• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खारेज गर्न सिफारिस संघ संस्थालाई करोडौँ बजेट

64x64
सविन मिश्र बुधबार, जेठ ७, २०७७  १०:५५
1140x725

काठमाडौं- आफैँले गठन गरेको आयोगले खारेजीको सिफारिस गरेका समिति, परिषदलगायतका संरचनालाई सरकाले करोडौँ बजेट उपलब्ध गराएको खुलेको छ। सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेज गर्नुपर्ने भनि गत वर्ष नै सिफारिस गरेका त्यस्ता संरचनाका लागि सरकारले चालु वर्षमा त्यसरी बजेट दिएको पाइएको हो। 

आयोगले विभिन्न मन्त्रालयअन्तर्गतका त्यस्ता विकास समिति, परिषद तथा कार्यक्रम खारेज गर्ने, तल्ला तहलाई हस्तान्तरण गर्ने तथा कायम गर्ने सुझाव दिएको थियो। आयोगले सुझाव दिएपछि आएको चालु वर्षको बजेटमा खारेज गर्न प्रस्ताव गरिएका कार्यक्रमलाई नै बजेट दिइएको भेटिएको हो। 

उदाहरणका लागि राष्ट्रिय युवा परिषद हेरौँ। परिषदबाट हुने काम युवा तथा खेलकुद मन्त्रालयबाट गर्न सकिने भएकाले खारेज गर्नुपर्ने प्रस्ताव आयोगको छ। तर अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि १० करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये २ करोड रुपैयाँ कर्मचारी र पदाधिकारीको पारिश्रमिकका लागि विनियोजन गरिएको छ। युवाहरुको सीप विकास गर्ने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यसले स्थापित परिषदका लागि सीप विकासमा ४९ लाख रुपैयाँ र कार्यक्रमखर्च ४ करोड विनियोजन भएको अर्थ मन्त्रालयले प्रकाशित गर्ने 'रातो किताब'मा उल्लेख छ। 

आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पनि खारेजीको प्रस्ताव गरेको छ। आयोगको प्रतिवेदनमा 'संघीयताको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कामहरु प्रदेश र स्थानीय तहमा निक्षेपण भएकाले मन्त्रालयको सम्बन्धित महाशाखाको सो कार्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले खारेज गर्ने,' उल्लेख छ। केन्द्रका लागि पनि चालु वर्षमा १० कोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

यसैगरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नि खारेज गर्न भनिएको छ। निजी क्षेत्र सक्षम भएकाले रणनीतिक साझेदारीको रूपमा पुन:संरचना गर्ने गरी प्रतिष्ठान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। यसका लागि चालु वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उद्योग मन्त्रालयअन्तर्गतका भू-बहाल कर तथा शिक्षा र तालिम, नेपाल क्यापासिटी इन्हान्स फर ट्रेड प्रोजेक्ट र प्रविधि विकास कोष खारेज गर्नुपर्ने प्रस्ताव गरिएको छ। भू-बहाल कर तथा शिक्षा र तालिम आयोजना स्थानी तहकै कार्यक्षेत्र भित्र परेकाले खारेज गर्नुपर्ने तथा अन्य दुई निकायको काम मन्त्रालय वा विभागबाट हुने भएकाले छुट्टै सञ्चालन गर्नुनपर्ने ठहर गरिएको छ। 

चालु आर्थिक वर्षमा ५ करोड ७६ लाख रुपैयाँ बजेट पाएको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव गरिएको छ। सहकारी मोडलमा सञ्चालन गर्नुपर्ने भएकाले अब यो बोर्ड आवश्यक नरहेको आयोगले ठहर गरेको छ। चालु वर्षम २ करोड २४ लाख बजेट पाएको कपास विकास बोर्ड पनि खारेजीको प्रस्ताव गरिएको छ। 

आयोगले ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष पनि खारेजीको प्रस्ताव गरेको छ। यसैगरी वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने कार्य सञ्चालन कोष ६६ वटा खारेजी गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसैगरी शिक्षा मन्त्रालयअन्तर्गतको विद्यार्थी जित्तीय सहयोग कोष विकास समिति खारेज गर्नुपर्ने प्रस्ताव गरिएको छ। 

Xtrem
Xtrem

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समिति खारेज गर्नुपर्ने प्रस्ताव गरिएको छ। संघीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खारेज गर्नुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ। 

आयोगका अध्यक्ष डा डिल्लिराज खनालले परिवर्तित सन्दर्भमा आवश्यक नरहेका र सरकारमाथि खर्चको बोझ मात्रै बनेर बसेका आयोग, प्रतिष्ठान, विकास समिति खारेज गर्न भनिएको बताए। 'सार्वजनिक खर्चको प्रभावकारिताका लागि अनावश्यक संरचना कटौतीका लागि प्रस्ताव गरिएको हो,' उनले भने। 

आगामी आर्थिक वर्षको बजेटबाट यस्ता विकास समिति तथा कार्यक्रम खारेज गर्ने अर्थ मन्त्रालयको तयारी छ। बजेट निर्माणमा संलग्न अधिकारीहरु यस्ता आयोजना कटौतीको उपयुक्त समय आएको बताउँछन्। यद्यपि राजनीतिक दबाब र मन्त्रीको रुचिमा खुल्ने यस्ता संस्था खारेज गर्न चनुौतिपूर्ण भने छ। 

यो पनि पढ्नुहोस्

खर्च पुनरावलोकन आयोगको प्रतिवेदन: न सार्वजनिक भयो, न कार्यान्वयनमै गयोमंगलबार, जेठ ६, २०७७

यो पनि पढ्नुहोस्

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रस्ताव : संघमा १६ मन्त्रालय मात्रै राखौंसोमबार, जेठ ५, २०७७

 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्