• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

म्याद गुज्रिएका वस्तु ‘रिलेबलिङ’ गर्न विशाल ग्रुपले भारतीयसँग लिखित सहमति गरेको खुलासा

बरामद सामानको मूल्य ४ करोड
64x64
हेमन्त जोशी शुक्रबार, असोज १६, २०७७  २०:०८
1140x725

काठमाडौं- म्याद गुज्रिएका अखाद्य वस्तुमा ‘रिलेबलिङ’ गरेर बजार पठाउने अवैधानिक धन्दा चलाउन विशाल ग्रुपका प्रतिनिधिले भारतीय नागरिक रोनक बोथ्रासँग लिखित सहमति गरेको भेटिएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाले गरेको स्ट्रिङ अपरेसनका क्रममा काठमाडौंको कलंकी र वाफलका ३ घरमा बिहीबार छापा मारी ८ जनालाई पक्राउ गरिएको थियो।

पक्राउ परेका भारतीय नागरिक रोनक बोथ्राले विशाल ग्रुपका प्रतिनिधि पुष्पादेवी अग्रवालले संचालन गरेको आयान डिस्ट्रिब्युटर प्रालिसँग लिखित सम्झौता गरी म्याद सकिएका सामानमा नयाँ म्यादसहितको स्टिकर प्रिन्ट गर्ने गरेको वाणिज्य विभाग उच्च श्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्

म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेबलिङ’मा विशाल ग्रुपको संलग्नता, ८ जना प्रहरीको नियन्त्रणमा शुक्रबार, असोज १६, २०७७

‘आयान डिस्ट्रिब्युटरका संचालकले भारतीय नागरिकसँग यो कामका लागि लिखित सम्झौता गरेको देखियो। कुनै कानूनी समस्या परेपनि आफूले व्यहोर्ने र सबै अवैधानिक कामको जिम्मा रोनक बोथ्राले लिनेगरी सम्झौता भएको भनेर बयान दिएका छन्‚’ विभाग श्रोतले नेपाल लाइभसँग भन्यो‚ ‘पक्राउ परेका केही व्यक्ति गाडी चालक र कामदार छन्। उनीहरुले लामो समयदेखि तलबसमेत नपाएको र आफूहरुलाई यो अवैधानिक कामबारे जानकारीसमेत नभएको भनेर बयान दिएका छन्।’

स्ट्रिङ अपरेसनका क्रममा दूईवटा कम्पनी आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटरले यस्तो गैरकानूनी धन्दा संचालन गरेको भेटिएपनि पक्राउ परेका व्यक्तिहरुभने आयान डिस्ट्रिब्युटरसँग मात्रै आवद्ध रहेको देखिएको विभाग श्रोतको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘यी दुई कम्पनी एकआपसमा जोडिएका छन्। किनकी आयानबाट पक्राउ परेका व्यक्तिले नै अमेजनबारे जानकारी दिएको हो। तर अमेजन डिस्ट्रिब्युटरका संचालक र त्योसँग जोडिएका व्यक्तिहरु अझै पक्राउ परेका छैनन्। उनीहरुको खोजी चलिरहेको छ‚’ श्रोतले भन्यो। 

यो पनि पढ्नुहोस्

कलंकीको एक घरभर म्याद गुज्रिएका सामान, नयाँ स्टिकर लगाएर बजार पठाउने गरेको खुलासाबिहीबार, असोज १५, २०७७

यो धन्दामा संलग्न सबै व्यक्तिहरु पक्राउ पर्न बाँकी र पक्राउ परेकाहरुको पनि विस्तृत बयान हुन बाँकी छ। यद्यपि यी दुवै कम्पनीको सिधा सम्बन्ध विशाल ग्रुपसँग भएकोबारे अनुसन्धान टोली लगभग निस्कर्षमा पुगिसकेको श्रोत बताउँछ।

‘लामो समयको रेकीपछि यो अपरेसन चलाइएको हो। यही समूहका अरु कम्पनी र व्यक्तिहरुमाथि पनि हाम्रो निगरानी छ। अरु केही ठूला कम्पनीहरुमा पनि हामीले सूक्ष्म निगरानी गरिरहेका छौं,’ स्रोतले नेपाल लाइभसँग भनेको छ। 

Xtrem
Xtrem

पक्राउ परेका व्यक्तिहरुको बयान शुक्रबार नसकिएकाले उनीहरुलाई महानगरीय प्रहरी परीसर टेकुको जिम्मा लगाइएको छ।  

बदामद सामानको मूल्य करिब ४ करोड
ती दुई कम्पनीले बजारबाट उठाएका स्निकर चकलेट, ओरियो बिस्कुट, आलुचिप्स, टेंगो जुस, हर्लिक्सलगायत म्याद गुज्रिएका वस्तुको मूल्य करिब ४ करोड रुपैयाँ बराबर रहेको विभागले प्रारम्भिक आँकलन गरेको छ। बजारमा पुगिसकेका यस्ता वस्तुहरु फिर्ता गर्नका लागि पनि विभागले काम सुरु गरिसकेको जनाएको छ।

‘केही डिपार्टमेन्टल स्टोर र पसलहरुले विशाल ग्रुपअन्तर्गतका यी सामानहरू बेचबिखन नगर्ने र फिर्ता पठाउने भनिसकेका छन्। हामीले नियन्त्रणमा लिएका व्यक्तिहरुले कहाँ–कहाँ सामान पठाउने गरेका थिए त्यसको पहिचान गरी त्यहाँबाट पनि फिर्ता गर्ने तयारी गरेका छौं,’ श्रोतले भन्यो।

यो पनि पढ्नुहोस्

म्याद सकिएका खाद्यवस्तुमा ‘रिलेबलिङ’ गर्ने कम्पनीका मालिक भारतीय नागरिकशुक्रबार, असोज १६, २०७७

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्