• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

म्याद गुज्रिएका वस्तुको 'रिलेबलिङ' गर्ने व्यक्ति उधारो धरौटीमा रिहा

जनस्वास्थ्यमा गम्भीर खेलबाड गरेको भेटिए पनि कमजोर कानुनकाे हवाला दिँदै आरोपी छुटाउन लागियाे
64x64
नेपाल लाइभ आइतबार, असोज १८, २०७७  १२:१४
1140x725

काठमाडौं-करिब ४ करोड रुपैयाँ बराबरका अखाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखी बजार पठाउने गिरोहलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उधारो धरौटीमा छोडेको खुलेको छ। 

विशाल ग्रुपले बिक्री वितरण गर्दै आएका म्याद गुज्रिएका सामग्रीमा रिलेबलिङ गर्ने समूहलाई विभागले आईतबार धरौटी बुझाउने गरी शुक्रबार नै रिहा गरेको खुलेको हो। 

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने कानुनी प्रकृया पुरा गरेरै रिहाई गरिएको दाबी गरे। ‘शुक्रबार हामीले धरौटीमा अन्तरिम खालको प्रबन्ध गर्‍याै‌ं। उनीहरुले जग्गा जमिनको कागजात पेश गरे। आज बैंक ग्यारेन्टी पेश हुन्छ। मान्छे आईसकेका छन्,’ महानिर्देशक सुवेदीले भने, ‘कारबाहीका क्रममा कुनै धरौटीमा छुट्छन्, कुनै हाजिरीमा छुट्छन्। कुनै थुनामा पर्छन्। यो सामान्य प्रकृया हो।’ विभागले १ करोड रुपैयाँ धरौटी मागेको छ। 

करोडौं मूल्यका सामानमा रिलेबलिङ गरी उपभोक्ताको जनस्वास्थ्यमा गम्भीर खेलबाड गरेको भेटिए पनि यो मुद्दामा कमजोर कानुनकाे हवाला दिँदै आरोपीलाई छुटाउन लागिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरेको यो विषयलाई वाणिज्य विभागको जिम्मा लगाएर कमजोर पार्न खोजिएको एक उपभोक्ताकर्मीले बताए।

‘प्रहरी आफै वा जिल्ला प्रशासन कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत् कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधान अनुसार कारबाही गर्न सक्थ्यो। तर मुद्दा कमजोर बनाउन उपभोक्ता संरक्षण ऐन २०७५ को हवाला दिईयो,’ ती उपभोक्ता अधिकारकर्मीको भनाई छ। 

विभागका महानिर्देशक सुवेदी मौजुदा कानुनी व्यवस्थामा भएको र यो मुद्दामा आकर्षित हुने कडा सजायलाई नै हेरिने बताउँछन्। तर कारबाही भने उपभोक्ता संरक्षण ऐनअनुसार नै हुन लागेको उनको भनाइ छ।

‘यो मुद्दामा उपभोक्ता संरक्षण ऐन नै आकर्षित हुने देखियो। कम गुणस्तर भएको वस्तलाई बढी गुणस्तर देखाउने वा नयाँ उपभोग्य मिति राख्ने, रिट्यागिङ गर्ने, रिलेबलिङ गर्ने कसुर अन्तर्गतको कारबाही गर्ने बुँदा समातेका छौं हामीले। त्यही अनुसार हामीले थुनासम्मको सजाय गर्ने गरी अगाडि बढेका हाैं,’ महानिर्देशक सुवेदीले भने, ‘अरु आकर्षित हुने कानुन पनि हेर्छौं। निरीक्षण अधिकृतले बयान लगायतको काम सक्नै बाँकी छ। उपभोक्ता संरक्षण ऐनको एउटा बुँदा मात्रै लगाउने हो भन्ने मिल्दैन हामीले। अरु बुदाँहरु पनि आकर्षित हुन सक्छन्। बलिया कानुन सबै समात्छौं।’

अनुसन्धानका क्रममा यो मुद्दासँग विशाल ग्रुपका दुई होलसेल कम्पनी आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्सबाहेक अरु कम्पनीहरु पनि जोडिएको देखिएको छ। प्रहरीले आयानका संचालकहरु पक्राउ गरी धरौटीमा रिहा गरे पनि अमेजनका संचालकहरु भने अझै पक्राउ परेका छैनन्।

Ncell 2
Ncell 2

सम्बन्धित समाचार

म्याद गुज्रिएका वस्तु ‘रिलेबलिङ’ गर्न विशाल ग्रुपले भारतीयसँग लिखित सहमति गरेको खुलासा

म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेबलिङ’मा विशाल ग्रुपको संलग्नता, ८ जना प्रहरीको नियन्त्रणमा 

कलंकीको एक घरभर म्याद गुज्रिएका सामान, नयाँ स्टिकर लगाएर बजार पठाउने गरेको खुलासा

म्याद सकिएका खाद्यवस्तुमा ‘रिलेबलिङ’ गर्ने कम्पनीका मालिक भारतीय नागरिक


 

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी
निर्वाचनले गर्दा अन्य क्षेत्रको विकासमा ध्यान दिन सकिरहेका छैनौं: अर्थमन्त्री
सम्बन्धित सामग्री
सुनचाँदीको मुल्य कति पुग्यो ? यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५०५० मा कारोबार भइरहेको छ ।... शुक्रबार, फागुन ८, २०८२
सुनको मूल्य बढ्यो महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३... बिहीबार, फागुन ७, २०८२
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर तीन लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण शुक्रबार, फागुन ८, २०८२
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी शुक्रबार, फागुन ८, २०८२
निर्वाचनले गर्दा अन्य क्षेत्रको विकासमा ध्यान दिन सकिरहेका छैनौं: अर्थमन्त्री शुक्रबार, फागुन ८, २०८२
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्