काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालका विभिन्न दलका नेतालाई दुवै देशको उपयुक्त समय मिलाएर चीन भ्रमणको निम्तो दिएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने भ्रमण पूरा गरी फर्किएको केही घण्टापछि मात्रै संयुक्त रूपमा सार्वजनिक भएको वक्तव्यमा यस्तो उल्लेख छ।
वक्तव्यमा दुईदेशबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गरिएको छ।
यसैगरी, दुवै देशका प्रतिनिधि कुटनीतिक च्यानलमार्फत् सम्पर्कमा नै रहिरहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।
वक्तव्यमा १४ बुँदामा समग्र भ्रमणका विषय समेटिएका छन्।
यस्तो छ संयुक्त वक्तव्यको पूर्ण पाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।