु पनि नागरिक तहमा राख्नु भएका सपनाहरुको व्यावहारिक परीक्षणको चरणमा हुनुहुन्छ। हामी रुपान्तरित भएर प्रतिस्पर्धामा नवीन ढंगले आउने चरणमा छौं।

त्यसकारण उहाँहरुले एकता नभइरहँदा पनि हामी रुपान्तरित हुने चरणबाट भाग्न मिल्दैन थियो, रुपान्तरित हुने दिशामा जानै पर्थ्यो। उहाँहरु एकताबद्ध हुँदै गर्दा पनि हाम्रो पार्टीभित्रको एकतालाई घनीभूत बनाउने, पार्टीभित्रका विषयहरुलाई सहज ढंगले छलफल र बहसमा लैजाने, पार्टीभित्र हामीले द्वन्द्वलाई न्यून गर्दै आफूलाई मजबुत बनाउने कुरा छँदैछ। त्यसैले उहाँहरुको एकता भयो यसले हामीलाई राजनीतिक रुपमा ठूलो गम्भीरता ल्याउँछ भन्ने चाहिँ छैन।

(नेपाल लाइभका जनक पौड्यालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
सम्बन्धित सामग्री
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । मंगलबार, माघ २०, २०८२
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जिल्ला... मंगलबार, माघ २०, २०८२
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना आज दिउँसो देशका हिमाली भागमा साधरणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा... मंगलबार, माघ २०, २०८२
ताजा समाचारसबै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै मंगलबार, माघ २०, २०८२
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या मंगलबार, माघ २०, २०८२
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै मंगलबार, माघ २०, २०८२
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने मंगलबार, माघ २०, २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्