• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

गाडी व्यापारमा विशाल ग्रुप असफल, नेपालमा फक्सवागनको निराशाजनक व्यापार

64x64
शिव बोहरा बुधबार, असोज २१, २०७७  १४:१३
1140x725

काठमाडौं- जर्मन ब्रान्ड फाक्सवागनका कार विश्व बजारमा संख्यात्मक तथा ब्रान्डका हिसाबले पनि उत्कृष्ट मानिन्छन्। नेपालमा कार बिक्रीको पछिल्लो बिक्री तथ्यांक हेर्ने हो भने फाक्सवागनको बिक्री आशालाग्दो छैन। 

नेपाली बजारमा फक्सवागनको सबैभन्दा धेरै बिक्री हुने कार पोलो हो। पोलोको बिक्रीसमेत उल्लेख्य रूपमा निराशाजनक छ। नेपाली बजारमा जर्मन ब्रान्ड फक्सवागन विशाल ग्रुप अन्तर्गतको पूजा इन्टरनेसनलले बिक्री गर्दै आएको छ। 

पूजाले फक्सवागनका करिब १ दर्जन मोडलका कार नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। यसमध्ये सबैभन्दा धेरै बिक्री हुने इन्ट्रिलेबल कार पोलो हो। फक्सवागनको महँगा कार पसाट र टोरेगको बिक्री पछिल्लो दुई वर्षयता शून्य छ। 

आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलले २०७१ चैतदेखि २०७२ फागुनसम्मको एक वर्षमा ३ सय ७५ वटा कार बिक्री गरेको थियो। यसमध्ये एक वर्षमा २ सय ९१ वटा पोला, ४१ वटा भेन्टो, ३१ वटा टिगुवान, टोरेग र बिटल ५/५ वटा र २ वटा पसाट आयात भएको थियो। 

फक्सवागनको भेन्टो मिडसाइज सेडान कार हो भने पसाट प्रिमियम सेडान कार हो। त्यसैगरी टिगुवान एसयुभी हो भने टोरेग प्रिमियम एसयुभी हो। ०७२ चैतदेखि ०७३ फागुनसम्म फक्सवागनका ३ सय ५६ वटा कार बिक्री भएका थिए।

त्यसैगरी ०७३ चैतदेखि ०७४ फागुनसम्म २ सय ६२ वटा कार बिक्री भएको थियो। ०७४ चैतदेखि ०७५ फागुनसम्म २ सय ८१ वटा र ०७५ चैतदेखि ०७६ फागुनसम्ममा १ सय ७७ वटा फक्सवागनका कार बिक्री भएको तथ्यांक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वार्षिक बिक्री तथ्यांक हेर्ने हो भने ०७१/०७२ मा ३ सय ७५ वटा कार भित्र्याएको पूजाले ०७५/०७६ मा आइपुग्दा १ सय ७७ वटा कार मात्र भित्र्याउन सकेको देखिन्छ। नेपाली बजारमा भित्रिएका कार हालसम्म फिर्ता गएको इतिहास नभएकाले आएका सबै बिक्री भएका हुन्छन्। 

विश्वमा धेरै बिक्री हुने फक्सवागन ब्रान्डका कारको बिक्री नेपाली बजारमा निराशाजनक भएको एक व्यवसायीले बताए। ‘संख्यात्मक हिसाबमा फक्सवागनका कार विश्वबजारमा पहिलो वा दोस्रो धेरै बिक्री हुनेमा पर्छ,’ ती व्यवसायीले भने, ‘तर नेपालमा वार्षिक बिक्री संख्या ३ सयबाट घटेर १ सयको हाराहारीमा आइपुग्नु सुखद् होइन।’ 

पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने त फक्सवागनको कार बिक्री निक्कै निराशाजनक नै देखिन्छ। कोरोना भाइरसको संक्रमणका कारण सवारी बिक्री उल्लेख्य रूपमा घटेको भएपनि दसैँ नजिकिएसँगै कार बिक्री लयतर्फ लागेको व्यवसायीहरुको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर फक्सवागनका कार भने निकै कम मात्र भित्रिएका छन्। २०७६ को चैतदेखि २०७७ भदौसम्मको ६ महिनामा पूजा इन्टरनेसनलले फक्सवागनका जम्मा ४३ वटा कार भित्र्याएको तथ्यांक छ। गएको चैत र बैसाखमा फक्सवागनका कुनै पनि कार नेपाल भित्रिएका छैनन् भने जेठमा ५ वटा पोलो कार भित्रिएको थियो। 

असारमा १३ वटा पोला र ३ वटा टिगुवान भित्रिए भने साउनमा ८ वटा पोलो र २ वटा टिगुवान भित्रिएको तथ्यांक छ। भदौमा १३ वटा पोलो भित्रिएको थियो। ९ वटाभन्दा बढी मोडल कार कार नेपाल भित्र्याएर बिक्री गर्दै आएको पूजा इन्टरनेसनलनले आफ्नो बिक्री घटेसँगै कार आयातमा समेत कामी गरेको छ। विगतमा कम्पनीले कार बिक्रीका लागि विभिन्न योजना ल्याउने गरेको थियो। तर यो वर्ष पूजाले आकर्षक योजना ल्याएको छैन।

सम्बन्धित समाचार:
विशाल ग्रुपका कम्पनीको रेटिङमा केयर रेटिङको बदमासी‚ धितोपत्र बोर्डले छानबिन थाल्यो

एनआइसी एसिया बैंकको कानुनविपरीत रेटिङ, कारबाही भोगेको कम्पनी कसरी बन्यो राम्रो?

विशाल ग्रुपको कमला रोलिङ मिल्सबाट उत्पादित डण्डी गुणस्तरहीन

म्याद गुज्रिएका वस्तु ‘रिलेबलिङ’ गर्न विशाल ग्रुपले भारतीयसँग लिखित सहमति गरेको खुलासा

खाद्य वस्तुमा ‘रिलेबलिङ’ प्रकरण : कसले जोगाउँदैछ अमेजनलाई?

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्