• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘वाइन्ड स्क्रिन’ फुट्दा को–पाइलटको आधा शरीर विमानबाहिर, साहसिक अवतरणले १ सय १९ यात्रु सकुशल

64x64
नेपाल लाइभ बुधबार, जेठ २, २०७५  ०९:४१
1140x725

सिचुवान– उडिरहेको समयमा विमानको ‘वाइन्ड स्क्रिन’ फुट्दा चीनमा को–पाइलट खस्नबाट जोगिएका छन्। सहचालकको आधा शरीर विमानबाट बाहिर निस्किएको अवस्थामा उनलाई पाइलटले समातेका थिए। सिट बेल्ट बाँधेको कारण उनी खस्नबाट जोगिएको बताइएको छ।

सोमबार सिचुवान एयुलाइन्सको एयरबस ए३१९ विमान जमिनबाट ९ हजार ७ सय ५३ मिटरको उचाइमा उडिरहेको समयमा ‘वाइन्ड स्क्रिन’ फुटेको पाइलट लिउ चुवानजियानले बताएका छन्। सो पश्चात् विमानलाई आकस्मिक अवतरण गराउन चालक दलका सदस्य सफल भएका थिए। घटनामा सबै यात्रु सकुशल रहेको बताइएको छ।

पाइलटको बोली

पाइलट लिउले चेंग्दु आर्थिक दैनिक पत्रिकासँग कुराकानी गर्दै भने,‘घटनाअघि कुनै पनि किसिमको खतराकोे संकेत दिइएको थिएन।’

‘विन्डसिल्ड’ अचानक फुट्यो र जोडसँग पड्किएको आवाज आयो। यही समयमा मैले देखेँ कि को–पाइलट ककपिटबाट आधा बाहिर निस्किएको अवस्थामा थिए। भाग्यवश उनले बाँधेको सिटबेल्ट फुस्किएको रहेनछ। मैले उनलाई समाएर ककपिटभित्र ताने।’, पाइलट लिउले भने,‘निरन्तरको उच्च दबाब र घटिरहेको तापक्रमका कारण विमानका उपकरणहरुमा खराबी आउन थाल्यो।’

‘ककपिटका हरेक सामानहरु हावामा उडिरहेका थिए। त्यो समयमा मैले रेडियोमा के सिग्नल आएको छ भन्ने पनि सुन्न सकिरहेको थिइन। विमान यती जोडसँग हल्लिरहेको थियो कि मैले कावुमा नै राख्न सकिरहेको थिइन।’, उनले थपे।

अवतरणपछि गरिएको पत्रकार सम्मेलनमा उनले विमानमा जुनसुकै समयमा आउनसक्ने खतरामा कसरी कार्य सम्पादन गर्ने भन्ने बारेमा आफुहरुलाई दिइने तालिमको सम्बन्धमा बोलेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

जतिबेला यात्रुलाई खाजा दिँइदै थियो

सिचुवान एयरलाइन्सको ३यु८६३३ विमान दक्षिण पश्चिम चीनको चोङकिङबाट तिब्बतको ल्हासाका लागि उडान भरिरहेको अवस्थामा सो दुर्घटना भएको हो। घटनाको समयमा विमानभित्र यात्रुहरुका लागि खाजा दिने क्रम चलिरहेको थियो। सो क्रममा विमान ३२ हजार १ सय फिटबाट एकैचोटी २४ हजार फिटको उचाइमा झरेको थियो।

विमानमा सवार एक यात्रुले तत्कालीन समयको आफ्नो अनुभव सुनाउँदै भने,‘विमानमा के भइरहेको छ भन्ने हामीलाई जानकारी थिएन। हामी धेरै नै डराएका थियौँ। विमान भएका अक्सिजन मास्क पनि तल झरेका थिए। लागेको थियो कि विमान तल झरिरहेको छ। तर केही समयमै फेरी सम्हालिन पुग्यो।’

Xtrem

Xtrem

अाकस्मिक अवतरण गरिएकाे विमान


को–पाइलटसहित २८ यात्रु घाइते

चीनको नागरिक उड्डयन विभागले को–पाइलटको नाडी तथा अनुहारमा चोट लागेको बताएको छ। साउथ चाइना मर्निङ पोष्टले विमानमा १ सय १९ यात्रु सवार रहेको र चेंगुडुमा आकस्मिक अवतरणपछि २७ जना यात्रुलाई उपचार गरिएको लेखेको छ। सो घटनापछि विमानमा सवार ५० भन्दा बढी यात्रुले दिनको समयमा ल्हासा जानकालागि अर्को विमानको टिकट काटेका बताइएको छ।

सामाजिक सञ्जालमा पाइलटको तारिफ

घटनापछि विमानको आकस्मिक अवतरण गराउन सफल पाइलटको साहसको सामाजिक सञ्जालमा तारिफ र चर्चा भइरहेको छ। चीनको माइक्रोब्लगिङ साइट ‘सिना वेइबो’मा मंगलबार ‘चाइना हिरो पाइलट’को ह्यासट्याग ट्रेन्डिङमा थियो। जसमा १ सय ६० मिलियन भ्युज र १७ दशमलब ८ मिलियन कमेन्टहरु प्राप्त भएका थिए। त्यस्तै ‘ह्यासट्याग एयरलाइन्स वाइन्ड स्क्रिन ग्लास क्र्याक्ड’मा भने ६८ मिलियन भ्युज तथा ४९ हजार कमेन्ट गरिएको थियो।

क्याप्टेन लिउ चुवानजियान(बिचमा) हात मिलाउँदै


सो क्रममा कमेन्ट गर्दै कतिपयले पाइलटलाई सम्मान गर्नुपर्ने तथा कतिपयले सुरक्षाका उपाहरु अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

एयरबस तथा फ्रान्सको बिइए दुर्घटना अनुसन्धान एजेन्सीले घटनाको बारेमा अनुसन्धान गर्न एक टोली चीन पठाएको छ।

२ महिनाअघि मात्रै अमेरिकामा यात्रुवाहक विमानको इन्जिन पड्किदाँ एक यात्रुको आधा शरीर झ्यालबाट बाहिर निस्किएको थियो। सो पश्चात् उनको मृत्यु भएको थियो।

विश्वभर विमानको ‘वाइन्ड स्क्रिन’ फुट्ने घटनाहरु बारम्बार प्रकाशमा आइरहन्छन्। सामान्यतया यस्ता घटनाहरु जोडसँग बिजुली चम्किदा तथा चराहरु विमानमा ठोक्किदाँ हुने गर्दछन्। तर विमानका सबै स्किृनहरुमा क्षति पुग्ने सम्भावना भने विरलै मात्र हुने अनुसन्धानकर्ताहरु बताउँछन्। 

(एजेन्सीहरुकाे सहयाेगमा)
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली
सम्बन्धित सामग्री
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेशमा यस वर्ष दसैँ, तिहार र छठको समयमा खाद्यान्न अभाव नहुने भएको छ। विगतका वर्षमा चाडपर्वको मुखमा विशेषगरी हिमाली तथा दुर... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्