• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विशाल ग्रुपका कम्पनीको रेटिङमा केयर रेटिङको बदमासी‚ धितोपत्र बोर्डले छानबिन थाल्यो

64x64
अरुण सापकोटा सोमबार, असोज १९, २०७७  १७:००
1140x725

काठमाडौं- आफ्नै लगानीमा रेटिङ कम्पनी खोलेर गलत रेटिङ प्रदान गर्दै आएको विशाल ग्रुपको कारोबारमाथि नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने भएको छ। विशाल ग्रुपले केयर रेटिङ कम्पनी खोलेर कानुनविपरीत आफ्नो समूहको लगानी भएका कम्पनीहरूको रेटिङ गराउँदै आएको विषय नेपाल लाइभले सार्वजनिक गरेपछि बोर्डले छानबिन गर्ने यारी गरेको हो। 

सोमबार नेपाल लाइभले सोमबार 'एनआइसी एसिया बैंकको कानुनविपरीत रेटिङ, कारबाही भोगेको कम्पनी कसरी बन्यो राम्रो?' शीर्षकमा समाचार प्रकाशित गरेसँगै बोर्डले दुवै रेटिङ एजेन्सीले गैरकानुनी रूपमा गरेको रेटिङको छानबिन गर्ने तयारी गरेको बोर्डले जानकारी दिएको छ।

गैरकानुनी रेटिङ गराउने विषयमा समाचार सार्वजनिक भएपछि बोर्डको ध्यानाकर्षण भएको बताइएको छ। 'समाचार सार्वजनिक भएपछि हाम्रो ध्यानाकर्षण भएको छ, रेटिङ एजेन्सीले गरिरहेका कामको अब छानबिन हुन्छ,' धितोपत्र बोर्डका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने। 

नेपालमा दुईवटा रेटिङ एजेन्सी रहेका छन्। दुवै एजेन्सीका विदेशी रणनीतिक साझेदारसहित नेपालका व्यावसायिक घरानाका समूहसहित बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ।

नेपालमा इक्रा नेपालले रेटिङ गराउँदै आएको थियो। इक्राको यथार्थपरक मूल्याङ्कनपछि विशाल ग्रुपले दोस्रो रेटिङ एजेन्सीको रूपमा केयर रेटिङ नेपाल भित्र्याएको थियो। विशाल ग्रुपले आफ्नै लगानी रहने गरी तीन वर्ष अगाडि भारतीय कम्पनी 'केयर रेटिङ लिमिटेड'लाई रणनीतिक साझेदारको रुपमा भित्र्याएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

विशाल ग्रुपको लगानी रहेका एनआइसी एशिया बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाममा शेयर लगानी गरिएको छ। आफैँ लगानी गर्ने अनि सुनियोजितरूपमा राम्रो रेटिङ निकाल्ने काम भइरहेको छ। 

केयर रेटिङले यसभन्दा अगाडि इक्रा नेपालले सबैभन्दा खराब रेटिङ प्रदान गरेका कम्पनीलाई पनि प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ दिएको छ। इक्रा नेपालले रेटिङ ५ दिएपछि मोटो रकम बुझाएर केयरमा रेटिङ ४ निकालेर प्राथमिक शेयर निष्काशन गरिएको एक हाइड्रोपावर डेभलपर बताउँछन्। 

नेपाल धितोपत्र बोर्डले सबैभन्दा कमजोर ५ रेटिङ पाउने कम्पनीलाई प्राथमिक शेयर निष्काशनमा रोक लगाएसँगै यस्तो चलखेल सुरु भएको हो। बोर्डले रेटिङ एजेन्सीका सबै कामलाई नजिकबाट हेर्नुपर्नेमा नियमन गर्न सकेको छैन। व्यावसायिक घरानाको राजनीतिक पहुँचले यस्ता काम गर्न नसकेको हो। 

Xtrem
Xtrem

रेटिङ कुनै पनि कम्पनीको वास्तविक अवस्था थाहा पाउनका लागि गरिन्छ। लगानीकर्ताले लगानी गर्नुअघि आफूले लगानी गरेको कम्पनीको अवस्था थाहा पाउन पनि रेटिङ गरिन्छ। त्यस्तै बैंकहरुको कर्जा जोखिममा पर्न सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि पनि रेटिङ गरिन्छ। 

यसरी रेटिङ एजेन्सीले पूर्वाग्रही भएर रेटिङ गर्दा लगानीकर्ताको लगानी डुब्ने जोखिम हुन्छ। अर्कोतर्फ बैंकहरुले रेटिङ एजेन्सीको रेटिङलाई विश्वास गरेर कर्जा लगानी गर्दा बैंकको कर्जा पनि जोखिममा पर्न सक्ने जोखिम उच्च रहन्छ। 

बैंक तथा वित्तीय संस्थाले सबैभन्दा राम्रो ऋणको रेटिङ भएका ऋणीलाई प्रचलित ब्याजदरभन्दा कममा कर्जा लगानी गरिरहेका हुन्छन्। तर एजेन्सीले सुनियोजितरूपमा रेटिङ गर्दा बैंकहरु पनि खतरामा पर्न सक्छन्।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्