काठमाडौँ– सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन्।
यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे।
मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा मन्त्रीसमक्ष शाहीले यस्तो आग्रह गरेका हुन्।
'बरु ६ महिना यात्रा नगरौँ। यातायात व्यवसायीको धम्कीबाट नडराऔँ,' उनले भने,'अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।