• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खाद्य वस्तुमा ‘रिलेबलिङ’ प्रकरण : कसले जोगाउँदैछ अमेजनलाई?

विशाल ग्रुपले मुख खोल्यो तर अमेजनबारे बोलेन
64x64
हेमन्त जोशी आइतबार, असोज १८, २०७७  १७:३८
1140x725

काठमाडौं- उपभोग्य मिति सकिएर नष्ट गर्नुपर्ने वस्तुलाई रिलेबलिङ गरेर बजार पठाउने काममा मुख्यगरी दुई कम्पनीको संलग्नता देखिएपनि प्रहरी प्रशासन र वाणिज्य विभागले भने एउटा कम्पनीलाई मात्रै कारबाहीको दायरामा ल्याएको छ। 

स्निकर चकलेट, विभिन्न प्रकारका बिस्कुट, हर्लिक्स, वनबिटा, प्रिन्जल, ट्याङ जुसलगायत वस्तुमा नयाँ मिति टास्ने कार्यमा आयान डिस्टिब्युटर्स प्रालि र अमेजन डिस्टिब्युटर्सको मुख्य संलग्नता देखिएको थियो। तर यो प्रकरणमा अमेजन डिस्ट्रिब्युटर्सलाई छायाँमा पारी आयान डिस्टिब्युटरका संचालक र कर्मचारीलाई मात्रै थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको छ। आयान डिस्टिब्युटर्सको हकमा पनि संचालक भारतीय नागरिक देखाएर नेपाली व्यापारी पुष्पादेवी अग्रवाललाई उन्मुक्ति दिनेगरी चलखेल शुरु भएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको स्टिङ अपरेसनमा आयान डिस्ट्रिब्युटर्सका माध्यामबाट नै अमेजन बारे जानकारी बाहिरिएको थियो। आयानभन्दा अमेजन विशाल ग्रुपको ठूलो वितरक कम्पनी हो।

ललितपुरको धोबिघाटमा मुख्य कार्यालय रहेको यो कम्पनीको उपत्यकाका विभिन्न स्थानमा शाखाहरुसमेत रहेका छन्। तर यो स्टिङ अपरेसनका क्रममा अमेजन डिस्टिब्युटरका कोही पनि पक्राउ परेनन्। छापा हानेको ४ दिन बितिसक्दा पनि यो कम्पनीबारे प्रहरी र वाणिज्य विभागले कुनै विवरण सार्वजनिक गरेको छैन। 

विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी अमेजन कम्पनीका संचालकहरु अझै पक्राउ पर्न नसकेको स्वीकार्छन्। ‘यो प्रकरणमा आयान र अमेजनबाहेक अरु कम्पनीहरुको पनि संलग्नता देखिन्छ। पुतलीसडकमा कार्यालय भएको एक औषधी कम्पनीलाई पनि यही प्रकरणसँग जोडेर अनुसन्धान भईरहेको छ‚’ महानिर्देशक सुवेदीले भने‚ ‘अमेजनलगायत अरु कम्पनीका संचालन अझै पक्राउ परिसकेका छैनन्।’

यो विषय बाहिरिएको ४ दिन बितिसक्दा प्रहरी र विभागले उक्त कम्पनीका कसैलाई पनि पक्राउ नगर्नु शंकास्पद देखिएको छ। 

त्यस्तै, विशाल ग्रुपले आफूले बिक्री वितरण गर्दै आएका खाद्यलगायत दैनिक उपभोग्य वस्तुमा रिलेबलिङ हुने गरेको विषयबारे मुख खोलेको छ। विशाल ग्रपबाट आइतबार जारी भएको विज्ञप्तीमा ‘आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको’ उल्लेख गरेको छ।  तर अमेजन डिस्टिब्युटर्सबारे भने विज्ञप्तीमा कुनै विवरण खुलाइएको छैन।

वाणिज्य विभाग श्रोतका अनुसार आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटर्स दुवै विशाल ग्रुपका सामान बेच्ने वितरक कम्पनी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

आयानको भन्दा अमेजनको अझ ठूलो संजाल छ। ‘अमेजनका अरु शाखामा पनि विभाग र प्रहरीले तत्काल छापा हान्नुपर्थ्यो। तर उनीहरुलाई आफ्नो कर्तुत लुकाउन त सजिलो भएको छ। त्यो कम्पनीका कसैलाई पनि पक्राउ नगर्नु थप शंकास्पद विषय हो‚’ ती कर्मचारीको भनाइ छ।

सम्बन्धित समाचार

म्याद गुज्रिएका वस्तुको 'रिलेबलिङ' गर्ने व्यक्ति उधारो धरौटीमा रिहा

म्याद गुज्रिएका वस्तु ‘रिलेबलिङ’ गर्न विशाल ग्रुपले भारतीयसँग लिखित सहमति गरेको खुलासा

Xtrem

Xtrem

म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेबलिङ’मा विशाल ग्रुपको संलग्नता, ८ जना प्रहरीको नियन्त्रणमा 

कलंकीको एक घरभर म्याद गुज्रिएका सामान, नयाँ स्टिकर लगाएर बजार पठाउने गरेको खुलासा

 

म्याद सकिएका खाद्यवस्तुमा ‘रिलेबलिङ’ गर्ने कम्पनीका मालिक भारतीय नागरिक

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्