• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोनाको कारण देखाउँदै रोजगारदाताद्वारा श्रमिक कटौती सुरु

विभाग भन्छ : कटौती गरे कारबाही हुन्छ 
64x64
निर्मला घिमिरे मंगलबार, फागुन २७, २०७६  १४:१०
1140x725

काठमाडौं– पछिल्लो समय कोरोना भाइरस (कोेभिड १९) संक्रमणको कारण देखाउँदै रोजगारदाताहरुले श्रमिक कटौती गर्न सुरु गरेका छन्। 

कोरोनाका कारण व्यवसाय नै घाटामा जान थालेको भन्दै पर्यटन तथा होटल क्षेत्रका रोजगारदाताहरुले श्रमिक कटौती सुरु गरेका घटना बाहिरिन थालेका छन्। 

श्रमिक संगठनहरुले भने त्यसप्रति आपत्ति जनाएका छन्। पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन युनिट्राभले पर्यटन क्षेत्रका रोजगारदाताहरुले श्रमिक कटौती सुरु गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ। 

युनिट्राभले कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई भइरहेका बेला एअरलाइन्सलगायत अन्य पर्यटन क्षेत्रका श्रमिकको रोजिरोटी नखोस्न रोजगारदातालाई आग्रह गरेको हो। 

यो संकटको घडीमा श्रमिकदेखि सेवासुविधासम्म कटौती नगर्न रोजगारदाताहरुलाई युनिट्राभले सुझाएको छ। 

श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौतिलगायतका सेवासुविधा कटौती गर्ने रोजगारदाताको एकतर्फी निर्णय मान्य नहुने सो संगठनको भनाइ छ। 

कटौती रोजगारदाता ऐनविपरीत : जिफन्ट 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले कोरोनाको कारण देखाउँदै रोजगारदाताले श्रमिक कटौती गर्नु ऐनविपरीत भएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यस्तो आपतकालीन अवस्थामा रोजगारदाताले एकतर्फी रूपमा श्रमिक कटौती गर्न सुरु गरेको भन्ने जानकारीमा आएको छ, यसो गर्न पाँइदैन। रोजगारदाताहरु ऐनविपरीत गए हामी श्रमिकहरु आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउँछ,’अध्यक्ष श्रेष्ठले नेपाललाईभसँग भने। 

कारबाही हुन्छ : विभाग 

श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारदाताले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै श्रमिक कटौती गर्न नपाउने जनाएको छ। यसो गरेको पाइएमा रोजगारदातालाई कारबाही हुने विभागले जनाएको छ। 

विभागका निर्देशक सूर्यप्रसाद उपाध्याय भन्छन्, ‘कोरोनाको कारण देखाई श्रमिक कटौती गर्न पाँइदैन। बरु रोजगारदाता र श्रमिकहरुको आपसी समझदारीमा केही समयका लागि बिदा वा अन्य केही व्यवस्था हुन सक्छ।’ 

रोजगारदाताले श्रमिक कटौती गरेको उजुरी आएमा त्यस्ता रोजगारदातालाई कारबाही गरिने निर्देशक उपाध्यायको भनाइ छ। 

उजुरी आएको छैन : श्रम कार्यालय 

कोरोनाको कारण देखाउँदै श्रमिक कटौतीका उजुरी भने श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गत श्रम कार्यालय काठमाडौंसम्म नपुगिसकेको कार्यालय प्रमुख खगेन्द्र बस्नेतले बताए। ‘कटौतीका कुराहरु सुनिए पनि कार्यालयमा त्यस्तो उजुरी भने आएको छैन’, उनले भने। 

श्रमिक कटौती सम्बन्धमा के छ कानुनी प्रावधान?

श्रम ऐन २०७४ को दफा १४५ मा रोजगारदातालाई श्रमिक कटौतीको अधिकार छ। तर त्यसका केही सीमा निर्धारण गरिएका छन्। उक्त
दफाको उपदफा १ मा भनिएको छ, ‘प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरु गाभिएका कारणले प्रतिष्ठान आंशिक वा पूर्णरुपमा बन्द गर्नुपर्ने भएमा रोजगारदाताले श्रमिकको संख्या कटौती गर्न सक्छन्।’  

यी कारण श्रमिक कटौती गर्नुपर्ने भएमा करिब ३० दिन अगावै कटौतीको कारण, सम्भावित मिति र सम्भावित श्रमिकको संख्या खुलाई आधिकारिक ट्रेड युनियन तथा श्रम सम्बन्ध समितिलाई सूचना दिनुपर्ने उल्लेख छ। 

तर कोरोना संक्रमण अन्य परिस्थितिभन्दा फरक भएकाले कामदार कटौती नगर्न श्रमिक संगठनहरुले रोजगारदाताहरुलाई आग्रह गरेका हुन्। 

‘भाइरस संक्रमणको असर रोजगारदातालाई मात्रै पर्दैन, यसको प्रत्यक्ष मारमा श्रमिकहरु पनि छन् । एकातिर बढ्दो महंगी, अर्कातिर रोजगारदाताले कामबाट पनि हटाएपछि श्रमिकहरु भोकै मर्ने?’ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्