• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोना संक्रमणपछि पनि चीन जाँदैछन् नेपाली कामदार, माघमा मात्रै पुगे १४ जना 

64x64
निर्मला घिमिरे बिहीबार, फागुन २२, २०७६  १३:३६
1140x725

काठमाडौं-कोरोना भाइरस (कोभिड १९) चीनबाट फैलने क्रम तीव्र भइरहेकै बेला नेपाली कामदारहरु रोजगारीको खोजीमा त्यहीँ पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै श्रम स्वीकृति लिएर १४ नेपाली कामदार चीन पुगेका हुन्।  उनीहरु पुनः श्रम स्वीकृति (रिइन्ट्री) तथा नियमीतिकरणमार्फत् चीन पुगेको विभागको तथ्यांकले देखाउँछ। 

रोजगारीको खोजीमा छिमेकी मुलुक चीनमा पनि श्रम स्वीकृति लिएर मासिक २० देखि ५० को हाराहारीमा नेपाली कामदारहरु पुग्ने गरेका छन्। 
गत मंसिरमा २५ जना र पुसमा २० नेपालीहरु श्रम स्वीकृति लिएर चीन गएका थिए। यस्तै, कात्तिकमा ३९ जना श्रमिक चीन पुगेका थिए। 

केही दिन यताभने श्रम स्वीकृति लिएर श्रमिकहरु चीन नगएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख उमेश बस्नेत बताउँछन्। 

‘पछिल्लो समय मकाउलगायत चीन वरपरका मुलुकमा श्रम स्वीकृति लिएर श्रमिकहरु गइराख्नु भएको छ। चीन भने जानु भएको छैन,’ कार्यालय प्रमुख बस्नेतले नेपाल लाईभसँग भने। कोरोना संक्रमित अन्य मुलुकहरुमा पनि नेपाली श्रमिकहरु गइरहेका छन्। 

व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेको संख्यामा कमी आएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय वैदेशिक रोजगारीमा संस्थागत (म्यानपावर)मार्फत् जाने कामदारको संख्यामा कमि आए पनि व्यक्तिगतमार्फत् जाने कामदारको संख्यामा कमि नआएको कार्यालय प्रमुख बस्नेतको भनाइ छ। ‘वैदेशिक रोजगार काठमाडौं कार्यालयबाट मात्रै दैनिक ६ सयभन्दा बढी युवाहरु श्रम स्वीकृति लिइरहनु भएको छ, रिइन्ट्री लिनेको संख्यामा पनि कमि आएको छैन,’ उनले भने। 

कोरोना प्रभावित मुलुकको अवस्था हेरेर श्रम स्वीकृति स्थगित गर्न सकिने
कोरोना प्रभावित मुलुकहरुमा संक्रमणको अवस्था हेरेर कामदार पठाउने वा नपठाउने भन्ने विषयमा निक्र्यौल गरिने श्रम मन्त्रालयले जनाएको छ। 
श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्नुपर्ने अवस्था आएमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ मन्त्रालय, कूटनीतिक नियोग तथा म्यानपावर व्यवसायीलगायत सबै सरोकारवाला निकायबीच छलफल हुने मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। 

‘हामी गन्तव्य देशको अवस्था हेरेर मात्रै श्रम स्वीकृति स्थगित गर्छाैं, श्रम स्वीकृति स्थगित गर्नुपर्ने अवस्था आयो भने सरोकारवाला सवैसँग छलफल हुन्छ। तत्कालका लागि स्थगित गर्नुपर्ने अवस्था देखिएको छैन।’

८० भन्दा बढी मुलुकमा फैलियो कोरोना संक्रमण

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया, जापान, इटली, फ्रान्स, अमेरिका, जर्मनी, मलेसिया, क्यानडा, लेवनान, इजरायल, कतार, ओमान, पोल्याण्ड लगायत ८० बढी मुलुकमा फैलिइसकेको छ। 

कोरोना संक्रमण फैलिएका प्रायः मुलुकहरु नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरु नै हुन्। 

बिहीबार बिहानसम्म चीनमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ भने ८० हजार संक्रमित भइसकेका छन्। करिब ५२ हजार निको भएको उल्लेख छ। कामदारको प्रमुख गन्तव्य मुलुक दक्षिण कोरियामा कोरोनाबाट ३५ जनाको मृत्यू भएको छ भने  ५ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन्। कोरियामा तत्कालका लागि नयाँ कामदार पठाउन स्थगित गरिएको छ। बिदामा आएका कामदारहरु भने गइरहेका छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्