• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

मौरिसससँगको श्रम समझदारी कार्यान्वयनका लागि आज मन्त्रीस्तरीय छलफल हुँदै

टुंगिएला त कामदार भर्ना प्रकृयाको पाटो? 
64x64
निर्मला घिमिरे बिहीबार, फागुन १५, २०७६  ११:५५
1140x725

काठमाडौं- नेपाली कामदारको सम्भावित आकर्षक गन्तव्य मुलुक बन्नसक्ने अफ्रिकी मुलुक मौरिसससँग भएको श्रम समझदारी कार्यान्वयनको पाटो टुंग्याउन बिहीबार(आज) मौरिससमा मन्त्रीस्तरीय छलफल हुँदैछ। 

नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सचिवसहितको टोली त्यहाँ पुगेको छ। मन्त्री यादवले कामदार पठाउने विषयमा समकक्षीसँग छलफल गर्नेछन्। 

मन्त्रीका प्रेस सल्लाहकार विजय यादवकाअनुसार उनले मौरिससका प्रधानमन्त्री प्रभिण्ड जगनउथसँग समेत भेटघाट गर्नेछन्। 

नेपाल–मौरिससबीच गत जेठमा समझदारी भएको थियो। 

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मौरिससका तर्फबाट श्रम, औद्योगिक सम्बन्ध तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारीमा हस्ताक्षर गरेका थिए। 

समझदारी कार्यान्वयनको पाटो संयुक्त कार्यदल(ज्वाइन्ट कमिटी)को बैठकले टुंगो लगाउने भनिएको थियो। 

समझदारीको ८ महिना बितिसक्दा पनि ज्वाइन्ट कमिटीको बैठक बस्न नसकेपछि समझदारीको पाटो टुंग्याउन मन्त्री स्वयं मौरिस गएका हुन्। 

मन्त्रीस्तरीय छलफलबाट कामदार भर्ना प्रकृया, लागतलगायत विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यही छलफलबाट मौरिससले कुन–कुन क्षेत्रमा कति नेपाली कामदार लैजाने विषयमा समेत टुंगो लाग्ने छ। आजको छलफलबाट यी लगायत विषयमा टुंगो लाग्न नसके पुनः बैठक बस्नेछ। 

के छ नेपाल-मौरिसस श्रम समझदारीमा ? 

अन्तराष्ट्रिय मापदण्डअनुसार कामदारले पारिश्रमिकलगायत सेवासुविधा पाउने गरी समझदारी गरिएको उल्लेख गरिएको छ। 

कामदार छनोट तथा भर्ना प्रकृया, आतेजाते हवाइ टिकट शुल्कसमेत रोजगारदाताले नै बेहोर्ने उल्लेख छ। 

कामदारबाट अवैध शुल्क लिन नपाउने गरी दुवै देशले नियमन गर्ने प्रतिबद्धता समझदारीमा छ। यस्तै, स्थानीय नागरिकसरह नेपालीलाई व्यवहार गर्नुपर्ने छ। कामदार विमानस्थल पुगेको ६ घण्टाभित्र रोजगारदाताले कम्पनीमा लगिसक्नुपर्ने छ। 

कामदारको स्वास्थ्य, दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने छ। कामदारले आफ्नो राहदानी (पासपोर्ट) आफैँसँग राख्न पाउने व्यवस्था छ। मौरिसससँग गरिएको समझदारीमा नेपाली कामदारले उपदान (हरेक वर्ष एक महिनाको तलब बराबर) रकमसमेत पाउने छन्। 

गन्तव्य मुलुकमा कामदारको मृत्यु भएमा तत्काल शव नेपाल फर्काउनुपर्ने, शव ढुवानी शुल्क रोजगारदाताले नै बेहोर्नु पर्ने व्यवस्था गरिएको छ। त्यस्तै श्रमिकहरुले निःशुल्क कानुनी उपचार पाउने प्रावधान छ। 

आकस्मिक अवस्थामा वा आफन्तको मृत्यु भएमा बिदा पाउने व्यवस्था गरिएको छ। 

यस्ता छन् मौरिससमा नेपालीलाई अवसर 

वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरु विविधीकरण गर्ने उद्देश्यले सरकारले मौरिसससँग श्रम समझदारीको प्रकृया अगाडि बढाएको हो। 

मौरिसस नेपाली कामदारका लागि सम्भावित आकर्षक गन्तव्य मुलुक मानिन्छ। मौरिससमा होटल, अतिथि सत्कार, निर्माण क्षेत्रमा ठूलो संख्यामा कामदारको आवश्यकता रहेको उल्लेख गरिएको छ। 

मौरिससको हावापानी र धर्मसंस्कृति पनि नेपाली कामदारका लागि अनुकूल छ। कामदार छनोट तथा भर्ना प्रकृयालाई पारदर्शी, निष्पक्ष बनाइनेबारे दुवै मुलुकबीच समझदारी भइसकेको छ। सो समझदारी कार्यान्वयन भएमा नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको बाटो खुल्नेछ। 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्