• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस ३, २०८२ Thu, Dec 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

गजल सन्ध्या पोखराको 'गजल प्रतिभा सम्मान' श्रेष्ठ प्रिया 'पत्थर'लाई

64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  ०६:०८
1140x725

काठमाडौं- गजल सन्ध्या पोखरा नेपालले प्रदान गर्दै आइरहेको गजल प्रतिभा सम्मान यस वर्ष सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया 'पत्थर'लाई प्रदान गरिने भएको छ।

सुदूरपश्चिममा रहेर लामो समयदेखि नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा सक्रिय पत्थरलाई सम्मान गर्न लागिएको गजल सन्ध्या पोखराका सचिव कृष्ण अधिकारी 'त्रुपक'ले बताए। अधिकारीका अनुसार आगामी कात्तिक ९ गते पोखरामा एक समारोहका बीच पत्थरलाई सम्मान गरिनेछ।

गजल प्रतिभा सम्मान कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषबाट प्रदान गर्न लागिएको गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार २१ हजार १ सय ११ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला ओडाइ पत्थरलाई सम्मान गरिनेछ।

सुदूरपश्चिम क्षेत्रमा रही पछिल्लो करिब ३ दशकदेखि नेपाली गजल लेखन तथा संस्थागत गति दिन अनवरत लागिरहेकी पत्थरलाई उनको योगदानलाई कदर गर्दै गजलकार दीपक समीपको संयोजत्वमा बनेको प्रतिभा छनोट समितिले सम्मानका लागि छनोट गरेको हो। समितिमा गजलकारहरु रुपिन्द्र प्रभावी, मन क्षेत्री, उदीपराज ढुंगाना, अमृत सुवेदी सदस्य तथा सन्ध्याका अध्यक्ष भण्डारी र सचिव अधिकारी सदस्य सचिवको रुपमा थिए।

नेपाली गजलको पुनर्जागरण काल मानिने ३० को दशकपछिको समयकी गजल लेखनमा प्रभावशाली पत्थर नेपाली गजलमा प्रथम महिला कृतिकार हुन्। उनका ३ गजल संग्रहसहित १६ कृति प्रकाशित छ। नेपाली साहित्यमा दिएको योगदानकै बावजुद उनी दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेकी छिन्।

Ncell 2
Ncell 2

नेपाली गजलको विकास, विस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारमध्येबाट गजल सन्ध्याले गजल प्रतिभा सम्मान प्रदान गर्दै आएको छ। यसअघि प्रत्येक वर्ष गजल प्रतिभा पुरस्कार र सम्मान छुट्टाछुट्टै श्रष्टालाई एकै समयमा प्रदान गर्दै आइएकोमा गत वर्षदेखि कोषको व्यवस्थापन गरी एक वर्ष पुरस्कार र अर्को वर्ष सम्मान दिन थालिएको सन्ध्याका निवर्तमान अध्यक्ष अमृत सुवेदीले बताए।

गत वर्ष गजल प्रतिभा पुरस्कार प्रदान गरिएकोमा यस वर्ष सम्मान अर्पण गर्न लागिएको उनको भनाइ छ। 'गत वर्ष गजल सन्ध्यालाई आर्थिक रुपले पनि सबल बनाउनुपर्छ भनेर संस्था लागेको थियो। जसको फलस्वरुप कोषको व्यवस्था भएपछि हामीले त्यसैको ब्याजबाट पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेका हौं,' सुवेदीले भने।

यसअघि ज्ञानुवाकर पौडेल, ललिजन रावल, लक्ष्मण थापा, कृष्ण उदासी, दिलीप दोषी, सरस्वती श्रेष्ठ 'सरु', प्रकट पगेनी शिव, आरबी फ्लेम, ईश्वरमणि अधिकारी, घनश्याम न्यौपाने 'परिश्रमी' गजल प्रतिभा सम्मानबाट सम्मानित भइसकेका छन्।

गजल सन्ध्याले पछिल्लो एक दशकभन्दा लामो समयदेखि पोखरालाई केन्द्र बनाएर नेपाली गजलको क्षेत्रको उन्नयनमा नेतृत्वदायी संस्थाको रुपमा योगदान दिँदै आएको छ। जसअन्तर्गत साताव्यापी कार्यक्रम, पुस्तक प्रकाशन, विमोचन तथा परिचर्चादेखि राष्ट्रिय स्तरका वाचनका कार्यक्रमसमेत गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुन फेरि २ लाख ६० हजार नाघ्यो
सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको आज पेसी
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्...
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने, सभामुखका लागि पुस ६ गते निर्वाचन बिहीबार, पुस ३, २०८२
यस्तो छ प्रारम्भिक मत परिणाम बिहीबार, पुस ३, २०८२
सुन फेरि २ लाख ६० हजार नाघ्यो बिहीबार, पुस ३, २०८२
सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको आज पेसी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्