complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
विशाल ग्रुपको बदमासी

एनआइसी एसिया बैंकको कानुनविपरीत रेटिङ, कारबाही भोगेको कम्पनी कसरी बन्यो राम्रो?

64x64
अरुण सापकोटा सोमबार, असोज १९, २०७७  ०७:०३
1140x725

काठमाडौं-  विशाल ग्रुपले एनआइसी एसिया बैंकसहित आफ्नो लगानी भएका कम्पनीको अवैध रूपमा रेटिङ गराउँदै आएको पाइएको छ। विशाल ग्रुपको लगानी रहेको केयर रेटिङ नेपालले विशाल ग्रुपअन्तर्गतका प्रमुख कम्पनीको रेटिङ गराएको हो। केयर नेपालले विशाल ग्रुपको प्रमुख लगानी भएका कम्पिनीको ऋणको सबैभन्दा राम्रो रेटिङ प्रदान गर्दै आएको छ। 


 
केयर रेटिङ नेपालले गुणस्तरहीन डण्डी उत्पादन गर्ने विशाल ग्रुपको कमला रोलिङ मिल्सको दुई अर्ब ५२ करोड रुपैयाँको ऋणको रेटिङ गर्दा सबैभन्दा राम्रो 'केयर एनपी ए थ्री' प्रदान गरेको छ। जबकि मैनावती विगत ५/६ वर्षदेखि गुणस्तर विभागको कारबाहीमा पर्दै आएको छ।

रेटिङ गर्दा कम्पनीको 'बजार गुडविल', प्रचलित कानुनको परिपालनालगायतका क्षेत्रलाई पनि हेरिन्छ। यसका साथै संस्थाको वित्तीय अनुसासन, प्रमुख लगानीकर्ताहरूको अवस्थालाई समेत मूल्याङ्कन गरिन्छ। 

विशाल ग्रुपले लगानी गरेको अर्को युनाइटेड डिष्ट्रब्युटर नेपालको पनि केयर रेटिङ नेपालले रेटिङ गरेको छ। युनाइटेड डिष्ट्रिब्युटरको ७ अर्ब १२ करोड रुपैयाँको ऋणको रेटिङ गरिएको छ। एजेन्सीले उक्त ऋणलाई 'केयर एनपी ए थ्री प्लस' प्रदान गरेको छ। उक्त रेटिङले सो ऋण सुरक्षित रहेको संकेत प्रदान गर्छ। जबकि युनाइटेडले बिक्री गर्ने उपभोग्य वस्तुमा म्याद सकिएपछि 'रिलेबलिङ' गर्दै बजारमा पठाउने गरिएको पाइएको छ। 

महानगरीय अपराध महाशाखा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सिआइबी', वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयुक्तरूपमा गरेको स्टिङ अपरेसनमा उक्त कम्पनीले बिक्री गर्दै आएका वस्तुमा यस्तो चलखेल हुने गरेको पुष्टि भएको हो। 

त्यस्तै कयौँ पटक कारबाहीमा परेको मैनावती स्टिल इन्ड्रस्ट्रिजको चार अर्ब ९६ करोड रुपैयाँको ऋणको रेटिङ केयर रेटिङ नेपालले गराएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी गैरकानुनी कार्य गर्ने कम्पनीलाई विशाल ग्रुपले आफ्नै लगानीको रेटिङ एजेन्सीमार्फत सुनियोजितरूपमा रेटिङ प्रदान गर्दै आएको हो। विशाल ग्रुपको लगानी रहेको अर्को एनआइसी एसिया बैंकको समेत केयर रेटिङ नेपालले नै गैरकानुनी रुपमा रेटिङ गराउदै आएको छ।

यसरी गरिएको गैरकानुनी रेटिङका विषयमा नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए। उनले भने, 'नियमअनुसार रेटिङ एजेन्सीमा लगानी गर्ने व्यक्त तथा संस्थाले आफूले प्रवर्द्धन गर्ने तथा संलग्न भएका कम्पनीको रेटिङ गर्न पाइँदैन।' 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी आफ्नै लगानी रहेको कम्पनीबाट रेटिङ गराउँदा कम्पनीका गलत तथ्याङ्क लुकाउन सजिलो हुन्छ। 

रेटिङ कम्पनीको शाख तथा तत्कालीन वित्तीय अवस्था कस्तो छ भनेर गरिन्छ। नेपालमा प्रायः सार्वजनिक निष्काशन गर्दा रेटिङ अनिवार्य गर्नुपर्छ। प्राथमिक शेयर, हकप्रद शेयर, एफपिओ, ऋणपत्र निष्काशन गर्दा अनिवार्य रेटिङ गर्नु पर्छ। त्यस्तै ५० करोड रुपैयाँमाथिको ऋणको लागि पनि अनिवार्य रेटिङ गर्नुपर्ने हुन्छ। 

क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार यसरी आफ्नै लगानी रहेको रेटिङ कम्पनीबाट कुनै पनि कम्पनीको रेटिङ गराउनु गैरकानुनी हुन्छ। 'क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक शेयरधनी, मूल्य शेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन,' क्रेडिट रेटिङ नियमावली २०६८ को दफा ३४ मा उल्लेख छ। जबकि केयर रेटिङ नेपालको प्रमुख शेयरधनी विशाल ग्रुप पनि हो। कमला रोलिङ मिल्सको प्रमुख शेयरधनी विशाल ग्रुप हो। 

क्रेडिट रेटिङ नियमावलीको दफा ३४ को उपदफा ३ अनुसार क्रेडिट रेटिङ गराउने ग्राहक क्रेडिट रेटिङ संस्थासँग कुनै पनि सम्बन्ध रहेको छ भने पनि खुलाउनु पर्छ। क्रेडिट रेटिङ संस्था वा संस्थाका संचालक वा कार्यकारी प्रमुखको व्यक्तिगत रुपमा कुनै वित्तीय स्वार्थ भएमा खुलाउनु पर्छ। त्यस्तै क्रेडिट रेटिङ संस्था वा यसका मुख्य शेयरधनी ग्राहक कम्पनीको एसोसिएट कम्पनी रहेको भएमा पनि खुलाउनु पर्छ। 

तर रेटिङ एजेन्सीले नियम विपरित विशाल ग्रुपले प्रवर्द्धन गरेका अधिकांश कम्पनीको रेटिङ गर्दै आएको छ। अहिलेसम्म एजेन्सीले विशाल ग्रुपसँग सम्बन्धित दर्जनभन्दा धेरै रेटिङ गरिसक्यो। तर नियामक निकाय आखा चिम्लेर बसेको छ। आफैँले जारी गरेको ऐन नियमको दुरुपयोगलाई बेवास्ता गर्ने बोर्डका कारण पनि नेपालमा रेटिङ एजेन्सीको विश्वास कमजोर हुँदै आएको छ।

 

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्